#भलिबल

पोखरामा पुन हिल कप भलिबल प्रतियोगिता शुरु

पोखरामा पुन हिल कप भलिबल प्रतियोगिता शुरु
पोखरा, १५ माघ / पुन समाज नेपालको आयोजनामा सोमबारदेखि प्रथम पुन हिल कप पुरुष, महिला तथा प्रौढ भलिबल प्रतियोगिता सुरु भएको छ । पुन दिवस माघ १५ को अवसर पारेर पोखरा रामघाटस्थित समाजको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।समाजले विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १८, महिलातर्फ १४ र प्रौढतर्फ १२ टोलीको सहभागिता रहेकोे छ । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वज कुमार गुरुङले नेपालमा भलिबल खेलको विकास तिब्र रुपमा भईरहेको बताए । उनले गाउँ… पुरा पढौ

टाइगरकप भलिबलमा गण्डकी र हेल्प नेपाल फाइनलमा, महिला तर्फ आर्मी तेस्रो

टाइगरकप भलिबलमा गण्डकी र हेल्प नेपाल फाइनलमा, महिला तर्फ आर्मी तेस्रो
पोखरा, ५ माघ/ चौथो टाइगर कप भलिबल प्रतियोगिताको उपाधिका लागि डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल संघ र टिप टप हेल्प नेपाल स्पोर्टस क्लब आमने सामने हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार गण्डकी प्रदेश भलिबल संघ र हेल्प नेपाल स्पोर्टस क्लब सेमिफाइनलको खेल जित्दै फाइनल प्रबेश गरेको हुन् । घरेलु टोली गण्डकी प्रदेशले विभागिय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई सोझो ३–० को सेटमा र टिप टप हेल्प नेपालले पाहुना टोली श्रीलंका आर्मीलाई ३–१… पुरा पढौ

टाइगर कप भलिबलमा महिलातर्फ त्रिभुबन आर्मी क्लब तेश्रो स्थानमा

टाइगर कप भलिबलमा महिलातर्फ त्रिभुबन आर्मी क्लब तेश्रो स्थानमा
पोखरा, ५ माघ/ पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिता २०८० मा नेपाल पुसिल क्लबलाई पराजित गर्दै नेपाल आर्मीको त्रिभुबन क्लबले तेश्रो स्थान प्राप्त गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगितामा त्रिभुबन आर्मीले पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै तेश्रो स्थान प्राप्त गरेको हो । सम्पन्न खेलमा आर्मीले पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पार्न सफल भयो भने दोश्रो सेट १८–२५ ले पुलिसलाई बुभाउन पुग्यो । तर तेश्रो सेट २५–२० र चौथो सेट २५– १९ ले… पुरा पढौ

टाइगर कप भलिबलः गण्डकी सेमिफाइनलमा, महिला तर्फ एपिएफ र न्यु डायमण्ड फाइनलमा

गण्डकी र आर्मी बिचको खेल तस्बिरः उमेश पुन
पोखरा, ४ माघ/ पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल संघले सेमिफाइनलमा प्रबेश गरेको छ । टाइगर गु्रप अफ पोखरा नेपालको आयोजनामा बिहीबार भएको अन्तिम लिगमा गण्डकी विभागिय क्लब नेपाल आर्मीको त्रिभुबन क्लब संग ३–२ सेटले पराजित भए पनि अंकका आधारमा सेमिफाइनलको यात्रा तय गरेको हो । अंकमा आर्मी र गण्डकीको बराबरी दुई अंक भए पनि गण्डकीले सेट अंकका आधारमा सेमिफाइनमा प्रबेश गरेको हो । आर्मीले गण्डकीलाई २५–२०, २०–२५ र १७–२५, २५–२१ र १५–६… पुरा पढौ

डिफेन्डिङ च्याम्पियन एपिएफ तेश्रो पटक टाइगर कप भलिबलको फाइनलमा

डिफेन्डिङ च्याम्पियन एपिएफ तेश्रो पटक टाइगर कप भलिबलको फाइनलमा
पोखरा, ४ माघ/ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बलको एपिएफ क्लब महिलातर्फ चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी प्रतियोगितामा सेमीफाइनलमा नेपाल आर्मीको त्रिभुबन क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । दोश्रो र तेश्रो संस्करणको च्याम्पियन एपिएफले बिहीबार २ सेटले पछि परेको खेलमा उल्ट्उदै फाइनलमा प्रवेश गरेको हो । एपिएफले पहिलो दुई सेट १९–२५ र २०–२५ ले नेपाल आर्मीलाई सुम्पिए पनि पछिल्ला तीन सेट… पुरा पढौ

टाइगर कप भलिबलमा गण्डकीले आज आर्मीसँग खेल्दै

टाइगर कप भलिबलमा गण्डकीले आज आर्मीसँग खेल्दै
पोखरा, ४ माघ/ पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा लिगचरणको अन्तिम खेलमा घरेलु टोलि गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्दै छ । माघ १ लाइट प्रोस्टेटको कारण स्थगित भएको गण्डकी र आर्मीको खेल आज २ बजे हुन लागेको हो । त्यसै गरी पोखरा रंशशालाको भलिबल कोर्टमा महिलातर्फको पहिलो सेमिफाइनलमा समूह ‘ए’को समूह विजेता नेपाल एपिएफ क्लब र समूह ‘बी’को उपविजेता त्रिभुवन आर्मी क्लबबीच खेल भईरहेको छ । गत संस्करणमा एपिएफले आर्मीलाई फाइनलमा ३–१ सेटले पराजित गर्दै उपाधि चुमेको… पुरा पढौ

टाइगर कप भलिबलः महिलातर्फको सेमिफाइनलको समिकरण पुरा, पुरुषतर्फ एपिएफ, श्रीलंका आर्मी र हेल्प नेपाल अन्तिम चारमा

टाइगर कप भलिबलको महिलातर्फ एपिएफ र गण्डकी खेल्दै तस्बिरः सुर्दशन रन्जित
पोखरा, ३ माघ/ पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा महिला तर्फ न्यु डायमण्ड एकेडेमी, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब सेमिफाइनलमा प्रबेश गरेका छन् । महिला तर्फको पहिलो खेलमा शसस्त्र प्रहरी वलको एपिएफ क्लवले गण्डकीलाई २५–१६, २५–९ र २५–१७ को सोझो सेटमा पराजित गरेको हो । त्यसै गरी अर्को खेलमा चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड एकेडेमीले भारतको हरियाणा टिमलाई २५–१७, २५–१८ र २५–१६ को सोझो सेटमा पराजित ग¥यो । समुह ए मा रहेको एपिएफ ५ अंक सहित समुह… पुरा पढौ

टाइगर कप भलिबलको महिलातर्फ एपिएफ संग पराजित हुँदै बाहिरियो गण्डकी

टाइगर कप भलिबलको महिलातर्फ एपिएफ र गण्डकी खेल्दै तस्बिरः सुर्दशन रन्जित
पोखरा, ३ माघ/ चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा लिग चरणमा दुबै खेलहरुमा पराजित हुँदै गण्डकी प्रदेश भलिबल संघको महिला टोली प्रतियोगिताबाट बाहिरिएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी तेश्रो दिनको पहिलो खेलमा विभागिय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब संग ३–० सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । डिफेन्डिङ च्याम्पियन एपिएफले २५–१६, २५–९ र २५–१७ ले गुमायो । खेलमा यो जित संगै एपिएफ ग्रुप बी बाट ५ अंकका साथ शिर्ष स्थानमा रहेको छ ।… पुरा पढौ

टाइगर कप भलिबलमा एपिएफ र पुलिस महिला तर्फ सेमिफाइनलमा, गण्डकी बाहिरियो

टाइगर कप भलिबलः डिफेन्डिङ च्याम्पियन एपिएफको विजयी सुरुवात
पोखरा, ३ माघ/ पोखरामा जारी टाइगर कप भलिबल प्रयियोगितामा महिला तर्फ गण्डकी प्रदेश बाहिरीएको छ । महिलातर्फ एपिएफ क्लब र गण्डकी प्रदेशका बिच खेल चलिरहदा एपिएफले दुई सेट जिते पछि गण्डकी बाहिरीएको हो । महिलातर्फ समूह ए मा एपिएफ र पुलिसका साथ घरेलु टोली गण्डकी प्रदेश छन् । यस अगाडीका खेलमा पुलिस र एपिएफले एक एक खेल जितेका कारण सेमिफाइन प्रबेश गरेका छन् । पुलिसले गण्डकीलाई सोझो सेटमा जित्दै ३ अंक र एपिएफले पुलिसलाई ३ २ को सेटमा हराउदै २… पुरा पढौ

टाइगरकप भलिबलमा महिला तर्फ पुलिस सगँ गण्डकी पराजीत

टाइगरकप भलिबलमा महिला तर्फ पुलिस सगँ गण्डकी खेल्दै तस्बिरः बसन्द शेर्पा
पोखरा, २ माघ/ पोखरामा जारी चौथो संस्करणको टाइगरकप भलिबल प्रतियोगितामा गण्डकीको महिला टिमको पहिलो खेलमा सोझो सेटमा पराजीत भएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको महिला तर्फ समुह ए को खेलमा नेपाल पुलिसले गण्डकीलाई ३–० को सोझो सेटमा हराएको हो । तीन भारतीय खेलाडी सहित मैदान ओलिएको गण्डकीले पुलिस सगँ कम्जोर प्रर्दशन ग¥यो । पुलिसले गण्डकीलाई २५–१०, २५–९ र २५–१६ को सेटमा हरायो ।… पुरा पढौ