पोखरा, १५ असार/ गण्डकी टोस्टमास्टर्स क्लबको अध्यक्षमा श्रीविद्या रघुनन्दन कायस्त सर्वसम्मत चयन भएकी छन् । क्लबको शुक्रबार पोखरामा सम्पन्न पाँचौं वार्षिक अधिवेशनले उहाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको भिपि एजुकेसनमा आदित्यदेव प्रजु, भिपी मेम्बरसिपमा मिलन केसी, पब्लिक रिलेसनमा सम्झना पराजुली, सचिवमा रजनी बराल, कोषाध्यक्षमा सुप्रिति श्रेष्ठ तथा सर्जन आर्मसमा इन्द्रेणी शर्मा चयन भए । क्लबका नयाँ पदाधिकारीहरूलाई क्लबका पूर्व अध्यक्ष बसन्त गौतमले पद तथा काम कर्तव्य बोध गराए । निवर्तमान अध्यक्ष प्रकाश रेग्मीले नयाँ कार्य समितिलाई शुभकामना…
पुरा पढौ