अर्थतन्त्र

पोखराको लेकसाइडमा २ करोड लागतमा लेक स्पाइस रेष्टुरेण्ट सञ्चालनमा

पोखराको लेकसाइडमा २ करोड लागतमा लेक स्पाइस रेष्टुरेण्ट सञ्चालनमा
पोखरा, १७ असोज/ पोखराको लेकसाइडमा लेक स्पाइस रेष्टुरेण्ट सञ्चालनमा आएको छ । तारा घर्तीमगर र कोरियामा १० वर्ष रोजगारी गरेर फर्केका अर्का युवा गौरव घर्तीमगरले रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् । ताराका बुबा खड्कबहादुर घर्तीमगर र गौरवका बुबा वीरबहादुर घर्ती मगरले रेष्टुरेण्ट उद्घाटन गरे । लेक साइडको किङ लाउन्जको अपोजिटमा रहेको छ । जसमा नेपाली, इन्डियन, चाइनिज, थाई लगायत २ सय ५० भन्दा बढी खाना/खाजाका परिकार उपलब्ध हुने तारा घर्तीमगरले बताए । असोज १७ देखी कात्तिक १ गतेसम्म १५ प्रतिशत छुटको… पुरा पढौ

पोखरा–सौराहा–पोखरा सुबिधा युक्त सोफा बस सञ्चालन

पोखरा–सौराहा–पोखरा सुबिधायुक्त सोफा बस सञ्चालन
पोखरा, १६ असोज/ पोखरा–सौराहा–पोखरा सोफा एसी बस सञ्चालनमा आउने भएको छ । सुबिधा युक्त २५ सिटे बस पोखराको पर्यटन बसपार्कबाट बिहान ७ः३० बजे र सौराहाबाट विहान ७ः०० छुट्ने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए । असोज १७ गते घटनस्थापनाका दिन देखी बस सेवा सञ्चालन आउने उनले जानकारी दिए । यात्रुको सुविधालाई मध्यनजर गर्दै थप सुविधासम्पन्न बस पोखरा–नारायणगढ रुटमा हालिएको उनले बतए । उनका अनुसार दुई वटा बस डेढ करोडको लगानीमा ल्याइएको हो । बसमा एसीसहित २/१… पुरा पढौ

पोखरामा नामी इभीको आक्रर्षण, दुई दिनमा ४० बढि बुकिङ

पोखरामा प्रिमियम र स्मार्ट इभी नामी सार्वजनिक
पोखरा, १५ असोज/ दिपल, सेरेस र नामी इभीको नेपाली वितरक एमएडब्लु वृद्धिले पोखरामा ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ चलिरहेको छ । पोखरा इभेन्ट सेन्टर, बुलौंदी –०६ मा बुधबार सम्म चल्ने ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ मा ग्राहको आक्रर्षण नामीमा देखीएको छ । दुई दिनमा ४० भन्दा बढिको बुकिङ भएको पोखराको आधिकारिक बिक्रेता भट्टराई एन्ड ब्रदर्सका संस्थापक अम्बिका महोन भट्टराईले जानकारी दिए । एमएडब्लु वृद्धिको ‘एक्सचेन्ज इभेन्ट’को अवधिमा ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर उपयोग… पुरा पढौ

दसैं, तिहारको अवसरमा बुद्व बिशाल बजारमा २५ प्रतिशतसम्म छुट

दसैं, तिहारको अवसरमा बुद्व बिशाल बजारमा २५ प्रतिशतसम्म छुट
पोखरा, १४ असोज/ विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व बिशाल बजारमा ग्राहकलाई बिषेश छुट दिइने भएको छ । बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका पुर्व अध्यक्ष तथा मानार्थ सदस्य केशवबहादुर खत्रीका अनुसार ग्राहक बर्गलाई उपहार भन्दा नि गुणस्तरीय सामान बेच्ने उध्यश्यका साथ सबै ग्राहकलाई बुद्व विशाल बजारमा हरेक सामान खरिदमा ५ देखी २५ प्रतिशत सम्म छुट दिने ब्यवस्था गरीएको बताए । “उपहार पहिले पहिले नगद ५ देखी २५ प्रतिशत सम्म छुट अहिले” भन्ने नाराका साथ वुद्व विशाल बजारका हरेक पसलहरूमा यो… पुरा पढौ

पोखरामा प्रिमियम र स्मार्ट इभी नामी सार्वजनिक

पोखरामा प्रिमियम र स्मार्ट इभी नामी सार्वजनिक
पोखरा, १४ असोज/ नेपालका लागि डोङफेङ इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले पोखरामा प्रिमियम र स्मार्ट इभी नामीलाई सार्वजनिक गरेको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानका निवर्तमान अध्यक्ष कृष्ण आचार्य, सर्वोच्च अदालतका पूर्व न्यायाधीश डा. आनन्द मोहन भट्टराई, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष विनोद श्रेष्ठ, एमएडब्लु वृद्धिका बिजनेश हेड प्रशन्न पन्त, नामी पोखराको आधिकारिक बिक्रेता भट्टराई एन्ड ब्रदर्सका संस्थापक अम्बिका भट्टराई लगायतले नामी इभी सार्वजनिक गरे । नामीलाई सेग्मेन्टमै सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट… पुरा पढौ

चांगानले पोखरामा सार्वजनिक गर्यो दिपल इभी

चांगानले पोखरामा सार्वजनिक गर्यो दिपल इभी
पोखरा, १२ असोज/ नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले नेपालले दिपल इभीहरुलाई पोखरामा सार्वजनिक गरेको छ । शुक्रबार पोखरामा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय बिन्दु कुमार थापा, नेपाली क्रिकेट लेजेन्ड तथा दिपल इभीका ब्रान्ड एम्बास्डर पारस खड्का सार्वजनीक गरे । चांगानको पोखरा डिलर हिमालय अर्गनाइजेसनकी संस्थापक मिलन थापा तथा डाइरेक्टर सौरभ थापा रहेका छन् । फ्युचरिस्टिक डिजायन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस०७ र एल०७ इभी सार्वजनिक गरेका हुन् । दिपल… पुरा पढौ

पोखरा महानगरपालिकाले सूपथ मूल्य पसल सञ्चालन गर्ने

पोखरा महानगरपालिका
पोखरा, ११ असोज/ दशैँ तिहारलाई लक्ष्त गरेर पोखरा महानगरपालिकाले सूपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । आज अथार्त ११ असोज देखि पोखराको सिद्धार्थ चोकमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको पोखरा महानगर व्यवसाय प्रवद्र्धन केन्द्र प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए । पुरा पढौ

बससेवामा खुल्यो दैनिक ४२ हजारको संख्यामा अग्रिम टिकट बुकिङ

बससेवामा खुल्यो दैनिक ४२ हजारको संख्यामा अग्रिम टिकट बुकिङ
पोखरा, ९ असोज/ अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दसैँको अग्रिम टिकट बुकिङ खुला गरेको छ । बुकिङको प्राविधिक काम पूरा गरेको बससेवाले काठमाडौँ र पोखराबाट देशभरका ४४ गन्तव्यमा जाने बसको अग्रिम टिकट बुकिङ खुला गरेको हो । अब यात्रुहरूले अनलाइनबाटै दसैँको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । बससेवाका अनुसार बुधबार ४४ गन्तव्यको मात्र टिकट बुकिङ खुला गरिएको हो । जसमा काठमाडौँबाट अर्घाखाँची, भोजपुर, विराटनगर, वीरगन्ज, बिर्तामोड, बोदेबर्साइन, बुटवल र छेटछेट जाने यात्रुले बुधबारदेखि अग्रिम टिकट… पुरा पढौ

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

सुपर मादी हाइड्रोपावर
पोखरा, ९ असोज/ कास्कीको मादी गाउँपालिकामा सञ्चालनमा रहेको सुपर मादी हाइड्रोपावरले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट ५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । बोनस सेयरको कर प्रयोजनका लागि आवश्यक नगद लाभांश पनि छुट्याएको छ । कम्पनीले कात्तिक ५ गते साधारणसभा बोलाएको छ । साधारणसभाका लागि असोज १८ गते बुक क्लोजको मिति तय गरेको छ । असोज १७ गतेसम्म सेयर होल्ड वा खरिद गरेका लगानीकर्ता साधारणसभामा भाग लिन… पुरा पढौ

बजार अनुगमनको नाममा व्यवसायीलाई हतोत्साही नबनाउन माग, छुटको कार्यक्रम ल्याउन व्यवसायीसँग आग्रह

पोखरामा बजार अनुगमनः मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख रुपैयाँ जरिवाना
पोखरा, ८ असोज/ पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघले बजार अनुगमनको क्रममा व्यवसायीलाई हतोत्साही नबनाउन र व्यावसायिक फर्मले आर्जेको प्रतिष्ठा ९ गुडविल० नगिराउन माग गरेका छन् । दुवै उद्योग वाणिज्य संघद्धारा सोमबार जारी प्रेस विज्ञप्तिमा कालोबजारी र बढी नाफा लिने प्रवृत्तिलाई निषेध गर्न तथा संविधानको धारा २५ को १ ले प्रत्येक नागरिकलाई कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने,व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हकको अधिकारलाई ख्याल गर्न पनि आग्रह गरिएको छ । लगानी… पुरा पढौ