गण्डकी प्रदेशको बजेट (लाइभ)

-


     क्लिक गण्डकी     
     असार १ गते २०७९ मा प्रकाशित


रामजीप्रसाद बराल

रामजीप्रसाद बराल

पोखरा, १ असार/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९र८० का लागि आज बजेट ल्याएको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा प्रदेश सरकारले असार १ गते बजेट सार्वजनीक गनुपर्ने प्रावधान छ ।

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बजेट प्रस्तुत गरेका छन् ।



Tags: