#निर्वाचन

माछापुच्छे गाउँ पालिकामा कांग्रेसका मीनबहादुर गुरुङ कार्यमै

मीनबहादुर गुरुङ
पोखरा, १ जेठ/ माछापुच्छे गाउँ पालिकामा कांग्रेसका मीनबहादुर गुरुङले अग्रता कायमै राखेको छ । अध्यक्षमा हालसम्म कांग्रेसका मीनबहादुर गुरुङले ३ हजार ९ सय ३० मत पाएका छन् भने एमालेका विक्रम गुरुङले ३ हजार ५ सय ६ मत पाएका छन् । उम्मेद्वार नै नभएको माओवादीले ५१ भोट पाएको छ । उपाध्यक्षमा कांग्रेस अगाडी छ । कांग्रेसकी उम्मेद्वार सीता अधिकारीले ३ हजार ५ सय ५६ मत पाउँदा एमालेकी सीता तिवारीले ३ हजार २ सय ५५ मत पाइन् । माओवादी उम्मेद्वार प्रविणा अधिकारीले… पुरा पढौ

पोखरा महानगरपालिकामा ५ सय गणनामा थापाको अग्रता कायमै

पोखरा, ३१ बैशाख/ पोखरामा महानगर पालिका वडा नम्बर १, २ र १२ मा मतगणनाको नेकपा एमालेका कृष्ण थापाले अग्रता कायमै गरेका छन् । थापाले १ सय ८२ मत प्राप्त गरेका छन् भने धनराज आचार्यले १ सय ७९ मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली काग्रेसकी कोपिला रानाभाटले १ सय ६८ मत प्राप्त गरेकी छन् भने मन्जु गुरुङले १ सय ५३ मत प्राप्त गरेकी छन् । राप्रपाका शंकर खरालले १९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेद्वार गनेश पौडेलले ५ मत… पुरा पढौ

पोखरा महानगरपालिकामा ३ सय गणना गर्दा थापा अगाडी

कृष्ण थापा, मञ्जुदेवी गुरुङ
पोखरा, ३१ बैशाख/ पोखरामा महानगर पालिका वडा नम्बर १ र १२ मा मतगणना गर्दा नेकपा एमालेका कृष्ण थापाले अग्रता लिएका छन् । थापाले १ सय १३ मत प्राप्त गरेका छन् भने १ सय ९ मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली काग्रेसकी कोपिला रानाभाटले १ सय २७ मत प्राप्त गरेकी छन् भने मन्जु गुरुङले १ सय १५ मत प्राप्त गरेकी छन् । पुरा पढौ

पोखरा महानगरपालिकामा २ सय गणना गर्दा धनराज अगाडी

धनराज आचार्य
पोखरा, ३१ बैशाख/ पोखरामा महानगर पालिका वडा नम्बर १ र १२ मा मतगणना गर्दा एकिकृत समाजबादीका धनराज आचार्यले अग्रता लिएका छन् । आचार्यले ७६ मत प्राप्त गरेका छन् भने एमालेका कृष्ण थापाले ७४ मत प्राप्त गरे । उपमेयरमा नेपाली काग्रेसकी कोपिला रानाभाटले ८३ मत प्राप्त गरेकी छन् भने मन्जु गुरुङले ८१ मत प्राप्त गरेकी छन् । त्यसै गरी राप्रपा शंकर खरालले ९ मत र स्वतन्त्रको लौरोले २ मत ल्याएको छ । मयेरमा ६ जनाको बदर भएको छ । पुरा पढौ

पोखरामा २ मत गणनास्थगित, १ मा ५० मत पुन गणना हुदै

पोखरा महानगरपालिका ४ वटा वडामा मतगणना शुरु
पोखरा, ३१ बैशाख/ पोखरा महानगरपालिका २ मा मत गणनास्थगित भएको । मत सदर र बदर विषयमा विवाद हुदाँ मत गणनास्थगित भएको हो । ८ मत गणना गर्दा सदर र बदर को विषयमा झगडा हुदाँ मतगणना स्थगित भएको हो । ८ मतमा सुर्यमा ४, कलम २, उपमेयरमा सुर्य ३, रुखमा ४ मत आएको थियो । त्यसैगरी पोखरा १ मा एकमत कम भएपछि पुर्न गणना भइरहेको छ । वडा नम्बर १ मा मयेरमा सुर्यमा ३५, कलम ४९, उपमेयरमा रुख ४५ र सुर्य… पुरा पढौ

पोखरा महानगरपालिका वडा नम्बर १२ मा १०० मतगणना गर्दा

कास्कीमा मतदानमा उत्साह
पोखरा महानगरपालिका वडा नम्बर १२ मा १०० मतगणना गर्दा पुरा पढौ

पोखरा महानगरमा १५० मत गणना हुदाँ थापा अगाडी

पोखरा, ३१ बैशाख/ पोखरामा महानगर पालिका वडा नम्बर १ र १२ मा मतगणना गर्दा एमालेका कृष्ण थापा अगाडी देखीएका छन् । थापाले ६१ मतका साथ अग्रता लिएका छन् । एकिकृत समाजबादीका धनराज आचार्यले ५० मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली काग्रेसकी कोपिला रानाभाटले ५९ मत प्राप्त गरेकी छन् भने मन्जु गुरुङले ६० मत प्राप्त गरेकी छन् । त्यसै गरी राप्रपा शंकर खरालले ९ मत र स्वतन्त्रको लौरोले २ मत ल्याएको छ । पुरा पढौ

पोखरा महानगरमा ५० मत गणना हुदाँ

पोखरा महानगरपालिका ४ वटा वडामा मतगणना शुरु
पोखरा, ३१ बैशाख/ पोखरामा महानगर पालिका वडा नम्बर ५० मतगणना गर्दा एकिकृत समाजबादीका धनराज आचार्यले २३ मत प्राप्त गरेका छन् भने एमालेका कृष्ण थापाले २२ मत ल्याएका छन् । उपमेयरमा नेपाली काग्रेकी कोपिला रानाभाटको २२ मत प्राप्त गरेकी छन् भने मन्जु गुरुङले २० मत प्राप्त गरेकी छन् , पुरा पढौ

कास्कीको माछापुच्छ्रेमा कांग्रेस अगाडी कस्को कति मत

मीनबहादुर गुरुङ
कास्कीको माछापुच्छ्रेमा कांग्रेस अगाडी कस्को कति मत पुरा पढौ

कास्की अन्नपूर्णमा गाउँपालिकामा युवराजको कुँबरको अग्रता

युवराज कुँबर
पोखरा, ३१ बैशाख / कास्की अन्नपूर्ण गाउँपालिकामा युवराज कुँबरले अग्रता लिएका छन् । नेपाली कांग्रेस उमेद्वार युवराज कुँबर ६ सय ४१ मत प्राप्त गरेका छन् । भने नेकपा एमाले विष्णु केसी ६ सय १९ प्राप्त गरेका छन् । अहिले सम्म १४ सय मतगणना भएको छ । अन्नपुर्ण गाउँपालिकामा २० हजार ३ सय ४८ मतदाता रहेकोमा १४ हजार ९ सय ४ मत खसेका निर्वाचन कार्यालयले जानकारी दिएको छ । पुरा पढौ