पोखरा महानगरपालिकामा ५ सय गणनामा थापाको अग्रता कायमै

-


     क्लिक गण्डकी     
     वैशाख ३१ गते २०७९ मा प्रकाशित


पोखरा, ३१ बैशाख/ पोखरामा महानगर पालिका वडा नम्बर १, २ र १२ मा मतगणनाको नेकपा एमालेका कृष्ण थापाले अग्रता कायमै गरेका छन् । थापाले १ सय ८२ मत प्राप्त गरेका छन् भने धनराज आचार्यले १ सय ७९ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली काग्रेसकी कोपिला रानाभाटले १ सय ६८ मत प्राप्त गरेकी छन् भने मन्जु गुरुङले १ सय ५३ मत प्राप्त गरेकी छन् । राप्रपाका शंकर खरालले १९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेद्वार गनेश पौडेलले ५ मत प्राप्त गरेका छन् ।



Tags: , ,