#भलिबल

टाइगर कप भलिबल प्रतियोगितामा एपिएफको दोहोरो जित

टाइगर कप भलिबल प्रतियोगितामा एपिएफको दोहोरो जित
पोखरा, १ माघ/ नेपाल एपिएफ क्लबले पोखरामा सुरु भएको चौथो टाइगर कप भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरेको छ । समूह बी को खेलमा एपिएफले पुलिसलाई पराजित गर्दै गत साता ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा भोगेको हारको बदला पनि लिएको छ । खेलको पहिलो सेट एपिएफले २५–१९, ३३–३१ र २५–१७ ले जित्दै प्रतियोगितामा ३ जोड्को छ । पुरुषतर्फ सविक विजेता घरेलु टोली गण्डकी, पूर्व विजेता आर्मी र हेल्प नेपाल स्पोर्टस क्लब समूह ए… पुरा पढौ

टाइगर कप भलिबलः डिफेन्डिङ च्याम्पियन एपिएफको विजयी सुरुवात

टाइगर कप भलिबलः डिफेन्डिङ च्याम्पियन एपिएफको विजयी सुरुवात
पोखरा, १ माघ/ डिफेन्डिङ च्याम्पियन शसस्त्र प्रहरी बलको एपिएफ क्लबले महिलातर्फको पहिलो खेलमा विजयी सुरुवात गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सोमबारबाट सुरु भएको ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’को पहिलो खेलमा एपिएफले नेपाल पुलिस क्लब विरुद्ध ३–२ को जित निकालेको हो । चौथो संस्करणको पहिलो प्रतिस्पर्धात्मक खेलमा पुलिस विरुद्ध एपिएफ क्लबले जित निकाल्दै २ अंक हासिल गरेको छ भने नेपाल पुलिसले १ अंक प्राप्त गरेको छ… पुरा पढौ

टाईगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय भलिवल प्रतियोगितामा २ विदेशी १२ टिम सहभागी हुने

टाईगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय भलिवल प्रतियोगितामा २ विदेशी १२ टिम सहभागी हुने
पोखरा, २९ पुस/ पोखरामा सोमबार देखी चौथो संस्करणको टाईगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुदैं छ । पोखरा रंगशाला भलिबल कोर्टमा हुने प्रतियोगितामा विदेशी सहित महिला तर्फ ६ र पुरुष तर्फ ६ टिम गरि १२ टिमको सहभागीता रहने छ । प्रतियोगिता लिगकम नकआउटको आधारमा हुने छ । चौथो टाइगर कपमा पहिलो पटक सहभागिता जनाउन भारत हरियाणा राज्यको महिला पुलिस क्लब पोखरा आउने भएको छ । पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले सहभागिता जनाउने आयोजक… पुरा पढौ

पोखरा कप पुरुष भलिबलको उपाधी पर्वत भलिबल क्लबले जित्यो

पोखरा कप पुरुष भलिबलको उपाधी पर्वत भलिबल क्लबले जित्यो
पोखरा, १६ पुस/ २५ औं सडक महोत्सवको अवसरमा पोखरा महानगरपालिका भलिबल संघको आयोजनामा पौष १४ गतेदेखि भएको पोखरा कप अन्तर क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पर्बत भलिबल क्लबले जितेको छ । पर्वत भलिबल क्लब र टफ गोर्खा टिम बीच भएको प्रतिस्पर्धामा आइतबार भएको प्रतियोगितामा पर्वतले २५–१६, २५–२१ र २५–२३ को सोझो सेटमा पराजित गरेको थियो । विजेता पर्वत भलिबल क्लबले एक लाख ११ हजार एक सय ११ नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो भने दोस्रो भएको टफ… पुरा पढौ

अंग्रेजी नयाँ वर्षमा फेवाताल किनारमा पुरूष भलिबल प्रतियोगिता

अंग्रेजी नयाँ वर्षमा फेवाताल किनारमा पुरूष भलिबल प्रतियोगिता
पोखरा, १८ मंसिर/ पोखरा महानगरपालिका भलिबल संघको आयोजनामा आगामी पौष १४ देखि १६ गतेसम्म ‘पोखरा कप अन्तर क्लबस्तरीय पुरूष भलिबल प्रतियोगिता’ हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराले आयोजना गर्दै आएको सडक महोत्सवको २५ औं संस्करणको अवसरमा फेवाताल किनार बसुन्धरा पार्कमा भलिबल संघले प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा पोखरा बाहिरका क्लब पनि सहभागी हुन पाउने र टिममा दुई जनासम्म राष्ट्रिय खेलाडी समावेश गर्न पाइने भलिबल संघका अध्यक्ष एवं खेल संयोजक रामबहादुर लामिछानेले… पुरा पढौ

पश्चिमाञ्चलद्वारा छात्रा भलिवल प्रतियोगिताको उपाधि रक्षा

पश्चिमाञ्चलद्वारा छात्रा भलिवल प्रतियोगिताको उपाधि रक्षा
पोखरा, १० मंसिर/ पश्चिमाञ्चल माविले पोखरामा आयोजित विद्यालयस्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि रक्षा गरेको छ। नयाँबजारको गुरुकुल विद्यासदनलाई आइतबार बिहान भएको फाइनल खेलमा ३–२ सेट अन्तरले पराजित गर्दै गैहपाटनस्थित पश्चिमाञ्चल माविले निर्णायक सेटमा उपाधी जितेको हो। पश्चिमाञ्चलले उपाधि जित्न पाँचौं सेटसम्म प्रतिश्पर्धा गरेको थियो। पोखराको सबैभन्दा पुरानो पोखरा बहुमुखी क्याम्पसले ३७ औं वार्षिकोत्सवका अवसरमा आयोजित छात्रा भलिवल प्रतियोगितामा उपाधि हात पार्दै पश्चिमाञ्चल माविले ३० हजार रुपैयाँ नगद पुरस्कार शिल्ड र मेडल हात पारेको छ। दोश्रो भएको गुरुकुलले २० हजार रुपैयाँ… पुरा पढौ

लामाचौर कप राष्ट्रिय भलिबलको उपाधि गण्डकीलाई

लामाचौर कप राष्ट्रिय भलिबलको उपाधि गण्डकीलाई
पोखरा, २ असोज/ गण्डकी प्रदेशले लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि जितेको छ । मंगलबार फाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई ३–२ सेटमा हराउँदै गण्डकीले उपाधि सहित १ लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो । गत वर्ष पनि यी दुवै टिम फाइनल पुगेकोमा लगातार वर्षाले खेल रोकिएपछि पुरस्कार बाँडेर लिएका थिए । लाइट प्रोटेस्टका कारण सोमबारको फाइनल १–१ सेटको बराबरीपछि मंगलबारका लागि सरेको थियो । लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी मावि परिसर भलिबल कोर्टमा भएको फाइनलमा पहिलो सेट २५–२३… पुरा पढौ

लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस र महिला तर्फ डायमण्ड शीर्षस्थानमा

पोखरामा राष्ट्रिय भलिवल जारी, महिला तर्फ न्यू डाइमण्डको दुई खेलमा जित
पोखरा, ३१ भदौ/ लामाचौरमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फ डायमण्ड र पुरुष तर्फ पुलिस क्लब शीर्षस्थानमा रहेका छन् । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा जारी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा आइतबार राउन्डरोविन लिग चरणको सम्पुर्ण खेल सम्पन्न हुने भनिएपनि सम्भवन नहुँदा फाइनल तथा लिगका अन्य खेल सोमबार ९भोलि० हुने भएको छ । महिला तर्फ लिगचरण सम्पन्न हुने स्थिति भएपनि अन्तिम खेलमा एपिएफ र पुलिस बिचको खेल प्रकाशका कारण हुन नसक्दा खेल स्थगित हुन पुगेको हो । अन्तिम खेलमा… पुरा पढौ

पोखरामा राष्ट्रिय भलिवल जारी, महिला तर्फ न्यू डाइमण्डको दुई खेलमा जित

पोखरामा राष्ट्रिय भलिवल जारी, महिला तर्फ न्यू डाइमण्डको दुई खेलमा जित
पोखरा, ३० भदौ/ पोखराको लामाचौरमा राष्ट्रिय भलिवल कप जारी रहेको छ । नवआदर्श सामुदायिक विकास समाज ९नाकोड्स० को आयोजनामा शनिबार महिला तथा पुरुष तर्फको लिग चरणका ६ खेलहरु सम्पन्न भएका छन्। काठमाण्डौंको न्यू डाइमण्ड युथ स्पोटेर्स क्लवले शनिबार भएको महिला तर्फको दुई खेलमा जित हासिल गरेको छ । पहिलो खेलमा भने न्यू डाइमण्ड एकेडेमीले वुटवलको एभेरेष्ट भलिवल क्लव माथि लगातार तीन सेटको शान्दार जित हासिल गर्यो । डाइमण्डले एभेरेष्ट माथि २५—११, २५—१५,२५—१६ को सेटमा पराजित गरेको हो । अर्को खेलमा… पुरा पढौ

लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल सुरु, पहिलो दिन चार खेल

लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल सुरु, पहिलो दिन चार खेल
पोखरा, २९ भदौ/ लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा भएको भलिबल प्रतियोगिताको पहिलो दिन चार खेल सम्पन्न भएको छ । संस्थाको २७ औं बार्षिकोत्सव एवं २५ औ संस्करणको लामाचौर तीज महोत्सवको सन्दर्भमा भएको पुरुषतर्फको खेलमा गण्डकीले गल्कोट स्पोर्टस क्लवलाई ३–१ को सेटमा हराउन सफल भयो । इन्द्र राज्य लक्ष्मी मा।विको खेल मैदानमा सुरु खेलमा गण्डकीले पहिलो सेट २५–२१ र दोश्रो सेट २६–२४ आफ्नो पक्षमा पारेपनि तेस्रो सेट… पुरा पढौ