पोखरा, २ पुष/ पोखरा महानगरपालिकाले उत्कृष्ट काम गर्ने ९ जनालाई नवरत्न सम्मान गरेको छ । महानगरको ६७ औँ स्थापना दिवसको अवसरमा नवरत्न सम्मान गरेको हो । सम्मानित हुनेमा गायक तथा सङ्गीतकार अमृत गुरुङ सहितका श्रष्टा छन् । नेपथ्य ब्याण्डसँग आबद्ध भएर गुरुङले दर्जनौँ गीतमा स्वर दिएका छन् । त्यसै गरी पोखरा २२ पुम्दीकोटमा विशाल महादेव मूर्ति बनाउने परिकल्पनाकार समेत रहेका उद्योगी चन्द्रकान्त बराल, उद्योगी चन्द्रकृष्ण कर्माचार्य, साहित्यकार तीर्थ श्रेष्ठ, पत्रकार तीलकमान गुभाजु सम्मानित भए । यस्तै, प्राडा बुद्धिबहादुर थापालाई स्वास्थ्य…
पुरा पढौ