लेखनाथ उद्योग वाणिज्य संघ द्वारा आयोजित १७ औं संस्करणको लेखनाथ महोत्सवमा हालसम्म एक लाख ४० हजार दर्शकहरुले अवलोकन गरेको र ३ करोड ९० लाख बराबरको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ ।शुक्रवार मात्रै १३ हजार भन्दा वढि दर्शकहरुले महोत्सवको अवलोकन गरेको र ३५ लाख बराबरको कारोबार भएको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिएका छन् । महोत्सवको नवौं दिन शुक्रबार लोक दोहोरी गायकहरु अर्जुन सापकोटा, सम्झना लामिछाने मगर, घनश्याम रिजाल, पार्वती जिसी, वसन्त वि.क., पारु गुरुङ्ग, माया केसी,…
पुरा पढौ