खेलकुद

राष्ट्रपति रनिङ शिल्डका लागि कास्कीबाट ९४ खेलाडी छनौट

राष्ट्रपति रनिङशिल्डका लागि कास्कीबाट ९४ खेलाडी छनौट
पोखरा, १६ फागुन/ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताका लागि कास्कीबाट ९४ खेलाडी छनौट भएका छन् । सोमबार सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्लाको प्रतिनिधित्व गर्ने खेलाडी छनौट गरेको हो । ९४ खेलाडीमध्ये एथलेटिक्समा २२, उसुमा १२, करातेँ १२, तेक्वान्दो १२, भलिबल १८ र कबड्डीमा १८ जना खेलाडी छनौट गरिएको हो । छात्र र छात्रा दुवै गरी ९४ खेलाडी छनौट भएका हुन् । मार्सलआर्टमा पोखरा महानगरपालिकाको बाहेक अन्य पालिकाको सहभागिता नभएपछि सोझै छनौट भएका हुन् । अन्य खेलमा… पुरा पढौ

राष्ट्रपति रनिङ शिल्डको उपाधि पोखरा महानगरलाई, पोखरालाई २८ स्वर्ण, ९४ खेलाडी छनौट

राष्ट्रपति रनिङ शिल्डको उपाधि पोखरा महानगरलाई, पोखरालाई २८ स्वर्ण, ९४ खेलाडी छनौट
पोखरा १५, फागुन/ पोखरा महानगरपालिकाले १३ औं संस्करणको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा दुई दीन चलेको उक्त प्रतियोगितामा पोखरा महानगरले २८ स्वर्ण १० रजत र ६ काँस्य गरी ४४ पदक सहित पोखरा प्रथम भएको हो । ३० स्वर्ण पदकको लागि भएको प्रतिष्प्रर्धामा रुपा गाउँपालिकाले २ स्वर्ण र ४ कास्य सहित ६ पदक प्राप्त गरी दोश्रो भएको छ । त्यसै गरी ९ रजत र ९ काँस्य गरी १८ पदक सहित माछापुच्छ«े गाउँपालिका तेश्रो… पुरा पढौ

सृजना कप विद्यालयस्तरीय भलिबल मंगलबार देखी

भलिबल
पोखरा, १४ फागुन/ पोखरामा मंगलबारदेखि हुने सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबलको तयारी पूरा भएको आयोजकले जनाएको छ । फागुन १६ देखि १९ सम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने प्रतियोगितामा छात्रतर्फ २४ र छात्रातर्फ १२ टिमले नाम टिपाएको प्रतियोगिता संयोजक मीनप्रसाद भट्टराईले जानकारी दिए । टिमको यकिन संख्या तथा खेल तालिका सोमबारमात्र सार्वजनिक हुनेछ । सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा २०७३ सालदेखि सुरुआत भएको सृजना कपको यो पाँचौं संस्करण हो । प्रतियोगितामा विगतको… पुरा पढौ

संगम कप विल स्मृति फुटबल प्रतियोगिताको उपाधि नव आर्दश सामुदायिक विकास समाजलाई

संगम कप विल स्मृति फुटबल प्रतियोगिताको उपाधि नव आर्दश सामुदायिक विकास समाजलाई
पोखरा, १३ फागुन/ पोखरा लामाचौरमा रहेको नव आर्दश सामुदायिक विकास समाजले करिब २४ बर्ष पछि फुटबल प्रतियोगितामा उपाधि जित्न सफल भएको छ । पोखरा १३ मा रहेको संगम क्लबको आयोजनामा शनिबार पोखरामा सम्पन्न भएको आठौं संस्करणको संगम कप विल स्मृति फुटबल प्रतियोगिता २०७९ को उपाधिसंगै नव आर्दशले करिब २४ बर्षमा उपाधि जित्न सफल भएको हो । यस अघि करिब २४ बर्ष अघि जिल्ला खेलकुद विकास समिति कास्कीले आयोजना गरेको क्लव स्तरिय लिग फुटवलमा उपाधि जितेको समाजले हाल संगम कपको उपाधि… पुरा पढौ

शुक्रलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि

Sukra wins Surya Nepal Western Open
पोखरा, १३ फाल्गुन/ नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्र बहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन्। पार ६९को हिमालयन गल्फ कोर्षमा शुक्रले सानदार कमब्याक गर्दै ५ अन्डर ६४ को उत्कृष्ट कार्ड तयार पारे। समग्रमा १ अन्डर २ सय ६ को स्कोरमा शुक्रले साबिक विजेता एमेच्योर खेलाडी सुबाश तामाङलाई २ स्ट्रोकले हराउँदै करियरको नवौं उपाधि जितेका हुन्। उपाधिसँगै उनले १ लाख ४० हजार प्राप्त गरे। १३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो… पुरा पढौ

संगम कप विल स्मृति फुटबल प्रतियोगितामा एल.जी. र नव आर्दश फाइनलमा

संगम कप विल स्मृति फुटवल प्रतियोगितामा मंगलबार भ्याली, ए-पेक्स र नव आर्दशको जित
पोखरा १२, फागुन/ साविक उपबिजेता एल.जी.एशोसियसन र नव आर्दश सामुदायिक विकास समाज पोखरामा जारी आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ को उपाधिको लागि फाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएका छन् । पोखरा १३ मा रहेको संगम क्लवको आयोजनामा पोखरामा जारी उक्त प्रतियोगिताको उपाधि सहित १ लाख ७५ हजार पुरस्कारको लागि शनिबार दिउसो १ः०० बजे पछि फाईनल खेल हुने भएको प्रतियोगिता संयोजक शिव गुरूङ (माया) ले बताए । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा बरदान ताङवेको निर्णायक एक गोलको मद्वतले… पुरा पढौ

सूर्य नेपाल वेस्टर्न ओपन सूर्य नेपाल गल्फ टुरको पहिलो दिन भुवनलाई अग्रता

सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन भुवनलाई अग्रता
पोखरा, ११ फागुन/ सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन भुवन नगरकोटी २ अन्डर ६७ सहित शीर्षस्थानमा रहेका छन्। पोखरा स्थित ६९ पारको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा भुवनले सञ्जय लामा र एमेच्योर खेलाडी प्रज्वल गुरूङलाई तीन स्ट्रोकले पछि पारे। सञ्जय र प्रज्वल १ ओभर ७० स्कोर गर्दै संयुक्तरुपमा दोस्रो स्थानमा छन्। दल बहादुर लामा, रामे मगर र राष्ट्रिय टिमका सदस्य एमेच्योर खेलाडी सद्भाव आचार्यले २(ओभर ७१ सहित चौथो स्थान बाँडे। १३औं दक्षिण… पुरा पढौ

संगम कप विल स्मृति फुटबल प्रतियोगिता अन्र्तगत बिहीबार देखि क्वाटर फाइनलका खेल हुने

संगम कप विल स्मृति फुटवल प्रतियोगितामा मंगलबार भ्याली, ए-पेक्स र नव आर्दशको जित
पोखरा, ११ फागुन/ पोखरामा जारी आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ अन्र्तगत विहिबार(भोलि) क्वाटरफाइनलका ४ खेलहरु हुने भएका छन् । पोखरा रंगशालाको बैकल्पिक फुटवल मैदानमा बिहीबार पहिलो खेल आयोजक संगम क्लव र एल.जी. एशोसीयसन बिच हुने भएको प्रतियोगिताका संयोजक शिव गुरुङ (माया) ले बताए । त्यसै गरी विहिबार भ्याली स्पोट्र्स क्लव र ए पेक्स अर्को खेलमा नव आर्दश सामुदायिक विकास समाज र बिष्णुपादुका क्लव बिच खेल हुने भएको उनले जनाए । त्यसै गरी अन्तिम क्वाटरफाइनल खेल सहारा… पुरा पढौ

कास्की मोडनाइज एकेडेमीलाई हिसान गण्डकी फुटसलको उपाधि

कास्की मोडनाइज एकेडेमीलाई हिसान गण्डकी फुटसलको उपाधि
पोखरा, १० फागुन/ कास्की मोडनाइज एकेडेमीले प्रथम हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिताको उपाधि जितेको छ । कास्की मोडनाइज एकेडेमीले जुनियर सिटिजन एकेडेमी (जेसिए) लेखनाथलाई ट्राइब्रेकरमा ४–१ गोल अन्तरले हराउदै उपाधि हात पार्न सफल भयो । हिसान कास्की छनौट प्रतियोगतामा जेसिए सगँ हारको बदला लिदै कास्की मोडनाइज एकेडेमीले उपाधि सगँ नगद १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र जित्न सफल भयो । उपविजेता बनेको जेसीले नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हात पा¥यो । निर्धारीत समयमा २/२ गोल भएपछि खेल ट्राइब्रेकरमा… पुरा पढौ

संगम कप विल स्मृति फुटबल प्रतियोगितामा मंगलबार भ्याली, ए-पेक्स र नव आर्दशको जित

संगम कप विल स्मृति फुटवल प्रतियोगितामा मंगलबार भ्याली, ए-पेक्स र नव आर्दशको जित
पोखरा ९, फागुन/ भ्याली स्पोटेर्स क्लव, ढिकुर पोखरीको ए-पेक्सको समुह र नव आर्दश सामुदायिक विकास समाजले पोखरामा जारी आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ को क्वाटरफाइनलमा प्रबेश गरेका छन्। पोखरा रंगशालामा मंगलबार भएको प्रि-क्वाटर फाइनल खेलमा जित हासिल गरेका तीन समुह नै क्वाटरफाइनलमा प्रबेश गरेको आयोजक संगम क्लवले जनाएको छ । पोखरा रंगशालाको बैकल्पिक फुटवल मैदानमा भएको पहिलो खेलमा भ्याली स्पोट्र्स क्लवले हेमजा यूनाइटेड क्लवलाई ३-० को सहज जित दर्ता गर्यो । भ्यालीको जितमा अजय श्रेष्ठले दुई… पुरा पढौ