पोखरा, २ मंसिर /पत्रकार प्रदिप पौडेलको विभिन्न कार्यक्रममा बिदाइ गरिएको छ । पौडेल निकट भविष्यमै सपरिवार संयुक्त राज्य अमेरिका बसाइँका लागि जाँदै छन् । पत्रकार प्रदिप पौडेलले आफूले करिब २ दशकको पत्रकारिताको आफ्नो यात्रामा बाराहीलाई पाठशालाका रूपमा लिएको बताए । पोखरामा रहेर पत्रकारिता गर्दा अनेकौँ मिडियामा आबद्ध भए पनि रेडियो बाराही आफ्ना लागि विशेष रहेको उनको भनाइ थियो । बाराहीमा रहँदा सिकेको ज्ञान र सिपलाई आगामी दिनमा पनि प्रयोग गर्ने प्रदिप पौडेलले प्रतिबद्धता जनाए । उनले पत्रकारिताका क्रममा सहयोग र…
पुरा पढौ