पोखरा, २९ पुष/ बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्रहालय, पशुपतिको धर्मशाला सञ्चालन, पोखरा सेतीको रामघाट लगाएतका क्षेत्रमा लगाइएको आरोपबारे प्रतिक्रिया दिएको छ । बतास समूहका अध्यक्ष आनन्दराज बतासले बुधबार विज्ञप्ति जारी गरी आफूमाथि एक सातादेखि शृंखलाबद्ध रूपमा आइरहेका समाचारलाई प्रायोजित भनेका छन् । उनले आफ्ना सम्बन्धमा आएका ६ आरोपबारे विस्तृत रूपमा व्याख्या गर्दै सबै टेन्डर कानुनी रूपमा बलियो भएको दाबीसमेत गरेका छन् । यस्तो छ विज्ञप्ति विभिन्न सञ्चार माध्यममा लगाइएका आरोपहरुबारे बतास अर्गनाईजेशनको प्रेस विज्ञप्ति गतहप्तादेखि बतास अर्गनाईजेशनका विरुद्ध विभिन्न छापा…
पुरा पढौ