अर्थतन्त्र

लेकसाइडमा ३ करोडको लगानीमा “ब्लुज हाउस” रेष्टुरेन्ट एण्ड बार

लेकसाइडमा ३ करोडको लगानीमा “ब्लुज हाउस” रेष्टुरेन्ट एण्ड बार
पोखरा, १० असोज/ पोखरा महानगर पालिका वडा नं ६ लेकसाइड गैराको चौतारामा नयाँ रेष्टुरेन्ट “ब्लुज हाउस” संचालनमा आएको छ । पोखरा ६ बैदाम निवासी युवा व्यवसायीहरु ईश्वर बराल, मिलन गुरुङ, बुद्धि थापा, ईश्वर कुमार श्रेष्ठ, सरोज कुमार श्रेष्ठ र बद्री श्रेष्ठहरुले सयुक्त रुपमा लगानि गरि संचालनमा ल्याएका हुन । पर्यटन क्षेत्रमा लामो समय विताएका युवा ब्यवसायीहरुले करिब ३ करोड रुपैयाको लगानि गरि संचालनमा ल्याइएको रेष्टुरेन्टमा २० जनालाई रोजगारी दिईएको संचालक समितिका अध्यक्ष ईश्वर बरालले जानकारी दिए । “खाना र संगित… पुरा पढौ

ब्याजदर वृद्धिको निर्णय फिर्ता लिन होटल संघको माग

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, ६ असोज / बैंक तथा वित्तीय संस्थाहरुले यही असोज १ गतेदेखि लागू हुने गरी गरेको ब्याजदर वृद्धिको निर्णय फिर्ता लिन होटल संघ पोखरा नेपालले माग गरेको छ । कोभिड १९ बाट थला परी भर्खर उठ्ने प्रयास गर्दै गरेको पर्यटन क्षेत्रका लागि ब्याजदर वृद्धिको निर्णय थप पीडादायी भएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जनाएका छन् । बैंक तथा वित्तीय संस्थाको उक्त कदमले निक्षेपमा ब्याज बढ्दा कर्जाको ब्याजदर पनि उच्च तहमा पुग्ने र व्यवसायमा जोखिम थपिने मात्र नभई बन्द नै हुने अवस्था… पुरा पढौ

मयूर सहकारीको प्रथम वार्षिक साधारण सभा

मयूर सहकारीको प्रथम वार्षिक साधारण सभा
पोखरा, ४ असोज/ मयूर बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम वार्षिक साधारणसभा आठौं संविधान दिवसको अवसर पारेर सोमवार सम्पन्न भएको छ । संस्थाको भदौँ ५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम विभिन्न प्रस्तावहरुमाहरू सहित संस्थाको अध्यक्ष, सचिव कोषाध्यक्ष तथा लेखा समितिको प्रतिवेदन छलफल तथा अनुमोदन सहित बचत नीति, ऋण नीति, आर्थिक प्रशासन नीति एबम नियमावली, मानव संसाधन नीति, सुसान नीति, पारित सहित विभिन्न बिषयमा छलफल सहित निर्णय गर्नको लागि साधारण सभाको आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा… पुरा पढौ

रोजगार बैङ्कमा निवेदन दिन पोखरा महानगरको आह्वान सम्बन्धी सूचना

पोखरा महानगरपालिका
रोजगार बैङ्कमा निवेदन दिन पोखरा महानगरको आह्वान सम्बन्धी सूचना पुरा पढौ

वर्ल्डलिंकको फेस्टिबल अफर, १ हजारमा २०० एमविपिएस इन्टरनेट

वर्ल्डलिंकको फेस्टिबल अफर
नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनि, वर्ल्डलिंकले नेपालीहरुको महान् चाड दशैंमा विगतको जस्तै थप खुशी थप्ने क्रममा “वर्ल्डलिंक fesTVty” अफर ल्याएको छ। यो अफर अन्तर्गत ग्राहकहरुले आफ्नो सब्सक्रिप्सनमा ३ फरक फरक आकर्सक डिलहरु प्राप्त गर्न सक्नेछन् । पहिलो प्याकेज “Fast Offer” अन्तर्गत रु १,०५० प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले डुवल ब्यान्ड राउटर र २०० Mbps इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन् । “2 Routers” प्याकेज अन्तर्गत मात्र रु १,०५० प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले Nokia Beacon 1.1 Mesh Router,… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापती विजयी

पवन प्रजापति
पोखरा, २६ भदौ/ पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापती विजयी भएका छन् । पवनले १ हजार ६ हजार १३ मतसहित अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धा अर्जुन पोखरेलले ८ सय ९७ मत प्राप्त गरे । संघका निर्बाचनमा पवन र अर्जुन प्यानल बनाएरै भिडेका थिए । अधिकांश पदाधिकारी र सदस्यमा पवन प्यानलले जितेको छ ।बरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, बाणिज्य उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, उपमहासचिवमा शोभा गौतम र कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला विजयी भएका छन् । उनीहरु सबै पवन… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की विजयी

गोकर्ण कार्की
पोखरा, २६ भदौ/ पोखरा उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् । पवन प्रजापति प्यानलका कार्कीले अर्जुन प्यानलका हरिहर सापकोटालाई पराजित गरेका हुन् । दुई जना मत अन्तर १ हजार ७२ रहेको छ । पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको उपाध्यक्षमा उत्तम र देबेन्द्र विजयी

पोखरा, २६ भदौपोखरा उद्योग वाणिज्य संघको उपाध्यक्षमा देबेन्द्र केसी र उत्तममान बुद्धाचाय विजयी भएका छन् । उद्योग तर्फका उपाध्यक्षमा देबेन्द्र केसी विजयी भए भने वाणिज्य तर्फको उत्तममान बुद्धाचार्य विजयी भए । देबेन्द्रले १७ सय भन्द बढिमत ल्याउदा हिरामणि पण्डितले ७ सय मत ल्याएका छन् । वाणिज्य तर्फको उपाध्यक्षमा उत्तमले ९ सय ६५ शोभित पौडेलले ८ सय ७८ मत र कुमारी मुना बाँस्तोलाले ६ सय ४७ मत ल्याउन सफल भए । पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको महासचिबमा बलराम आचार्य बिजयी

बलराम आचार्य
पोखरा, २६ भदौ / पोखरा उद्योग वाणिज्य संघको महासचिबमा बलराम आचार्य विजयी भएका छन् । उनले ९ सय १० मत प्राप्त गर्दा केशब बहादुर खत्रिले ८ सय २९ र तारानाथ ढुंगानाले ७ सय ५९ मत प्राप्त गरे । पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको उपमहासचिबमा शोभा विजयी

शोभा गौतम
पोखरा, २६ भदौ/ पोखरा उद्योग वाणिज्य संघको उपमहासचिबमा शोभा गौतम बिजयी भएकी छन् । उनले हर्कबहादुर अधिकारी हराउदै विजयी बनिन् । गौतमले १ हजार ७ सय ५५ मत प्राप्त गर्दा अधिकारीले ७ सय ५८ मत प्राप्त गरे । पुरा पढौ