पोखरा, २३ मंसिर/ काइण्डनेस क्लब मदरल्याण्डले पोखरा वृद्धाश्रम पोखरा १७ सीतापाइलामा रहेका ५५ जना वृद्धवृद्धालाई खाद्य तथा आवश्यक कपडाहरु वितरण गरेको छ । वृद्धहरुलाई जाडोलाई आवश्यक पर्ने टोपी, मोजा, ब्लाङ्केट, हिटर, विद्युतीय जग,पानी तताउने रड लगायतका आवश्यक सामग्री र फलफुल वितरण गरेको हो । नोभेम्बर महिनालाई दया, माया र करूणाको महिनाका रूपमा मानिने हुँदा विद्यालयका विद्यार्थीहरूले नोभेम्बर महिनाभरि इच्छाअनुसारको रकम संकलन गरी विद्यार्थीहरूकै सक्रियतामा सामग्री वितरण गरेको मदरल्यण्ड स्कुलकी प्रावि इन्चार्ज केशु शर्माले जानकारी दिइन् । संकलित सामग्रीलाई कक्षा ४…
पुरा पढौ