पोखरामा २ मत गणनास्थगित, १ मा ५० मत पुन गणना हुदै

-


     क्लिक गण्डकी     
     वैशाख ३१ गते २०७९ मा प्रकाशित


पोखरा महानगरपालिका ४ वटा वडामा मतगणना शुरु

पोखरा महानगरपालिका ४ वटा वडामा मतगणना शुरु

पोखरा, ३१ बैशाख/ पोखरा महानगरपालिका २ मा मत गणनास्थगित भएको । मत सदर र बदर विषयमा विवाद हुदाँ मत गणनास्थगित भएको हो ।

८ मत गणना गर्दा सदर र बदर को विषयमा झगडा हुदाँ मतगणना स्थगित भएको हो । ८ मतमा सुर्यमा ४, कलम २, उपमेयरमा सुर्य ३, रुखमा ४ मत आएको थियो ।

त्यसैगरी पोखरा १ मा एकमत कम भएपछि पुर्न गणना भइरहेको छ । वडा नम्बर १ मा मयेरमा सुर्यमा ३५, कलम ४९, उपमेयरमा रुख ४५ र सुर्य ४४ मा मत खसेको थियो ।



Tags: , ,