
भूकम्प
पोखरा, २३ पुस/ नेपाल–चीन सीमाना तिप्बतको दिंगे कान्टीमा भूकम्प गएको छ । खानी तथा भूगर्भ विभागका अनुसार ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो ।
त्यसले नेपालका प्रायः ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।
भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन ।





