मछिन्द्रलाई ३–१ ले हराउँदै एपिएफ आहा राराको फाइनलमा
पोखरा, १२ माघ/ सहित स्मारक ए डिभिजन लिगको शिर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबलाई हराउदै एपिएफ फुटबल क्लब २० औं आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । एपिएफले १० खेलाडीमा समेटिएको मछिन्द्रलाई ३–१ ले स्तब्ध पार्दै इतिहासमा दोस्रो पटक आहा राराको फाइनलमा पुग्न सफल भएको थियो । यसअघि एपिएफ २०६४ मा फाइनलमा प्रवेश गरेको थियो । पोखरा रंगशालामा बुधबार एपिएफको जितमा सनिश श्रेष्ठ, प्रदीप लामा र नविन लामाले गोल गरे भने मछिन्द्रका ओमोलाजा नुरेन करिमले एक गोल गरे । २५…
पुरा पढौ
थ्रीस्टारलाई हराउदै आर्मी आहा राराको सेमिफाईनल प्रवेश
पोखरा, ११ माघ/ २० औं संस्करणको आहा रारा गोल्डकपमा रुस्लान थ्रीस्टारलाई क्र्वाटरफाईनलमै रोक्दै त्रिभुवन आर्मीे सेमिफाईनल प्रवेश गरेको छ । टंक बस्नेतको स्थानमा मैदान छिरेका प्लयेर अफ दि म्याच राजीव गुरुङले ७० औं मिनेटमा गोलको खडेरी तोडेका थिए ।आर्मीलाई जितको हकदार बनाउन उनले जर्ज प्रिन्स कार्कीको पासलाई उपयोग गरे । सेन्टर लाईन नजिकै प्रिन्सले बल दिने क्रममा थ्रीस्टारका डिफेण्डर चिप्लिएर लडेपछि राजीवले वान भर्सेस वानको अवस्थामा गोल गर्दै आर्मीको जित पक्का बनाए । आर्मीले अब फाईनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी…
पुरा पढौ
आहाराराः संकटालाई हराउदैै मछिन्द्र सेमिफाइनलमा
पोखरा, १० माघ/ साविक विजेता संकटा क्लबमाथि हराउदै मछिन्द्र फुटबल क्लब २० औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको तेस्रो क्वार्टरफाइनलमा संकटालाई ४–१ ले पराजित गर्दै एपिएफ सगँको भेट पक्का गरेको हो । मछिन्द्रको जितमा मेसुके ओलुमोउले दुई तथा उत्सव राई र अभिषेक गुरुङले समान एक गोल गरे । संकटाका गणेश हमालले एक गोल फर्काए । १३ औं मिनेटमा उत्सव राईले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाए । अभियान प्रधानले जय गुरुङबाट…
पुरा पढौ
२० औं आहा रारा गोल्डकपको उद्घाटन खेलमा सहारा र एपिएफ भिड्ने
पोखरा, ४ माघ/ कोभिड–१९ संक्रमण तीब्र भएकै समयमा पोखराको ठूलो फुटबल प्रतियोगिता आहा रारा गोल्डकप बिहिबारदेखि सुरु हुने भएको छ । आयोजक सहारा क्लबले पोखरामा आज पत्रकार सम्मेलन गरी प्रतियोगिता सञ्चालनको जानकारी गराइएको हो । स्टेडियमको क्षमताको तुलनामा एक तिहाई मात्र दर्शक राखेर प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ । २० औँ संस्करणमा १० टीमको सहभागिता रहनेछ । आयोजक सहारासहित मनाङ मर्स्याङ्दी क्लब, थ्रिस्टार क्लब, मच्छिन्द्र क्लब, त्रिभुवन आर्मी, संकटा, नेपाल पुलिस, एपिएफ, बीवाईसी, हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।…
पुरा पढौ
टाइगर कप भलिबलको उपाधि आर्मी र एपीएफलाई
पोखरा, १ माघ/ दोस्रो संस्करणको ‘टाइगर कप आमन्त्रित खुला महिला तथा पुरुष भलिबल’ प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले उपाधि जितेका छन् । टाइगर ग्रुप अफ पोखराका आयोजनामा पुस २६ गतेदेखी पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालन भएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ आर्मीले टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबमाथि ३–१ को सेटमा जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो । उपाधि बिजेता आर्मीले रु तीन लाख सहित ट्रफी र मेडल प्राप्त गर्न सफल…
पुरा पढौ
Sukra wins Surya Nepal Central Open
KATHMANDU, 14 January: Sukra Bahadur Rai won the Surya Nepal Central Open, the third event of Surya Nepal Golf Tour 2021-22, at the par-72 Gokarna Golf Club on Friday. Sukra carded one-over 73 for the 72-hole total score of 10-under 278 to register one-shot victory over Rabi Khadka. Rabi carded four-under 68 for the total score of nine-under 279. Bhuwan Nagarkoti finished third in the tournament after scoring even-par 72 on the final day for a total of six-under 282.…
पुरा पढौ
आर्मीका दुबै टिम टाइगर कप भलिबल फाइनलमा
पोखरा, ३० पुष/ टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा दोश्रो टाइगर कप आमन्त्रित भलिवल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र विभागिय टिम नेपाल आर्मी भिड्ने भएका छन् । जारी प्रतियोगितामा हेल्प नेपालले ४ खेलमा १० अंकका साथ फाइनलमा स्थान पक्का गर्दा नेपाल आर्मी ४ खेलमा ९ अंकका साथ दोश्रो हुँदै फाइनलमा स्थान बनाएको हो । शुक्रबारको खेलमा हेल्प नेपालले गण्डकी प्रदेश विरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित बनाएको छ । हेल्प नेपालले राउण्ड…
पुरा पढौ
रोचक बन्दै टाइगर कप, पुरुषतर्फ गण्डकी वाहिरियो अन्य टिमको सम्भावना कायमै
पोखरा, २९ पुष/ पोखरा रंगशालामा जारी दोस्रो टाइगर कप आमन्त्रित खुल्ला क्लब महिला तथा पुरुष भलिवल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ साविक उपाधि विजेता गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिए पनि अन्य टिमको फाइनल पुग्ने सम्भावना कायमै रहे पछि प्रतियोगिता रोचक बनेको छ । बिहिबार सम्पन्न पुरुषतर्फ विभागीय त्रिभुवन आर्मी क्लब र टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लवले लगातार जित निकाल्दै फाइनल पुग्ने सम्भावना कायमै राखेका हुन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा आर्मीले साविक विजेता गण्डकी प्रदेशमाथि ३–१ को सेटमा जित निकाल्दै…
पुरा पढौ
राजुकमारको ह्याट्रिकमा आयोजक बगर भाई खलकको दोश्रो जित
पोखरा, २८ पुष/ राजकुमार गुरुङको ह्याट्रिकमा पोखराको ऐतिहासिक टुँडी खेल मैदानमा जारी ‘बगर भाई खलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता’मा आयोजक टिम बगर भाई खलकले लगातार दोश्रो जित दर्ता गरेको छ । ४० बर्ष देखि ६५ बर्षको उमेर समुहका पाका खेलाडीहरुको खेलबाट नयां पिढीलाई खेलकूद प्रति अभिरुची जगाई भविष्यमा खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ शुरु भएको प्रतियोगिता अन्तर्गत तेश्रो दिनको खेलमा आयोजक टिमले वालिङ भेट्रान्स स्याङजा माथी ५–० गोलले जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । उक्त खेलमा ह्याट्रिक…
पुरा पढौ
टाइगर कप भलिवलः पुलिसको अपराजित यात्रा कायम
पोखरा, २८ पुष/ पोखरा रंगशालामा जारी दोस्रो टाइगर कप आमन्त्रित खुल्ला क्लब महिला तथा पुरुष भलिवल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ अपराजित यात्रा कायम गर्दै विभागिय नेपाल पुलिस क्लव फाइनल पुग्ने सम्भावनालाई बलियो बनाउँदा महिला तर्फको खेलमा भने आयोजक टिम टाइगर ग्रुपले लगातार आफ्नो खेल गुमाएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको पुलिसले अर्काे विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दा आयोजकको महिला टिम टाइगर ग्रुप न्यू डायमण्ड संग ३–० को सोझो सेटमा हार व्यहोर्न वाध्य…
पुरा पढौ