धनराज आचार्य
पोखरा, ३१ बैशाख/ पोखरामा महानगर पालिका वडा नम्बर १ र १२ मा मतगणना गर्दा एकिकृत समाजबादीका धनराज आचार्यले अग्रता लिएका छन् ।
आचार्यले ७६ मत प्राप्त गरेका छन् भने एमालेका कृष्ण थापाले ७४ मत प्राप्त गरे । उपमेयरमा नेपाली काग्रेसकी कोपिला रानाभाटले ८३ मत प्राप्त गरेकी छन् भने मन्जु गुरुङले ८१ मत प्राप्त गरेकी छन् ।
त्यसै गरी राप्रपा शंकर खरालले ९ मत र स्वतन्त्रको लौरोले २ मत ल्याएको छ । मयेरमा ६ जनाको बदर भएको छ ।