अर्थतन्त्र

स्क्वायर मोटर्सले पोखरामा उद्घाटन गर्यो टिभिएसको नयाँ शोरूम

स्क्वायर मोटर्सले पोखरामा उद्घाटन गर्यो टिभिएसको नयाँ शोरूम
पोखरा, २६ असार/ टिभिएसको लागि पोखराको क्षेत्रको आधिकारिक बिक्रेता स्क्वायर मोटर्स प्राइभेट लिमिटेडले पोखरामा नयाँ टिभिएस शोरूम उद्घाटन गरेको छ । शोरुमको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले शोरुमको उद्घाटन गरे । नेपालमा उपलब्ध टिभिएसका सम्पूर्ण बाइक तथा स्कुटर शोरुममा उपलब्ध हुने छन् । बिक्री पछिको सेवालाई प्राथमिकता दिदै सर्भिस र स्पेयर्स पार्टसको समेत सुविधा रहने गरी शोरुम सञ्चालनमा ल्याइएको प्रालिले जनाएको छ । सर्भिस सेन्टर पोखरा ५ प्रस्याङमा स्थापना गरिएको कम्पनीका कार्यकारी निर्देशक बिनोज पोटेले जानकारी दिए । पोखरामा टीभीएसका… पुरा पढौ

पोखरामा आर के हस्पिटालिटीको अन्तराष्ट्रियस्तरको किचन ल्याब

पोखरामा आर के हस्पिटालिटीको अन्तराष्ट्रियस्तरको किचन ल्याब
पोखरा, २४ असार / गुणस्तरीय होटल सम्बन्धी कुकिङ तालिमलाई लक्षित गरी पर्यटन राजधानी पोखराको सिर्जनाचोकमा चार वर्ष अघिदेखि सञ्चालनमा आएको आर.के.हस्पिटालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लिले अन्तराष्ट्रियस्तरकोे किचन ल्याब सञ्चालनमा ल्याएको छ । कुकिङ तालिमको प्रभावकारिता अभिबृद्धि गर्दै स्वदेश एवम् विदेशमा दक्ष जनशक्ति तयार गर्ने लक्ष्यका साथ संस्थाले अन्तराष्ट्रियस्तरको किचन ल्याब सञ्चालनमा ल्याएको हो । किचन ल्याबको एक कार्यक्रमका बीच आइतबार होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, बाराही ग्रुपका कर्पोरेट म्यानेजर राजकुमार केसी लगायतले उद्घाटन गर्नुुभयो । कार्यक्रममा होटेल संघ पोखराका… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पोखरामा कति मूल्य

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पोखरामा कति मूल्य
पोखरा, १६ असार/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले विज्ञप्ती जारी गरेर जानकारी दिएको छ । मूल्यवृद्धिपछि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजल तथा मट्टितेल प्रतिलिटर १५७ रुपैयाँ पर्नेछ । त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६४ र मट्टितेल तथा डिजल प्रतिलिटर १५२ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा पेट्रोल… पुरा पढौ

एनआइसी एसिया बैंकले मास्टरकार्ड सेवा शुरु

एनआइसी एसिया बैंकले मास्टरकार्ड सेवा शुरु
पोखरा, १६ असार/ एनआईसी एसिया बैंक लिमिटेडले नेपालका ग्राहकका लागि मास्टरकार्ड डेविटकार्ड प्रयोगमा ल्याएको छ । पोखरामा आइतबार आयोजित कार्यक्रममा मास्टरकार्ड भारतका प्रतिनिधि आस्था प्रियादर्शीले बैंकका गण्डकी प्रमुख दीपेन्द्र शर्मालाई मास्टरकार्ड हस्तान्तरण गर्दै बैंकले मास्टरकार्डलाई औपचारिक प्रगोगमा ल्याएको हो । अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टर कार्डसँगको सहकार्यमा सो सुविधा थप गरिएको बैंकका गण्डकी प्रमुख दीपेन्द्र शर्माले जानकारी दिए । यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेको मास्टर डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी ग्राहकले एनआइसी बैंकको… पुरा पढौ

पोखरामा सेलवेजका विरौटा र प्रस्याङमा नयाँ शाखा

पोखरामा सेलवेजका विरौटा र प्रस्याङमा नयाँ शाखा
पोखरा, १४ असार/ सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराका दुई ठाउँमा थप शाखा विस्तार गरेको छ । पोखरा र काठमाडौंका विभिन्न ठाउँमा शाखा स्थापना गरेर व्यवसाय गर्दै आएको छ । सेलवेजले पोखरा १७ विरौटा र पोखरा ५ प्रस्याङमा शाखा विस्तार गरेको हो । दुई शाखा थपिए सगँ पोखरामा १० शाखा पुगेका छन् । सेलवेजले सेल्सबेरी ब्राण्डमा समेत डिपार्टमेन्टल स्टोर संचालन गरिरहेको छ । सेलवेजले सेल्सबेरी गरेर ४० शाखा पुगेको व्यवस्थापक दयाल गिरीले बताए । विरौटा देखी छोरेपाटन, पुम्दीभुम्दीलाई लक्षित गरि विरौटा शाखा… पुरा पढौ

कर्जामा सहुलियत दिन गरिमा विकास बैंक र नाट्टा गण्डकी बीच सम्झौता

कर्जामा सहुलियत दिन गरिमा विकास बैंक र नाट्टा गण्डकी बीच सम्झौता
पोखरा, १० असार / गरिमा विकास बैंक लिमिटेड र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशबीच सम्झौता भएको छ । नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई बैंकको विभिन्न प्रकारका कर्जाहरूमा सहुलियत सहितको सेवा उपलब्ध गराउन उक्त सम्झौता गरिएको हो । सम्झौता पत्रमा बैंकको तर्फबाट गण्डकी प्रदेश कार्यालय प्रमुख भोलाप्रसाद तिवारी र नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले हस्ताक्षर गर्नुुभएको छ । सम्झौता अनुसार नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई पाँच वर्षसम्म पाँच लाखसम्मको बैंक ग्यारेन्टी १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध… पुरा पढौ

पोखरा महानगरको बजेट साढे ७ अर्ब

मञ्जुदेवी गुरुङ
पोखरा, १० असार/ पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि साढे ७ अर्बको बजेट ल्याएको छ । उपमेयर मन्जुदेवी गुरुङले ७ अर्ब ५१ करोडको बजेट प्रस्तुत गरेकी हुन् । यो बजेट चालू आर्थिक वर्षभन्दा ४३ करोड रुपैयाँ बढी हो । पोखराले चालू आर्थिक वर्षमा ७ अर्ब ८ करोडको बजेट कार्यान्वयन गरिरहेको छ । आगामी आर्थिक वर्षको पूरा बजेटमध्ये आगामी वर्षका लागि संघ सरकारले ४ अर्ब २० करोड अनुदान दिनेछ भने प्रदेश सरकारले ९ करोड ६३ लाख अनुदान दिने बजेटमा… पुरा पढौ

मणिपालको राजस्व छानबिन गर्न नयाँ समिति गठन

मणिपाल शिक्षण अस्पतालको तेश्रो तलाबाट खसेर महिलाको मृत्यु
पोखरा, १० असार/ मणिपाल शिक्षण अस्पतालबाट पोखरा महानगरपालिकाले लिनु पर्ने राजस्वको विषयमा छानविन गर्न ७ सदस्यीय समिति गठन भएको छ । महानगरपालिकाको कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिनाले जानकारी दिए । समितिमा वित्त महाशाखा प्रमुख जयराम पौडेल, डा. होमनाथ गैरे, अधिवक्ता शुकदेव गौतम, वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेल, वडा सदस्यहरु शिवराम भण्डारी र रामजी पौडेल छन् । महालेखा परीक्षकको कार्यालयले हालै प्रकाशन गरेको अघिल्लो वर्षको प्रतिवेदनमा १९ करोड रुपैयाँ… पुरा पढौ

पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न बिकल्प र उपायहरू ल्याउन निर्देशन

पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न बिकल्प र उपायहरू ल्याउन निर्देशन
असार ७, काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गर्नुभएको छ। शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले २ वटै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने बिकल्प र उपायहरूबारे छलफल गर्नुभएको हो। छलफलमा प्रधानमन्त्रीले २ वटै विमानस्थल राष्ट्रिय गौरवका आयोजना र देशका लागि रणनीतिक महत्वका परियोजना भएकोमा जोड दिँदै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका निम्ति सरकारका सम्पूर्ण निकायले समन्वयकारी रूपमा समाधान खोज्नुपर्ने बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो,… पुरा पढौ

पोखराको प्राइम सहकारी ठगी मुद्दामा ७ जना पुर्पक्षका लागि थुनामा

पोखरा अर्को सहकारी समस्याग्रस्त, प्राइम सहकारी बिरुद्ध उजुरी दिन आह्वान
पोखरा, ७ असार/ पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन तथा सम्पती हिमामीना भएको ठगी मुद्दामा मुख्य योजनाकार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापासहित ७ जना पुर्पक्षका लागि थुनामा गएका छन् । कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको इजलासले बिहीबार उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । ६५ जना प्रतिवादी रहेको मुद्दामा अदालतमा उपस्थित ९ मध्ये बाँकी २ जना धरौटीमा रिहा भए । सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङलाई ३५ लाख र सहकारी बैंकका पूर्व… पुरा पढौ