अर्थतन्त्र

पोखरा उद्योग वाणिज्य संघको सदस्यमा पौडेल मनोनित

मनोहरि पौडेल
पोखरा, २५ कात्तिक/ पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा युवा व्यवसायी मनोहरि पौडेललाई मनोनित गरिएको छ । संघका नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्कीले संघको विधानको व्यवस्था बमोजिम पौडेललाई कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् । टुईन्स कलेक्सन बुद्घ बिशाल बजारका सञ्चालक पौडेल बुद्घ बिशाल बजार व्यापरिक एशोसियसनका प्रवक्त्ता समेत हुन । पत्रकार समेत रहेका पौडेल विभिन्न संघ संस्थामा समेत आवद्ध रहेका छन् । पौडेल त्रिलोकेश्वर शिव मन्दिर सेवा समिति पोखरा २८ को अध्यक्ष शितल युवा क्लव पोखरा १२ को सल्लाहकार जुत्ता व्यवसायी… पुरा पढौ

व्यवसायीद्वारा तत्काल पोखराबाट अन्तर्राष्ट्रिय उडानको माग

व्यवसायीद्वारा तत्काल पोखराबाट अन्तर्राष्ट्रिय उडानको माग
पोखरा, २४ कात्तिक/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने गरी तत्काल अन्तर्राष्ट्रिय उडान संचालन गर्न र मुख्य राजमार्गहरुमा जारी स्तरोन्नती कार्यलाई तिव्रता प्रदान गर्न होटल संघ पोखरा नेपालले माग गरेको छ । संघद्वारा शनिबार पोखरामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेको उपस्थितिमा आयोजित छलफल कार्यक्रममा हवाई र स्थल मार्गबाट हुने कनेक्टिभिटि महत्वपूर्ण हुने कुरामा सम्पूर्ण पर्यटन व्यवसायी एक मत भएका थिए । सो अवसरमा संघका अध्यक्ष लक्ष्मण सुवेदीले मन्त्री पाण्डेलाई एक ज्ञापनपत्र बुझाउँदै नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्नका लागि… पुरा पढौ

क्लब स्तरिय क्रिकेटको उपाधि राइजिङ पोखरालाई, सुवास बने प्लेयर अफ दि सिरिज

क्लब स्तरिय क्रिकेटको उपाधि राइजिङ पोखरालाई, सुवास बने प्लेयर अफ दि सिरिज
पोखरा, १२ कात्तिक/ पोखरामा सम्पन्न कास्की जिल्ला क्लब स्तरीय एक दिवसिय क्रिकेटको उपाधि राइजिङ पोखरा क्रिकेट क्लबले चुमेको छ । फाइनल खेलमा राइजिङ पोखराले पोखरा क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै च्याम्पियन बन्न सफल भएको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा अन्तर क्लब स्तरिय एक दिवसिय क्रिकेट च्याम्पियनसिपको फाइनलमा २२५ रनको लक्ष्य पाएको राइजिङले ४१.२ ओभरमा ४ विकेटको क्षतिमा २२७ रन बनाउँदै उपाधि चुमेको हो । राइजिङको जितमा ओपनर अनिल गुरुङ नायक बने । उनले १०१ रनको शतकिय पारी खेल्दै… पुरा पढौ

पोखरा काठमाडौं सोफा सिटर एण्ड सिल्पर सुपर डिलक्स बस संचालनमा (भिडियो सहित)

पोखरा काठमाडौं सोफा सिटर एण्ड सिल्पर सुपर डिलक्स बस संचालनमा
पोखरा, १२ कार्तिक/ पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले स्तरीय बस सेवा थप गदैँ लगेको छ । सार्वजनिक यातायातलाई गुणस्तरीय बनाउने क्रममा कम्पनीले स्तरीय बस संचालको नीति लिएको बताएको छ । सोही अन्र्तगत कम्पनीले पोखरा देखि काठमाडौ उपत्यकाका लागि २ वटा सोफा सिटर एण्ड सिल्पर सुपर डिलक्स बस संचालनमा ल्याएको छ । सेवाको सोमबार कम्पनीका संरक्षक केशव प्रसाद अधिकारीले सुभारम्भ गरे । बस हेमजाबाट बेलुका ६ बजे छुट्ने छ भने जिरोकिलोमिटर, हल्लनचोक, लेकसाइड, पर्यटक बसपार्क, मुस्ताङचोक हुदै पृथ्वीचोकबाट काठमाडौँ तर्फ जाने… पुरा पढौ

सफलता कृषि सहकारीको अध्यक्षमा तारा ढकाल बराल

सफलता कृषि सहकारीको अध्यक्षमा तारा ढकाल बराल
पोखरा, ११ कार्तिक/ पोखरा महानगरपालिका वडा नम्बर ७ स्थित सफलता महिला कृषि सहकारी संस्थाको अध्यक्षमा तारा ढकाल बराल निर्वाचित हुनु भएको छ । सहकारीको दशौं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशनले बराललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्ष प्रमिला बराल, सचिव लक्ष्मी तिमिल्सीना अधिकारी, कोषाध्यक्ष सृजना बराल र सहसचिव कमला बराल चयन भए । कार्यसमिति सदस्यमा परिना बराल, तारा अधिकारी भण्डारी, गंगा बराल, सरस्वती कोइराला, हरिमाया बराल, गंगा अधिकारी र सपना अधिकारी छन् । यस्तै, लेखा समिति संयोजकमा सुजिता… पुरा पढौ

सुपर मादी हाइड्रोपावरको लाभांश पारिद

सुपर मादी हाइड्रोपावर
पोखरा, ७ कात्तिक/ कास्कीको मादी गाउँपालिकामा सञ्चालनमा रहेको सुपर मादी हाइड्रोपावरको १५ औ बार्षिक साधारणसभाले लाभांश पारिद गरेको छ । गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट ५ प्रतिशत बोनस सेयर दिन साधारण सभाबाट पारिद भएको छ । बोनस सेयरको कर प्रयोजनका लागि आवश्यक नगद लाभांश पनि छुट्याएको छ । कम्पनीले ११ करोड ५ लाख २६ हजार ३ सय १६ रुपैया बोनस शेयर र सो बोनस शेयरको लाभांश कर प्रयोजनका लागि रकम छुट्याएको छ । कम्पनीले ताप्लेजुङ जिल्लामा निर्माणाधीन अवस्थामा रहेको २८५… पुरा पढौ

फुलपातीदेखि दशमीसम्म होटल बाराहीमा दशैँ भोज, कति लाग्छ शुल्क ?

होटल बाराहीमा दशैंं भोज
पोखरा, २४ असोज/ नेपालको चेन हस्पिटालिटीमा स्थापित ब्रान्ड बाराही ग्रुपका दुई होटल, होटल बाराही पोखरा र होटेल बाराही काठमाडौँमा दशैँ भोज सुरु भएको छ । दशैँका खानेकुरा पस्कने उद्देश्यले असोज २४ देखि २६ सम्म भोज आयोजना गरिएको वाराही ग्रुपका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले जानकारी दिए । भोजमा भुटुवा, सेकुवा लगायतका मासुका परिकार, सेल रोटी, अचार, बाराका साथै दशैँका विशेष परिकार रहनेछन् । होटल बाराही काठमाडौँमा साँझ साढेँ ५ बाट सुरु हुने डिनर सेट मेनुको रूपमा उपलब्ध हुनेछ । होटेल बाराही… पुरा पढौ

पोखरामा च्याङग्रा किन्न ग्राहक धेरै पुगेपछि व्यवसायीले मूल्य बढाए

पोखरामा यसवर्ष च्याङग्राको मूल्य घट्यो
पोखरा, २० असोज/ दसैँका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य ग्राहक धेरै आएपछि व्यवसायीले बढाएका छन् । शनिबार सम्म २८ हजार विक्रि गरेको च्याङग्राको मूल्य आइतबार ३५ हजार सम्ममा विक्रि गरेको सिमपानीका व्यवसायीहरुले बताएका छन् । यसपटक धेरै च्याङग्रा आएका मूल्इ सस्तो हुने भनिएपछि माथीबाट च्याङग्रा र भेडा आउदै गरेका कारण यहाँ भएको व्यापारीले मूल्य बढाएका छन् । च्याङग्राको सख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महंगो हुँदा व्यापार नभएपछि यसपटक कृषकले नै बिक्री मूल्य घटाएका थिए । अघिल्लो… पुरा पढौ

चाँडपर्वको अवसरमा सर्वेश्वर–पराजुली मार्गमा मिनी मेला शुरु

चाँडपर्वको अवसरमा सर्वेश्वर–पराजुली मार्गमा मिनी मेला शुरु
पोखरा, १९ असोज/ पोखराको सबैभन्दा ठूलो होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा चाँडपर्वलक्षित मिनी मेला आयोजना गरिएको छ । नेपालीको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वर्त तथा छठ पर्वको पावन अवसरमा सर्वेश्वर व्यवसायी समितिको आयोजनामा होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा मिनी मेला शुरु भएको हो । असोज १७ गतेदेखि शुरु भएको मिनी मेला चाँडपर्व भरी जारी रहने सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले जानकारी दिए । मेला हरेक दिन साँझ ५ बजेदेखि शुरु भई राती ८ बजेसम्म जारी रहने उनले बताए ।… पुरा पढौ

पामे बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा नवराज पराजुली

पामे बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा नवराज पराजुली
पोखरा, २० असोज/ पामे बचत तथा ऋण सहकारी संस्थाको १४ औ बार्षिक साधारण सभा तथा पाँचौ अधिबेशनले नवराज पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा खिमनाथ तिमिल्सिना, सचिवमा सालिकराम लामिछाने, कोषाध्यक्ष लेखनाथ पराजुली सहसचिव गिता कुमारी दवाडी चयन भएका छन् । समितिको सदस्यहरुमा लक्ष्मण तिमिल्सिना, घनश्याम अधिकारी, रेवती देवकोटा, दुर्गा तिमिल्सिना, भोलानाथ अधिकारी र रमेश गौतम चयन भएका छन् । समितिका लेखा सुपरिवेक्षण समिति संयोजकमा बिष्णुहरी तिमिल्सिना सदस्य सन्तोष शर्मा तिमिल्सिना र पुष्पराज दवाडी रहेका छन् ।… पुरा पढौ