समाचार

पोखरा १५ को वडा अध्यक्षमा नेकपाका तोरणबहादुर बानिया सहित प्यानल विजयी

तोरणबहादुर बानिया
पोखरा, ७ जेठ/ पोखरा १५ को वडा अध्यक्षमा नेकपा एमालेका उमेद्वार तोरणबहादुर बानिया विजयी भएका छन् । उनले नेपाली काग्रेसका मिनबहादुर गिरीलाई हराए । बानियाले गिरीलाई ६ सय ३६ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । बिजयी बानियाले २ हजार ३ सय ३८ मत प्राप्त गरे भने पराजित गिरीले १ हजार ७ सय २ मत प्राप्त गरे । महिला सदस्यमा एमालेकै सेतीमाया गुरुङ २ हजार ३ सय, दलित महिला सदस्यमा मन्दिरा परियार २ हजार २ सय ९१, खुल्ला सदस्यमा एमालेका… पुरा पढौ

पोखरा १० मा नेपाली कांग्रेस प्यानल नै अगाडी

पोखरा १० मा नेपाली कांग्रेस प्यानल नै अगाडी
पोखरा, ७ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर १० मा कांग्रेस उम्मेदवारहरुले अग्रता लिएका छन् । २५ सय मतगणना सकिदा वडाध्यक्षसहित सबै सदस्य पदमा कांग्रेस उम्मेदवारहरु झण्डै दोब्बर मतान्तरसहित अगाडि रहेका छन् । वडाध्यक्षमा कांग्रेस उम्मेदवार राजेश गुरुङले १ हजार ३ सय १७ मतसहित अग्रता बनाउँदा एमाले उम्मेदवार पवित्रा देवी गुरुङले ७ सय ३९ मत ल्याएर पछ्याईरहेका छन् । यसैगरी, खुल्ला सदस्यतर्फ कांग्रेस उम्मेदवार परमेश्वर बहादुर कार्कीले १ हजार १ सय ८१ र पूर्णचन्द्र न्यौपानले १ हजार १ सय ६५ मत… पुरा पढौ

पोखरामा ८५०५८ मत गणनाः धनराज ३२७७ मतले अगाडी, मन्जुलाई ४७२ को अग्रता

मतगणना
पोखरा, ७ जेठ/ पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कार्यम राखेका छन् । आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार २ सय ७७ मतले अगाडी छन् । ८५ हजार ५८ मत गणना हुदाँ आचार्यले ३४ हजार २ सय ५९ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ३० हजार ९ सय ८२ मत ल्याएर पछ्याईरहेका छन् । थापाले आचार्य सगँको दुरी घटाउदै लगेका छन् । नेकपा एमालेकी… पुरा पढौ

पोखरा महानगरपालिको ५१ प्रतिशत मतगणना, १७, ३० र ३१ मतगणना शुरु हुदै

पोखरा, ६ जेठ/ पोखरा महानगरपालिकामा मतगणना जारी छ । शुक्रबार राती देखी पोखरा १७, ३० र ३१ को मतगणना शुरु हुन लागको छ । अहिले १०, ११, १४, १५, २७, २८ र २९ गणना भइरहेको छ । अहिले सम्म पोखरा महानगरपालिकाका मेयरका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिएका छन् । महानगरमा खसेको मतको ५०.९१ प्रतिशत गणना सम्पन्न भएकोमा आचार्यले २९ हजार ८ सय ७ मत प्राप्त गरेका छन् । मेयरमा नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाले २६ हजार ३ सय… पुरा पढौ

पोखरा महानगरपालिका वडा नम्बर १६ को मतगणना शुरु

मतगणना
पोखरा, ६ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर १६ को मतगणना शुरु भएको छ । अहिले पोखरा वडा नम्बर १०, ११, १४, १५, २७, २८ र २९ गणना भइरहेको छ । अहिले सम्म पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मतान्तर झनै बढाउँदै लगेका छन् । आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ३ सय ८१ मत पु¥याएका छन् । ६६ हजार २ सय १९ मत गणना हुदाँ आचार्यले २६ हजार ७ सय ४०… पुरा पढौ

पोखरामा मतगणनास्थलमा २ जना नक्कली प्रतिनिधि पक्राउ

मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरा
पोखरा, ६ जेठ/ पोखरा महानगरपालिकाको मतगणनास्थलमा प्रहरीले २ जना नक्कली प्रतिनिधिलाई शुक्रबार पक्राउ गरेको छ । शुक्रबार बिहान अवैध कार्ड बोकेर मतगणना स्थलमा पुगेका २ जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको हो । मतगणना स्थलको मुख्य प्रवेशद्वारबाट नक्कली कार्ड भिरेर छिर्न खोजेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुई मध्ये एक जनाले जनमत पार्टीको नक्कली प्रतिनिधि कार्ड भिरेको र अर्का एकले नक्कली परिचय पत्र बनाएर लागएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए । राजनीतिक दलको गणक प्रतिनिधिको रूपमा… पुरा पढौ

पोखरामा ६४०११ मत गणनाः धनराज ३१६६ मतले अगाडी

पोखरा, ६ जेठ/ पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मतान्तर झनै बढाउँदै लगेका छन् । आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार १ सय ६६ मत पु¥याएका छन् । ६४ हजार ३२ मत गणना हुदाँ आचार्यले २६ हजार ४ सय ११ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले २३ हजार २ सय ४५ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले २ हजार ७ सय ३… पुरा पढौ

पोखरा महानगरपालिका वडा नम्बर ९ को अध्यक्षमा काग्रेसका दिपेन्द्र मर्सानी विजयी

दिपेन्द्र मर्सानी
पोखरा, ६ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ९ को अध्यक्षमा नेपाली काग्रेसका दिपेन्द्र मर्सानी विजयी भएका छन् । उनले नेकपा एमालेका प्रेमबहादुर गुरुङलाई हराए । मर्सानीले १ हजार ५ सय ७४ मत प्राप्त गर्दा प्रेमबहादुरले ८५५ मतप्राप्त गरे । वडा सदस्यहरुमा पनि नेपाली काग्रेस जितेको छ । खुल्या सदस्यमा नन्नराम गिरीले १ हजार ३ सय ५६ र लक्ष्मी पाहारीले १ हजार २ सय ९८, महिला सदस्यमा भावना श्रेष्ठले १ हजार ४ सय ५० र महिला दलिन सदस्यमा गिता नेपालीले १… पुरा पढौ

पोखरा ७ को वडाअध्यक्ष राममोहन आचार्य विजयी

राममोहन आचार्य
पोखरा, ५ जेठ/ पोखरा महानगरपालिका ७ को वडा अध्यक्षमा राममोहन आचार्य विजयी भएका छन् । उनले नेकपा एमाले उमेद्वार किशोर बराललाई ९९ मतअन्तरले हराए । आचार्यले १ हजार ३ सय ८३ मत ल्याउदा बरालले १ हजार २ सय ८४ मत प्राप्त गरे । वडाअध्यक्ष नेपाली काग्रेसले जिते भने अन्य चार सदस्य नेकपा एमालले जितेको छ । महिला सदस्यमा बसुन्धरा लामिछाने १ सय ३ सय २३, सुनिता सुनारले १ हजार २ सय ९५ मत ल्याउदै विजयी भए । खुल्ला सदस्यममा अर्जुन… पुरा पढौ

पोखरा ८ को वडा अध्यक्षमा एमालेका उमेद्वार रुद्रको अग्रता कायमै

रुद्रनाथ बराल
पोखरा, ५ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ८ मा एमालेका उमेद्वार रुद्र बराल अग्रता कायमै छ । बरालले २४ सय गणना गर्दा १ हजार २ सय ३९ मत ल्याउँदै स्पष्ट अग्रता बनाएका हुन् । उनलाई नेपाली कांग्रेसकी उम्मेदवार शारदा गिरीले ८ सय ५७ मत ल्याएर पछ्याईरहेका छन् । पोखरा ८ मा मेयर पदमा नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ९ सय ३३ मत र नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यलाई ९ सय १० मत प्राप्त भएको छ । त्यस्तै, उपमेयर पदमा… पुरा पढौ