#पोखरा महानगरपालिका

पोखरा महानगरपालिका वडा नम्बर २४ र २५ को गणना शुरु

पोखरा महानगरपालिका ४ वटा वडामा मतगणना शुरु
पोखरा, १ जेठ/ पोखरा महानगरपाकिला वडा नम्बर २४ र २५ मतगणना शुरु भएको छ । केही अगाडीबाट यी दुई वडाको गणना शुरुभएको हो । पोखरा महानगरपाकिला वडा नम्बर १, २, १२, २३ को गणना जारी छ । अहिले सम्म पोखरा महानगरपालिका पछिल्लो मतपरिणमबाट एकिकृत समाजवादीका धनराज आचार्यको अग्रता कार्यमै छ । पोखरा महानगर पालिका वडा नम्बर १, २ र १२ को ३ हजार मतगणनामा आचार्यले अग्रता लिएका हुन् । आचार्यले १ हजार १ सय ७६ मत प्राप्त गरेका छन् ।… पुरा पढौ

पोखरा महानगरपालिकामा थापाले धनराज सगँ मत अन्तर घटाए

पोखरा, १ जेठ/ पोखरा महानगरपालिका पछिल्लो मतपरिणमबाट एकिकृत समाजवादीका धनराज आचार्यको अग्रता कार्यमै छ । पोखरा महानगर पालिका वडा नम्बर १, २ र १२ को ३ हजार मतगणनामा आचार्यले अग्रता लिएका हुन् । आचार्यले १ हजार १ सय ७६ मत प्राप्त गरेका छन् । एमाले कृष्ण थापाले १ हजार १ सय १४ मत प्राप्त गरेका छन् । थापा आचार्य भन्दा ६२ मतले पछि छन् । राप्रपाका शंकर खरालले १ सय ८४, स्वतन्त्र गनेश पौडेलले ६५ मत प्राप्त गरेका छन् ।… पुरा पढौ

पोखरा महानगरपालिकामा ८१ मतले धनराजको अग्रता

पोखरा, १ जेठ/ पोखरा महानगरपालिका पछिल्लो मतपरिणमबाट एकिकृत समाजवादीका धनराज आचार्यको अग्रता कार्यमै छ । पोखरा महानगर पालिका वडा नम्बर १, २ र १२ को ३ हजार मतगणनामा आचार्यले अग्रता लिएका हुन् । आचार्यले १ हजार १ सय २१ मत प्राप्त गरेका छन् । एमाले कृष्ण थापाले १ हजार ४० मत प्राप्त गरेका छन् । थापा आचार्य भन्दा ८१ म्तले पछि छन् । राप्रपाका शंकर खरालले १ सय ८४, स्वतन्त्र गनेश पौडेलले ६५ मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली… पुरा पढौ

पोखरा–१ को वडा अध्यक्षमा ११ सय गणनामा सिता अगाडी

पोखरा, १ जेठ/ पोखरा महानगरपालिका १ को वडा अध्यक्षमा ११ सय मतगणनामा कांग्रेसकी सीता गुरुङले अग्रता लिएकी छन् ।सिताले ४ सय ९३ मत खसेका छ भने एमालेका शाहारा प्रधान ४ सय ६६, माओवादी केन्द्रका भानुभक्त अधिकारीले १ सय ११ मत प्राप्त गरे । सीता गुरुङ २७ मतले अगाडी छन् । पोखरा १ मा ४ हजार २ सय ६ जना मतदाता रहेकोमा २ हजार ७ सय ७३ मत खसेको थियो । पुरा पढौ

पोखरा महानगर २३ मा एमाले अगाडी

पोखरा, १ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर २३ मा एमाले अगाडी देखीएको छ । मेयरमा एमालेका कृष्ण थापाले ९६ मत प्राप्त गरेका छन् भने एकिकृत समाजवादीका धनराज आचार्यले ८० मत प्राप्त गरेका छन् । उपमेयरमा मन्जु गुरुङ १ सय ५ कोपिला रानाभाटको ७१ मत पाएकी छन् । अध्यक्षमा शिवलाल पराजुली १ सय २ र रामकाजी गुरुङ ८३ मत प्राप्त गरेका छन् । पुरा पढौ

पोखरा महानगरपालिकामा धनराजको अग्रता कार्यमै

धनराज आचार्य
पोखरा, १ जेठ/ पोखरा महानगरपालिका पछिल्लो मतपरिणमबाट एकिकृत समाजवादीका धनराज आचार्यको अग्रता कार्यमै छ । पोखरा महानगर पालिका वडा नम्बर १, २ र १२ को २४ सय मतगणनामा आचार्यले अग्रता लिएका हुन् । एमाले कृष्ण थापाले ८०६ मत प्राप्त गरेका छन् । राप्रपाका शंकर खरालले १ सय ४८, स्वतन्त्र गनेश पौडेलले ५२ मत प्राप्त गरेका छन् । पोखरा १ को ९००, २ को ७०० र १२ को ८०० मत गणना भइसेको छ । पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७… पुरा पढौ

पोखरा महानगरपालिकामा ५ सय गणनामा थापाको अग्रता कायमै

पोखरा, ३१ बैशाख/ पोखरामा महानगर पालिका वडा नम्बर १, २ र १२ मा मतगणनाको नेकपा एमालेका कृष्ण थापाले अग्रता कायमै गरेका छन् । थापाले १ सय ८२ मत प्राप्त गरेका छन् भने धनराज आचार्यले १ सय ७९ मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली काग्रेसकी कोपिला रानाभाटले १ सय ६८ मत प्राप्त गरेकी छन् भने मन्जु गुरुङले १ सय ५३ मत प्राप्त गरेकी छन् । राप्रपाका शंकर खरालले १९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेद्वार गनेश पौडेलले ५ मत… पुरा पढौ

पोखरा महानगरपालिकामा ३ सय गणना गर्दा थापा अगाडी

कृष्ण थापा, मञ्जुदेवी गुरुङ
पोखरा, ३१ बैशाख/ पोखरामा महानगर पालिका वडा नम्बर १ र १२ मा मतगणना गर्दा नेकपा एमालेका कृष्ण थापाले अग्रता लिएका छन् । थापाले १ सय १३ मत प्राप्त गरेका छन् भने १ सय ९ मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली काग्रेसकी कोपिला रानाभाटले १ सय २७ मत प्राप्त गरेकी छन् भने मन्जु गुरुङले १ सय १५ मत प्राप्त गरेकी छन् । पुरा पढौ

पोखरा महानगरपालिकामा २ सय गणना गर्दा धनराज अगाडी

धनराज आचार्य
पोखरा, ३१ बैशाख/ पोखरामा महानगर पालिका वडा नम्बर १ र १२ मा मतगणना गर्दा एकिकृत समाजबादीका धनराज आचार्यले अग्रता लिएका छन् । आचार्यले ७६ मत प्राप्त गरेका छन् भने एमालेका कृष्ण थापाले ७४ मत प्राप्त गरे । उपमेयरमा नेपाली काग्रेसकी कोपिला रानाभाटले ८३ मत प्राप्त गरेकी छन् भने मन्जु गुरुङले ८१ मत प्राप्त गरेकी छन् । त्यसै गरी राप्रपा शंकर खरालले ९ मत र स्वतन्त्रको लौरोले २ मत ल्याएको छ । मयेरमा ६ जनाको बदर भएको छ । पुरा पढौ

पोखरामा २ मत गणनास्थगित, १ मा ५० मत पुन गणना हुदै

पोखरा महानगरपालिका ४ वटा वडामा मतगणना शुरु
पोखरा, ३१ बैशाख/ पोखरा महानगरपालिका २ मा मत गणनास्थगित भएको । मत सदर र बदर विषयमा विवाद हुदाँ मत गणनास्थगित भएको हो । ८ मत गणना गर्दा सदर र बदर को विषयमा झगडा हुदाँ मतगणना स्थगित भएको हो । ८ मतमा सुर्यमा ४, कलम २, उपमेयरमा सुर्य ३, रुखमा ४ मत आएको थियो । त्यसैगरी पोखरा १ मा एकमत कम भएपछि पुर्न गणना भइरहेको छ । वडा नम्बर १ मा मयेरमा सुर्यमा ३५, कलम ४९, उपमेयरमा रुख ४५ र सुर्य… पुरा पढौ