पोखरा महानगर २३ मा एमाले अगाडी

-


     क्लिक गण्डकी     
     जेठ १ गते २०७९ मा प्रकाशित


पोखरा, १ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर २३ मा एमाले अगाडी देखीएको छ ।

मेयरमा एमालेका कृष्ण थापाले ९६ मत प्राप्त गरेका छन् भने एकिकृत समाजवादीका धनराज आचार्यले ८० मत प्राप्त गरेका छन् ।

उपमेयरमा मन्जु गुरुङ १ सय ५ कोपिला रानाभाटको ७१ मत पाएकी छन् । अध्यक्षमा शिवलाल पराजुली १ सय २ र रामकाजी गुरुङ ८३ मत प्राप्त गरेका छन् ।



Tags: , ,