पोखरा महानगरपालिकाले सूपथ मूल्य पसल सञ्चालन गर्ने

-


     क्लिक गण्डकी     
     असाेज ११ गते २०८१ मा प्रकाशित


पोखरा महानगरपालिका

पोखरा महानगरपालिका

पोखरा, ११ असोज/ दशैँ तिहारलाई लक्ष्त गरेर पोखरा महानगरपालिकाले सूपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

आज अथार्त ११ असोज देखि पोखराको सिद्धार्थ चोकमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको पोखरा महानगर व्यवसाय प्रवद्र्धन केन्द्र प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए ।