पोखरा, ७ मंसिर/ पोखरा भलिबल प्रशिक्षण केन्द्र, नदीपुरको आयोजनामा तथा ए फोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेस, न्यूरोड, पोखराको सह–आयोजनामा पोखरामा क्लबस्तरीय पुरुष महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा केन्द्रका अध्यक्ष कुलबहादुर छन्त्यालले केन्द्रको नवौं वार्षिकोत्सव तथा क्लब स्तरीय पुरुष–महिला भलिबल प्रतियोगिता गर्न लागिएको बताए । छन्त्याल ब्रदर्श पोखराको विशेष सहयोग र गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोगमा हुन लागेको हो । प्रतियोगिता मार्फत राष्ट्रिय खेल भलिबलको विकासमा टेवा पु¥याउने, लुकेर रहेका प्रतिभाहरूलाई दक्ष बनाई व्यवसायिक खेलाडी…
पुरा पढौ