कास्कीको अन्नपुर्ण गाउँपालिकामा ६८ प्रतिशत मत खस्यो

-


     क्लिक गण्डकी     
     वैशाख ३० गते २०७९ मा प्रकाशित


निर्वाचन चुनाब

निर्वाचन चुनाब

पोखरा, ३० बैशाख/ कास्कीको अन्नपुर्ण गाउँपालिका ६८ प्रतिशतमत खसेको छ । २० हजार ३ सय ४८ मतदाता रहेको अन्नपुर्ण गाउँपालिका १३ हजार ९ सय २ मत खसेका निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

अन्नपुर्ण गाउँपालिकामा ११ वडा रहेका छन् । वडा नम्बर १ मा १ हजार ३ सय ३९, २ मा १६ सय, ३ मा १ हजार ८ सय ५५, ४ मा १ हजार ७ सय २२, ५ मा १ हजार १, ६ मा १ हजार २ सय ५७, ७ मा १ हजार १ सय ६०, ८ मा १ हजार १ सय ४८, ९ मा ६ सय २०, १० मा १ हजार ३ सय ३५ र ११ ५ सय ६५ मत खसेको छ ।



Tags: ,