अर्थतन्त्र

पोखरा- काठमाडौं- पोखरा यात्रामा श्री एयरलाइन्सको एउटा टिकट किन्दा अर्को सित्तैमा

पोखरा काठमाडौं पोखरा यात्रामा श्री एयरलाइन्सको एउटा टिकट किन्दा अर्को सित्तैमा
पोखरा, २४ भदौ/ श्री एयरलाइन्सले पोखरा- काठमाडौं–पोखरा उडान गर्नेलाई १ टिकट खरिद गर्दा अर्को सित्तैमा दिने भएको छ । असोज ४ गतेसम्म श्री एयरलाइन्सले पोखरा–काठमाडौं वा काठमाडौं–पोखरा यात्रा गर्दा एउटा किन्दा एउटा टिकट निःशुल्क दिने भएको हो । श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले एक टिकट किन्दा अर्को निःशुल्क दिने अफर ल्याएको बताए । भदौ २३ गते देखी असोज ४ गतेसम्म खरिद गर्नेले उक्त सुविधा पाउने उनले बताए । खरिद गरेको टिकटबाट असोज १४ सम्म यात्रा गरिसक्नुपर्ने मानन्धरले बताए । जहाज… पुरा पढौ

टेवानको आयोजनमा पोखरामा तीज सांस्कृतिक महोत्सव

टेवानको आयोजनमा पोखरामा तीज सांस्कृतिक महोत्सव
पोखरा, १६ भदौ/ पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) आयोजनामा पोखरामा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ हुने भएको छ । ‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महिलाहरुको महान् पर्व हरितालिका तीज अवसरमा टेवानले दोस्रो संस्करणको रुपमा उक्त महोत्सव आयोजना गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलनमा टेवान अध्यक्ष कमला गिरीले नेपालको संस्कार, संस्कृति, कला, धर्म कसरी पर्यटनमा जोड्न सकिन्छ भन्ने उद्देश्यले गत वर्षदेखि तीज सांस्कृतिक महोत्सव आयोजना गरेकोमा यसपालि पनि निरन्तरता दिइएको बताइन् । उनका अनुसार भदौ २१ र २२ गते… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य घट्यो (पोखरामा कति)

नेपाल आयल निगम पोखराका हाकिम कै सेटिङ्गमा पेट्रोलियम पद्धार्थमा जालझेल
पोखरा, १६ भदौ/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ । आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ ।पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ । यस्तै पेट्रोल र मट्टीतेलको मूल्य काठमाडौं, पोखरा र… पुरा पढौ

पठाओ पार्सल डेलिभरी महोत्सवु सुरु, नेपालभर १ रुपैयाँमै पार्सल डेलिभर

पोखरा सहित सातै प्रदेशमा पठाओको राइड सेयरिङ सेवा सुरू
काठमाडौं, १६ भदौ/ नेपालकै ठूलो डेलिभरी नेटवर्क भएको पठाओ पार्सलले एक महिनासम्म नेपालभर १ रुपैयाँमै समान डेलिभरी गर्ने भएको छ । व्यवसायहरुले पठाओ पार्सल डेलिभरी महोत्सवु अन्तर्गत आगामी भाद्र १६ देखि असोज १४ सम्म यो सेवा पाउने भएका हुन । काठमाडौँ उपत्यकाका साना(ठूला सबै व्यवसायलाई नेपालभर पुर्याउने उद्देश्यले एक महिने ुपठाओ पार्सल डेलिभरी महोत्सवु सुरु गरिएको पठाओ नेपालको मार्केटिङ डाइरेक्टर सुरक्षा हमालले बताइन् । पठाओले हाल नेपालका ३ सयभन्दा बढी स्थानमा पार्सल डेलिभरी सेवा दिदै आएको छ । हमालका अनुसार… पुरा पढौ

घरदैलोमा व्यस्त अर्जुन पोखरेल प्यानल

घरदैलोमा व्यस्त अर्जुन पोखरेल प्यानल
पोखरा, १४ भदौ/ पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुवानी मैदानमा होमिएको अर्जुन पोखरेल प्यानल यतिबेला घरदैलोमा व्यस्त छ । भाद्र २८ र २९ गते हुँदै गरेको ३५ औं महाधिवेशनका लागि पोखरेल प्यानल मतदाताको समस्या सुन्दै र मत माग्दै हिंडिरहेको छ । बिन्ध्यवासिनी मन्दिरको दर्शन गरी घरदैलो सुरु गरेको टोलीले लामाचौर देखि छोरेपाटन सम्मका व्यवसायीहरुको पीर मर्कालाई सुनेर सम्बोधन गर्न प्रत्यत्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । व्यवसायीहरुको घरदैलोमा पुग्दा पोखरेल प्यानललाई राम्रो समर्थन मिलेको छ । सम्भावना बोकेको… पुरा पढौ

पोखरामा डायमण्ड मेला हुदैं

पोखरामा डायमण्ड मेला हुदैं
पोखरा, ११ भदौ/ पोखरामा डायमण्ड (हिरा) का गहनाको मेला हुने भएको छ । कञ्चन क्यापिटलको आयोजनामा भदौ १२ देखि १९ गतेसम्म क्रिस कञ्चन ज्वेलरी मोहोरिया टोलमा मेला हुने भएको हो । पञ्चरत्न आभूषण प्रालि र कञ्चन ज्वेलर्ससँगको सहकार्यमा मेला हुन लागेको कञ्चन क्यापिटलका अध्यक्ष विमलमान गुभाजूले बताए । सोही अवसरमा क्रिस कञ्चन ज्वेलरीमा डायमण्डको सोरुम पनि उद्घाटन गरिने अध्यक्ष गुभाजूले जानकारी दिए । मेलामा डायमण्ड खरिदमा विशेष छुट दिइने उनले बताए । मेला बिहान १० बजेदेखि सुरु भएर साँझ ६… पुरा पढौ

पोखराको महेन्द्रपुलमा एप्पलको नयाँ आउटलेट

पोखराको महेन्द्रपुलमा एप्पलको नयाँ आउटलेट
पोखरा, ८ भदौ/ पोखराको महेन्द्रपुलमा एप्पल कम्पनीको नयाँ आउटलेट सञ्चालनमा आएको छ । भदौको पहिलो सातादेखि आउटलेट सञ्चालनमा आएको एप्पल कम्पनीको आधिकारिक विक्रेता जोय ग्रुपका प्रमुख कार्यकारी अधिकृति मेघराज आचार्यले जानकारी दिए । जोय ग्रुप द्वारा काठमान्डौको न्युरोडमा संचालीत जोय स्टोर्सको नयाँ शाखाको रुपमा महेन्द्रपुलमा जोय स्टोर्स खुलेको हो । यो ग्रुपले एप्पल कम्पनीका आधिकारिक उत्पादनहरुमा उपभोक्ताहरुको सहज पहुँच होस भन्ने हेतुले सेवा विस्तार गरेको आचार्यको भनाई छ । जोयले राजधानी बाहिर पहिलो पटक पर्यटकीइ राजधानी पोखराको महेन्द्रपुलमा आफ्नो शाखा… पुरा पढौ

अन्डाको मूल्य घट्यो

अन्डा
पोखरा, २ भदौ/ अन्डाको मूल्य घटाएको छ । नेपाल लेयर्स कुखुरापालक संघले प्रतिक्रेटमा २५ देखि ७५ रुपैयाँसम्म मूल्य घटाइएको संघले जनाएको छ । असार २८ मा तोकेको अन्डाको मूल्य सोमबार देखि लागु हुनेगरी घटाएको हो । ठूलो (एक्सएल) साइजको अन्डाको मूल्य प्रतिक्रेट ५ सय ३० रुपैयाँ, ठूलो अन्डा प्रतिक्रेट ५ सय १० रुपैयाँ, मिडियम साइजको अन्डा प्रतिक्रेट ४ सय ९० रुपैयाँ तोकेको थियो । आइतबार बसेको संघको बैठकले ठूलो साइजको अन्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ तोकेको छ । यसैगरी… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष अर्जुन पोखरेको चुनावी प्यानल घोषणा

पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष अर्जुन पोखरेको चुनावी प्यानल घोषणा
पोखरा, १ भदौ/ पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल प्यानको घोषणा गरेको छ । शनिबार पत्रकार सम्मेलन गर्दै पोखरेले अध्यक्षमा आफु सहितको पदाधिकारीको प्यान घोषणा गरेको हो । प्यानलमा वरिष्ठ उपाध्यक्षमा उत्तम कर्माचार्य, उपाध्यक्ष (उद्योग) दिनेश चन्द्र बास्तोला, उपाध्यक्ष (बाणिज्य)मा बलराम आचार्य, महासचिवमा शोभा गौतम, कोषाध्यक्षमा मनोज कुमार श्रेष्ठ र उपमहासचिवमा बालकृष्ण कोइराला रहेका छन् । उमेद्वारी घोषणा गर्दै पोखरेले यस्तो प्रतिबद्धता गरे । गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरा । यो शहरलाई जिवन्त शहर र आर्थिक केन्द्रको… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा उमेद्वारी नदिने देबेन्द्र केसीको घोषणा

देबेन्द्र केसी
पोखरा, ३० साउन/ पोखरा उद्योग वाणिज्य संघको आसन्न महाधिबेसनमा हालका उपाध्यक्ष देबेन्द्र केसीले कुनै पनि पदमा उमेद्वारी नदिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले कुनै पदमा उमेद्वारी नदिने घोषणा गरेका हुन् । उनले भनेका छन् भाद्र २८ र २९ गते हुन गईरहेको पोखरा उद्योग बाणिज्य संघको महाधिवेशनमा देशको विषम आर्थिक परिस्थिति, युवा पलायन, व्यवसायिक जोखिम, आर्थिक मन्दी, व्यवसायिक एबं लगानीको जोखिम बढ्न गई सटर खाली हुने लगायत युवा पलायनको भयाबह अबस्था रहको छ । यस अवस्थामा संस्थागत व्यवसायिक… पुरा पढौ