गण्डकी प्रदेश बजेटः मकैको बिउ उत्पादनका लागि ५ करोड

-


     क्लिक गण्डकी     
     असार १ गते २०७९ मा प्रकाशित


रामजीप्रसाद बराल

रामजीप्रसाद बराल

पोखरा, १ असार/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट प्रस्तुत गरेका छन् ।

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बजेट प्रस्तुत गर्दै मकैको बिउ उत्पादनका लागि ५ करोड छुट्याएका छन् ।

बजेट प्रस्तुत गर्दै बरालले रैथाने जानको मैकको विउ उत्पादन गर्न प्रेरित गर्ने बताए । त्यसै गरी चक्ला बन्दीका लागि १ करोड ५० लाख छुट्याएको बताए ।



Tags: ,