समाचार

कक्षा १२ को प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

कक्षा १२ को प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
पोखरा, १८ वैशाख/ कक्षा १२ को जारी परीक्षामा सामाजिक शिक्षा विषयको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पोखराबाट २ जना शिक्षक पक्राउ परेका छन् । आइतबार एक परीक्षा केन्द्रमा सामाजिक शिक्षा विषयको प्रश्नपत्र विद्युतीय माध्यमबाट बाहिरिएको भन्ने आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले नारायण बास्तोला र रामचन्द्र बास्तोलालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले कक्षा १२ को उत्तरपुस्तिका ८ थान र मोबाइल ३ थान समेत बरामद गरेको छ । शिक्षा ऐन, २०२८ अन्र्तत कसूरमा जिल्ला अदालतबाट म्याद थप… पुरा पढौ

पोखरा गौरीघाटको १७० बर्ष पुरानो रुख ढल्यो

पोखरा गौरीघाटको १७० बर्ष पुरानो रुख ढल्यो
पोखरा, १७ बैशाख/ पोखरा ६ गौरीघाट स्थित फेवाताल किनारामा रहेको १७० वर्ष भन्दा बढी उमेरको टुनीको रुख ढलेको छ । सोमबार बिहान सात बजे तिर रुख ढलेको हो । यस रुखको दुरूप्रयोग नगरी सादुपयोग गर्नु पर्ने डा अनिल सुबेदीले सुझाब दिएका छन् । उनले फेसबुकमा लेखेका छन् । पोखरामा ५ दशक अघि फेवातालमा टुनीको काठबाट बनेका डुङ्गा प्रयोग गरिने गरेको बताए । रुख ढल्दा पार्कलाई नोक्सानी पुग्नेको छ । स्थानीय हरी भुजेलले अन्य बुढा रुखहरुको पनि बेलैमा व्यवस्थापन गर्नु पर्ने… पुरा पढौ

बागलुङबाट पोखरा आउदै गरेको बस हेमजामा दुर्घटना (घाइतेको विवरण सहित)

बागलुङबाट पोखरा आउदै गरेको बस हेमजामा दुर्घटना
पोखरा, १५ बैशाख/ पोखरामा शनिबार साँझ ७ः३० बजे बस दुर्घटना हुँदा चालकसहित १९ जना घाइते भएका छन् । बागलुङबाट पोखरा आउँदै गरेको ग१ख ९२९७ नम्बरको बस पोखरा महानगरपालिका वडा नं. २५ हेमजास्थित गुम्वाको ठीक तल सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकाहरुको पोखराको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।घाईते घाईते :- १.जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. वडा नं. ११ अलैची बस्ने बर्ष ३९ की कमला सिग्देल दायाँ हातमा चोट रहेको उपचार भई रहेको । २.ऐ.ऐ.बस्ने बर्ष ५०… पुरा पढौ

पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्य प्रतिबद्धता

बर्दिबास, १५ वैशाख / पर्यटन क्षेत्रको विकासमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता व्यक्त गरिएको छ । मिथिला संस्कृति र गण्डक संस्कृतिबीच आ–आफ्नै विशेषता रहेकोले दुवै प्रदेशबीच पर्यटन प्रवद्र्धनमा सरोकारवाला निकायका वक्ताले शनिबार बर्दिबासमा आयोजित कार्यक्रममा सो प्रतिबद्धता व्यक्त गरेका हुन् । अन्तरप्रदेश पर्यटन प्रवद्र्धन तथा अन्तक्र्रियाबारे तीनदिने कार्यक्रम लिएर मधेश प्रदेश गएको टेवान पोखराको स्वागतार्थ होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले आयोजना गरेको दिगो पर्यटनका लागि समान सहभागिता विषयक अन्तक्र्रियामा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई… पुरा पढौ

सिमरा–पोखरा उडान गर्न वीरगञ्ज र पोखराका व्यवसायीको माग

सिमरा–पोखरा उडान गर्न वीरगञ्ज र पोखराका व्यवसायीको माग
पोखरा, १४ वैशाख / वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्नेमा माग गरेका छन् । नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानलाई निरन्तरता दिन सके दुवै महानगरबीच पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने उनीहरुको भनाइ छ । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को अन्तरप्रदेश पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत शुक्रबार वीरगञ्जमा वीरगञ्ज उद्योग वाणिज्य संघले टेवानको भ्रमण टोलीसँग गरेको अन्तक्र्रियामा उक्त कुरामा जोड दिइएको हो । वीरगञ्ज उद्योग वाणिज्य संघ अध्यक्ष अनिलकुमार अग्रवालले सातामा कम्तीमा २ उडान हुनुपर्ने… पुरा पढौ

पोखरामा पेस्तोल सहित एक जना पक्राउ

पोखरामा पेस्तोल सहित एक जना पक्राउ
पोखरा, १३ बैशाख/ पोखराको लेकसाइडबाट पेस्तोलसहित एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामको टोलीले पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटका ३८ वर्षीय नरबहादुर विकलाई पोखरा २४ बाँसकोटबाट पक्राउ गरेको हो । विकको साथबाट ९ एमएमको पेस्तोल, त्यसमा लाग्ने एक राउन्ड गोली र नगद १६ हजार समेत बरामद भएको छ । प्रहरीले बागमती प्रदेश ०३३प १६३३ नम्बरको मोटरसाइकल सहित उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीसँगको बयानमा विकले पेस्तोल छ महिनाअघि भारतबाट ६० हजारमा किने बताएको कास्कीका… पुरा पढौ

पोखराको गुफा डाँडामा भीषण आगलागी

काहुँडाडाँको जंगलमा आगो दनदनी तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, १२ बैशाख/ पोखरा १८ गुफा डाँडामा भिषण आगलागी भएको छ । बुधबार साझँ जंगलबाट सल्किएको आगो भिषण रुपमा लिएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानिय लागेका छन् । जंगलमा बलिरहेको आगो बस्तीमा आउने जोखिमलाई ध्यानमा राख्दै प्रहरी र सशस्त्र प्रहरी खटिएका हुन् । जंगलमा लागेको आगो निभाउन दमकल जान सक्ने ठाउँ छैन । अहिले आगो पोखरा ५ फारम र पोखरा ६ लेकसाइड तर्फको जंगल तर्फ बढि रहेको छ । पुरा पढौ

पोखराको चाउथेमा स्कुटर दुर्घटना हुदाँ एक जनाको मृत्यु

दुर्घटना
पोखरा, १२ बैशाख/ पोखराको चाउथेमा मंगलबार राति स्कुटर दुर्घटनामा एक किशोरीको मृत्यु भएको छ । अर्की घाइते छिन् । राति करिब ८ बजे पोखरा १४, चाउथेस्थित नयाँ विमानस्थल अगाडि पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ प १३३८ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ग २४ प ३२९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । ठक्करबाट स्कुटरमा सवारी दुवै जना घाइते भएकोमा उपचारका क्रममा पोखरा १४, खसीबजार बस्ने १९ वर्षीया खुसी प्रधानको मृत्यु भएको हो । स्कुटर चालक पोखरा ८, सिमलचौर बस्ने… पुरा पढौ

फेवातालमा डुंगा दुर्घटना

फेवाताल
पोखरा, ११ बैशाख/ फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनालाई सशस्त्र प्रहरीको फेवाताल किनाराको उद्धार टोली सकुशल उद्धार गरेको छ । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेको थियो । अचानक आएको हावाहुरीको कारण डुंगा पल्टिदा काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने ३० वर्षीय विक्रम मिकरानी, २६ वर्षीया आशिफा भानु, ५४ वर्षीया अनैजा दिल शाह, ८ वर्षीया रजिना खातुन र करिब डेढ वर्षीया मिरा रानी थिए । उनीहरु फेवातालमा रहेको माछापालन केन्द्रको जालमा अड्किएको अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको हो ।फेवाताल रेस्क्यु वाच टावरमा… पुरा पढौ

पोखरामा अनलाईन डेलिभरी भवनमा चोरी गर्ने ३ जना पक्राउ

पोखरामा अनलाईन डेलिभरी भवनमा चोरी गर्ने ३ जना पक्राउ
पोखरा, ११ बैशाख/ अघिल्लो वर्ष चैत २४ गते पोखरा महानगरपालिका वडा नम्बर ८ नयाँबजार स्थित अनलाईन डेलिभरी भवनमा भएको चोरीमा संलग्न तीन जना पक्राउ गरेको छ । भवनको शौचलयको शिशा फोडी उक्त भवनमा रहेको लकर सहित नगद ५ लाख ८२ हजार ५ सय ८० रुपैया, सामसुम मोबाईल थान १ र झोला थान ५ चोरी भएको थियो । उक्त चोरीको वडा प्रहरी कार्यालय बैदामबाट खटिई गएको टोली अनुसन्धान गर्दै जना ३ जनालाई प्रक्राउ गरेको हो । प्रहरीले पोखरा ५ प्रस्याङबाट पोखरा… पुरा पढौ

This will close in 10 seconds