पोखरा, ३ पुस / पोखरामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ । सोमबार साँझ पोखरा–३२, लामेआहालमा बसले स्कुटरलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा ३२, लामेआहालका डम्बर बहादुर पुन रहेका प्रहरीले जानकारी दिएको छ । पोखराबाट दमौलीतर्फ जाँदै गरेको बा.प. ००६ख ५४४३ नम्बरको बसले ग.२१ प. ६४७४ नम्बरको स्कुटरलाई ठक्कर दिदा पुनको मुत्यु भएको हो । ठक्करबाट घाइते पुनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा साँझ मृत्यु भएको कास्की प्रहरीले जनाएको छ…
पुरा पढौ