पोखरा, १९ असार/ पोखरामा शनिबार राष्ट्रिय कफी प्रदर्शनी तथा राष्ट्रिय कफी कपिङ च्याम्पियनसीप हुने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय, पोखराले नेपाल कफी व्यवसायी महासंघ र केन्द्रीय कफी सहकारी संघ सहकार्यमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय परिसरमा च्याम्पियनसिप गर्न लागेको हो । ‘चिनौँ, चाखौँ, अपनाऔँ, प्रवद्र्धन गरौँ’ भन्ने मूलनारासहित आयोजना हुने सो कार्यक्रमको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने बाडैका निमित्त क्षेत्रीय निर्देशक चन्द्र पुरीले जानकारी दिए । पुरीले देशभरका कफी उत्पादक…
पुरा पढौ