राजनीति

मेयरको उमेद्वार नपाएपछि कास्की कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी

पोखरा, ७ बैशाख/ सत्ता गठबन्धनले पोखराको मेयर एकीकृत समाजवादीको भागमा पारेको भन्दै कांग्रेस महानगर समितिले कास्की कांग्रेस पाटी कार्यालयमा तालाबन्दी गरेको छ । महानगर समितिका सचिवद्वय गणेशबहादुर थापा र टुवराज बास्तोलाले पोखरा महानगर एकीकृत समाजवादीलाई दिने निर्णयले महानगर कमिटी उपेक्षित भएको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरेर विज्ञप्ती टासेको छन् । विज्ञप्तीमा कांग्रेस पोखरा महानगर समितिले स्थानीय निर्वाचनमा जित्ने आधार हुँदाहुँदै नेकपा एकीकृत समाजवादीलाई महानगरको मेयर दिइएमा विरोध गरेका छन् । नेपाली कांग्रेस पोखरा महानगरका सचिव गणेशबहादुर थापाले कांग्रेस कार्यकर्तालाई अपमान… पुरा पढौ

माओवादीबाट पोखराको मेयर र उपमेयरका लागि ३/३ जना उमेद्वारको नाम सिफारिस

माओवादी केन्द्र
पोखरा, ५ बैशाख/ पोखरा महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार बन्न नेकपा माओवादी केन्द्रबाट ३/३ जनाको नाम सिफारी गरेको छ । नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीले पोखराको मेयरका लागि विश्वप्रकाश लामिछाने, बखानसिँह गुरुङ, र सीता खड्काको नाम सिफारिस गरेको छ । गुरुङ नेकपा माओवादी केन्द्र कास्कीका संयोजक, लामिछाने नेकपा माओवादी केन्द्रका निवर्तमान अध्यक्ष र हाल प्रदेश कमिटी सदस्य हुन् भने खड्का प्रदेश कमिटी सदस्य हुन् । माओवादी केन्द्रले उपमेयरका लागि गोमा ढकाल, सिर्जना त्रिपाठी र सूर्यप्रकाश तिवारीको नाम सिफारिस गरेको… पुरा पढौ

पोखरा महानगरपालिकामा काँग्रेसबाट मेयर १८ र उपमेयर १० जनाले उमेद्वारी

नेपाली कांग्रेस
पोखरा, ४ चैत/ नेपाली कांग्रेस पोखरा महानगर समितिले पोखरा महानगरपालिकाको मेयर र उपमेयर उम्मेवार बन्न चाहनेले उमेद्वारी दिएको छ । पोखरा महानगरमा पार्टी उम्मेदवारी दर्ता गराउन आह्वान गरेपछि मेयरमा १८ जना र उपमेयरमा १० जनाको उमेद्वारी परेको नेपाली काँग्रेस पोखरा महानगर समितिका सचिब गणेश थापाले जानकारी दिए । मयेरका लागि गंगाधर पराजुली, सुदिप मोहन भट्टराई, डा. मरमेश्वर पोख्ररेल, निर्मल प्रसाद कर्मचार्य, कृष्ण बहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्द प्रसाद तिवारी, विरेन्द्रनारायण विजुक्छे, विश्व शंकर पालिखे, किशोरदत्त बराल, विन्दुकुमार थापा,… पुरा पढौ

कांग्रेसले पोखराको मेयर, उपमेयरका आकांक्षीलाई नाम दर्ता गराउन आह्वान

नेपाली कांग्रेस
पोखरा, ४ चैत/ नेपाली कांग्रेस पोखरा महानगर समितिले पोखरा महानगरपालिकाको मेयर र उपमेयर उम्मेवार बन्न चाहनेलाई पार्टी उम्मेदवारी दर्ता गराउन आह्वान गरेको छ । महानगर समितिको सचिवालयले शनिबार सुचना जारी गर्दै नाम दर्ता गराउन आह्वान गरेको हो । आज ४ बजेभित्र कांग्रेस नगर कार्यसमितिको सचिवालयमा आकांक्षी आफै उपस्थित भई नाम दर्ता गर्नुपर्ने सुचनामा उल्लेख छ । नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३० (१) तथा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १२ गते योग्य ठहर गरेको नेपाली नागरिकले… पुरा पढौ

पोखरा महानगर एमाले मयेरको उम्मेद्वार छनौटः तीन पछि सबैको नाम सिफारिस

नेकपा एमाले कास्की
पोखरा, २ चैत/ नेकपा एमालेले पोखरा नगरकमिटिले ३ दिनपछि सर्वसम्मतका प्रयासपछि सबै नाम सिफारिस गरेको छ । पोखरा महानगरमा सुरुमा १२ जनाले मेयर र ११ जनाले उपमेयरमा नाम दर्ता गरेका थिए । तर केन्द्रिय कमिटीले बढीमा ३ जनाको नाम मात्रै माथिल्लो कमिटीमा सिफारिस गर्न निर्देशन दिएपछि उनीहरुबाट सर्वसम्मतको प्रयास भएपनि सफल नभए पछि सबैको नाम सिफारी गरेको पोखरा नगरकमिटिका अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए । ३ दिनसम्म निरन्तर बैठक बसेर पनि सर्वसम्मत हुन नसेपछि शुक्रबार मतदानबाट टुंग्याउन लागिएको थियो ।… पुरा पढौ

पोखरा महानगरपालिकाको मयेरको उम्मेद्वार छान्न एमालेमा आज चुनाव

नेकपा एमाले कास्की
पोखरा, २ बैशाख/ पोखरा महानगरपालिकाको मेयर र उपमेयर उमेद्वार छान्नका लागि नेकपा एमालेले आज मतदान गर्दै छ । एमालेको पोखरा महानगरपालिका कमिटीले मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन नसकेपछि मतदान पक्रिया अगाडी बढेको हो । मेयर पदमा १२ जना र उपमेयर ११ जनाले उमेद्वारी दिएका छन् । ती मध्ये महानगरपालिका कमिटीमा धेरै मत ल्याउने दुई पुरुष र एक महिलाको नाम जिल्ला कमिटि हुदै केन्द्रमा सिफारिस हुनेछ । एमालेको पोखरा महानगर कमिटीले आज दिउँसो १२ बजे देखी १ बजे सम्म मतदान… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षमा नवराज र उपाध्यक्षमा प्रविणा उमेद्वार

नवराज भण्डारी र प्रविणा अधिकारी
पोखरा, ३० चैत/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले कास्कीको माछापुुच्छ्रे गाउँपालिकामा पार्टीका तर्फबाट स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सर्वसम्मत चयन गरेको छ । गाउँपालिका कमिटीको मंगलबार बसेको बैठकले अध्यक्षमा नवराज भण्डारी र उपाध्यक्षमा प्रविणा अधिकारीलाई उमेद्वार बनाउने निर्णय गरेको छ । बैठकले सर्वम्मते भण्डारी र अधिकारीको नाम पार्टीको प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय गरेको गाउँपालिका कमिटीका अध्यक्ष बैकुण्ठ भडारीले जानकारी दिए । अध्यक्ष र उपाध्यक्षमा सर्वसम्मत सिफारिस दुबै उम्मेदवार विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका हुन् । दुबै… पुरा पढौ

पोखरा महानगरपालिकाको मेयरमा एमालेबाट मेयरमा १२ र उपमेयरमा ११ जनाको आवेदन

पोखरा, २९ चैत/ वैशाख ३० गते हुने स्थानीय चुनावका लागि पोखरा महानगरपालिकामा मेयरका लागि एमालेबाट १२ जनाले र उपमेयरका लागि ११ जनाले नाम दर्ता गराएका छन् । पोखरा महानगरपालिकाको अहिले नेतृत्व एमालेले गरिरहेको छ । ०७४ मा भएको स्थानीय तह निर्वाचनको नतिजा हेर्दा एमालेका बलियो देखिन्छ । त्यसैले मेयर र उपमेयरको उमेद्वार हुन लागि परेका छन् । पोखरा महानगरपालिकाको मेयरको लागि दर्शन लामा, पुष्पज्योती ढुङ्गगाना, पुष्पराज अधिकारी, दिपक पौडेल, बालकृष्ण काउछा मगर, सावित्री भण्डारी, मिनाकुमारी गुरुङ, भिम कार्की, रश्मी आचार्य, प्राडा.… पुरा पढौ

पोखरा महानगरमा एमालेका तर्फबाट वडा अध्यक्ष र सदस्यका उम्मेद्वार कतै सिफारिस कतै आज

पोखरा, २८ चैत/ स्थानीय निर्वाचनका लागि नेकपा एमालेले वडा कमिटीबाट वडा अध्यक्ष र सदस्यका उमेद्वारको नाम सिफारिस गर्न थालेका छन् । नेकपा एमाले कास्कीले पोखरा महानगरपालिकाका ३३ वडामा चैत २७ गते वडा अध्यक्ष र सदस्य उमेद्वारहरुको नाम सिफारी गर्ने निर्देशन दिएको थियो । सर्वसम्मत गर्न नसकेको खण्डमा प्रत्येक पदमा १ जना महिला सहित ३ जनाको नाम सिफारिस गर्न निर्देशन दिएको नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले बताए । आइतबार नाम टुङ्गो नलागेमा सोमबार नाम टुङ्गो लगाएर पठाउने भनिएको उनले बताए… पुरा पढौ

पोखरा महानगरपालिकाको मेयरको आकाक्षिमा श्रीनाथ बराल पनि

श्रीनाथ बराल
पोखरा, २७ चैत/ विगतकरिब ४० बर्ष देखि लोकतन्त्र, समाजबादको निम्ति राजनीति र समाज सेवामा समर्पित व्यत्तित्व श्रीनाथ बराल पोखरा महानगरपालिकाको मेयरको आकाक्षिको रुपमा प्रस्तुतःगर्नु भएको छ । पोखरा १३, (आर्वा) का बाबु स्व.प्रेम नारायण बराल, आमा स्व.गौरी बरालका कान्छो छोराको रुपमा रहेका ५५ बर्षीय बराल पोखराको समग्र विकास र समृद्धिसंगै यहाँका जनताको जनजिवीकामा समेत परिवर्तन ल्याउन पर्छ भन्ने हुटहुटिले मेयरको रुपमा आफु आउन खोजेको बताउनु भयो । नेकपा (एकिकृत साजबादी) को पोलिटब्यूरो सदस्य तथा गण्डकी प्रदेश कमिटिको उपाध्यक्ष रहनु भएको… पुरा पढौ