पोखरा, २६ मंसिर/ पोखरा महानगरभित्र रहेका खोलानालाबाट ढुंगा, गिटी र बालुवा तस्करी गरेका ५६ वटा सवारी साधनलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरभित्र रहेका खोलाहरूबाट तस्करी गरिरहेका अवस्थामा विशेष अपरेसनमार्फत् सवारी नियन्त्रण गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले बताए । पोखरा महानगरभित्र रहेका घाटहरूमा गत वर्षदेखि नै ठेक्का लाग्न सकेको छैन । घाटहरूमा थुप्रिएका ढुंगा, गिटी र बालुवाको ठेक्का नलागे पनि गत वर्षदेखि नै अवैध उत्खनन् भइ रहेको थियो । नियन्त्रणमा लिइएका ट्रक, टिपर, ट्र्याक्टर लगायत सवारीले ढुंगा,…
पुरा पढौ