पोखरा, १० असार/ मणिपाल शिक्षण अस्पतालबाट पोखरा महानगरपालिकाले लिनु पर्ने राजस्वको विषयमा छानविन गर्न ७ सदस्यीय समिति गठन भएको छ । महानगरपालिकाको कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिनाले जानकारी दिए । समितिमा वित्त महाशाखा प्रमुख जयराम पौडेल, डा. होमनाथ गैरे, अधिवक्ता शुकदेव गौतम, वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेल, वडा सदस्यहरु शिवराम भण्डारी र रामजी पौडेल छन् । महालेखा परीक्षकको कार्यालयले हालै प्रकाशन गरेको अघिल्लो वर्षको प्रतिवेदनमा १९ करोड रुपैयाँ…
पुरा पढौ