#निर्वाचन

कास्कीको माछापुच्छ्रेमा कांग्रेस अगाडी

निर्वाचन चुनाब
पोखरा, ३१ बैशाख/ कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेद्वार अगाडी परेका छन् । अध्यक्षमा कांग्रेसका मीनबहादुर गुरुङले १ हजार ९ सय ८९ मत पाएका छन् भने बिक्रम गुरुङले १ हजार ७ सय ७७ मत पाए । उपाध्यक्षमा सीता अधिकारीले १ हजार ८ सय ३४ मत पाउँदा एमालेकी सीता तिवारीले १ हजार ७ सय २ मत पाएकी छिन् । यो पालिकाको वडा नम्बर १, २ र ३ मा कांग्रेसकै प्यानल विजयी भएका छन् । पुरा पढौ

कास्कीको गाउँपालिका पछिल्लो मतपरिणाम

पोखरा महानगरपालिका ४ वटा वडामा मतगणना शुरु
पोखरा, ३१ बैशाख कास्कीको माछापुच्छे गाउँपालिका मतपरिणामअध्यक्षएमालेका विक्रम गुरुङ १७७७नेपाली काग्रेसका मिनबहादुर गुरुङ १९८९उपाध्यक्षनेकपा एमालेकी सीता तिवारी १७०२नेपाली काग्रेसकी सीता अधिकारी १८३४ कास्की अन्नपूर्णमा १०० मत गन्दाअध्यक्षनेपाली कांग्रेस युवराज कुँबर २६९नेकपा एमाले विष्णु केसी २७४ उपाध्यक्षनेपाली कांग्रेस ४५नेकपा एमाले ४९वडाध्यक्षनेपाली कांग्रेस ४७नेकपा एमाले ४९ कास्कीको रुपा गाउँपालिकानेकपा एमाले नवराज ओझा ८०७नेपाली कांग्रेस गीमाया गुरुङ ९८३ कास्की मादी गाउँपाकिकानेपाली कांग्रेस देवीजंग गुरुङ २६७नेकपा एमाले शिवबहादुर गुरुङ २८७ पुरा पढौ

कास्कीको माछापुच्छे गाउँपालिका मतपरिणाम

निर्वाचन चुनाब
कास्कीको माछापुच्छे गाउँपालिका मतपरिणामअध्यक्षएमालेका विक्रम गुरुङ १७७७नेपाली काग्रेसका मिनबहादुर गुरुङ १९८९उपाध्यक्षनेकपा एमालेकी सीता तिवारी १७०२नेपाली काग्रेसकी सीता अधिकारी १८३४ पुरा पढौ

पोखरा महानगरपालिका ४ वटा वडामा मतगणना शुरु

पोखरा महानगरपालिका ४ वटा वडामा मतगणना शुरु
पोखरा, ३१ बैशाख/ पोखरा महानगरपाकिलाका ४ वटा वडामा मतगणना सुरु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १, २, १२ र २३ को गणना शुरु भएको हो । यहाँको मतगणना ८ ठाउँबाट भएको छ । पोखरामा करिब ६९ प्रतिशत मत खसेको थियो । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये १ लाख ४३ हजार २ सय २६ जनाले मतदान गरेका छन् । अघिल्लो स्थानीय निर्वाचन भन्दा करिब ५ प्रतिशतले कम हो । कास्कीको रुपा गाउँपालिका, अन्नपुर्ण, माछापुच्छे, मादी गाउँपालिकामा… पुरा पढौ

कास्कीको माछापुच्छे गाउँपालिकामा एमालेका विक्रम गुरुङको अग्रता

निर्वाचन चुनाब
पोखरा, ३१ बैशाख/ कास्कीको माछापुच्छे गाउँपालिकाको अध्यक्षमा एमालेका विक्रम गुरुङले अग्रता लिएका छन् । उनले नेपाली काग्रेसका मिनबहादुर गुरुङलाई पछिपार्दै अग्रता लिएका हुन् । एमालेका विक्रम गुरुङले १ हजार ९२ मत प्राप्त गर्दा नेपाली काग्रेसका मिनबहादुरले १ हजार ६१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा नेकपा एमालेकी सीता तिवारीले १ हजार २८ मत प्राप्त गरेकी छन् । नेपाली काग्रेसकी सीता अधिकारी १ हजार २७ मत प्राप्त गरेकी छन् । माछापुच्छे गाउँपालिकामा २० हजार ३ सय १६ जना मतदाता रहेकोमा १५… पुरा पढौ

पोखरा महानगरपालिकाको मतगणना २ बजे बाट

पोखरा महानगरपालिकाको मतगणना २ बजे बाट
पोखरा, ३१ बैशाख/ पोखरा महानगरपालिकाको मतगणना शनिबार २ बजेबाट शुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलहरु सँगको छलफल पछि शनिबार २ बजेबाट गणना शुरु गर्ने निर्णय भएको हो । दुई बजे भन्दा पहिला दलहरुले गणना हेर्ने प्रतिनिधिको व्यवस्थापन गनुपर्ने निर्णय भएको छ । त्यस अगाडी साढे १ बजे सम्म वडा गतरुपमा मतपेटिका मिलाउने सहमती भएको छ । पोखरामा करिब ६९ प्रतिशत मत खसेको थियो । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये १ लाख ४३ हजार… पुरा पढौ

पोखरामा ६९ प्रतिशत मत खस्यो, गणना भोली देखी

पोखरामा ६९ प्रतिशत मत खस्यो, गणना भोली देखी
पोखरा, ३० बैशाख/ पोखरामा करिब ६९ प्रतिशत मत खसेको छ । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये १ लाख ४३ हजारले मतदान गरेका हुन् । अघिल्लो स्थानीय निर्वाचन भन्दा करिब ५ प्रतिशतले कम हो । अघिल्लो निर्वाचनमा पोखरामा १ लाख ६८ हजार मतदातामध्ये १ लाख २५ हजार ८ सय ५३ मत खसेको थियो । ७४ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिकामा ६८ प्रतिशत, माछापुच्छ्रेमा ७४ प्रतिशत मत खसेको छ । अन्नपुर्ण… पुरा पढौ

कास्कीको अन्नपुर्ण गाउँपालिकामा ६८ प्रतिशत मत खस्यो

निर्वाचन चुनाब
पोखरा, ३० बैशाख/ कास्कीको अन्नपुर्ण गाउँपालिका ६८ प्रतिशतमत खसेको छ । २० हजार ३ सय ४८ मतदाता रहेको अन्नपुर्ण गाउँपालिका १३ हजार ९ सय २ मत खसेका निर्वाचन कार्यालयले जानकारी दिएको छ । अन्नपुर्ण गाउँपालिकामा ११ वडा रहेका छन् । वडा नम्बर १ मा १ हजार ३ सय ३९, २ मा १६ सय, ३ मा १ हजार ८ सय ५५, ४ मा १ हजार ७ सय २२, ५ मा १ हजार १, ६ मा १ हजार २ सय ५७, ७… पुरा पढौ

स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटना, १४ जनाको मृत्यु

दुर्घटना
पोखरा, ३० बैशाख/ स्याङ्जा वालिङ १४ को अर्खलाबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । ३२ जना सवार गाडी दुर्घटना भएको हो । दुर्घटनामा परेर मृत्यु भएका १० जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ । उद्धार कार्य जारी । मतदानका लागि जाँदै गरेका मतदाताहरु बोकेको ग २ च ३०२६ नम्बरको जीप पर्वत जोड्ने माथिल्लो सडकबाट झरेको हो । घाइतेहरुलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलद्वारा जानकारी । थप विवरण आउन बाकी छ । पुरा पढौ

पोखरामा करिब ३५ प्रतिशत मतदान

कास्कीमा मतदानमा उत्साह
पोखरा, ३० बैशाख/ स्थानीय तहकाको लागि आज भइरहेको मतदानमा बिहान ११ बजेसम्म करिब ३५ प्रतिशत मत खसेको छ । पोखरामा उत्साह जनक रुपमा मतदान भईरहेको निर्वाचन कार्यालय कास्कीका प्रवक्ता रुद्र न्यौपानेले जानकारी दिए । बिहान ७ बजे देखी ११ बजेसम्म ३५ प्रतिशतको हाराहारीमा मतदान भएको न्यौपानेले बताए । अहिले रिपोर्ट लिने काम जारी छ, ३० प्रतिशत मतदान भएको उनले बताए । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये करिब ८० हजारले मतदान गरी सकेको उनले बताए । अघिल्लो स्थानीय… पुरा पढौ