पोखरा, २० असोज/ पोखराको चिप्लेढुङ्गामा रहेको मारवाडी सेवा भोजनालयलाई कास्की प्रशासनले २ लाख जरिवाना गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजनामा शिक्षा विकास तथा समन्वय इकाई, पोखरामा आयोजना गरिएको लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रममा खाजा मारवाडी सेवा भोजनालयले लगिएको थियो । खाजामा अखाद्यय पद्र्धाथ भेटिएपछि कार्वाही गरेको जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती मार्फत सार्वजनीक गरेको छ । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिम कसुर गरेको पाईएकोले भोजनालयलाई सोही ऐनको दफा ३९ को उपदफा (१) को…
पुरा पढौ