पोखराको न्युरोडमा दुर्घटना, एक जनाको मृत्यु

-

     क्लिक गण्डकी     
     मंसिर २४ गते २०८१ मा प्रकाशित

पोखराको न्युरोडमा दुर्घटना, एक जनाको मृत्यु

पोखराको न्युरोडमा दुर्घटना, एक जनाको मृत्यु

पोखरा, २४ मंसिर/ पोखराको न्युरोडमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । रुपा गाउँपालिकाकी २० बर्षीया प्रतिक्षा सिंहको दुघनामा परि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बा१३च २५७५ नम्बरको स्कारपियोले ग१८प ४९११ नम्बरको स्कुटरलाई ठक्कर दिदा उनको घटनास्थल मै मृत्यु भएको स्थानीएको भनाई छ । स्कारपियो तिब्र गतिमा रहेको स्थानीयले बताएका छन् ।

Tags: