#पोखरा महानगरपालिका

पोखरा २४ मा नेपाली काग्रेसका भरतबहादुर अधिकारी बिजयी

पोखरा २४ मा नेपाली काग्रेसका भरतबहादुर अधिकारी बिजयी
पोखरा, ४ जेठ/ पोखरा महानगरपालिका वडा नम्रबर २४ मा नेपाली काग्रेसका भरतबहादुर अधिकारी विजयी भएका छन् । उनले नेकपा एमालेका रामचन्द्र थापालाई हराए । अन्य सदस्यमा भने नेकपा एमालेका उमेद्वारी विजयी भए । खुल्ला सदस्यमा नेकपा एमालेका कृष्ण प्रसाद सुवेदी र रेशम सुबेदी, महिला सदस्यमा सरस्वती त्रिपाठी र महिला दलित सदस्यमा मैयाँ नेपाली विजयी भएका छन् । पुरा पढौ

पोखरा ५ मा नेकपा एमालेका विष्णु बराल सहितको प्यानल नै विजयी

पोखरा ५ मा नेकपा एमालेका विष्णु बराल सहितको प्यानल नै विजयी
पोखरा, ४ जेठ/ पोखरा महानगरपालिका ५ मा नेकपा एमालेका विष्णु बराल प्यानल सहित विजयी भएका छन् । उनले नेपाली काग्रेसका उमेद्वार प्रमोद कोइरालालाई हराए । त्यसै गरी खुल्ला सदस्यमा गोविन्द्र प्रसाद पराजुली र मणीराम बराल विजयी भएका छन् । महिला सदस्यमा कल्पनाकुमारी थापा र महिला दलित सदस्यमा हरिमाया विश्वकर्मा विजयी भएका छन् । पुरा पढौ

पोखरा महानगरमा धनराजलाई १९४५ मतले अग्रता

धनराज आचार्य
पोखरा, ४ जेठ/ पोखरा महानगरपालिकामा गठबन्धनबाट एकिकृत समाजबादीका उमेद्वार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । ३४ हजार ६ सय १३ मतगणना हुँदा धनराज आचार्य १ हजार ९ सय ४५ मतले अघि छन् । उनले १४ हजार ३ सय ६२ मत प्राप्त गर्दा एमालेका उमेदवार कृष्ण थापाले १२ हजार ४ सय १७ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्रपाका शंकर खनालले १ हजार ४ सय ८३ मत पाएका छन् भने स्वतन्त्र उमेद्वार खड्कराज पौडेल गनेशले ८ सय १५ मत प्राप्त… पुरा पढौ

पोखरामा धनराजलाई १४४८ मतको अग्रता

धनराज आचार्य
पोखरा, ३ जेठ/ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ४ सय ४८ पु¥याएका हुन् । अहिले सम्म २२ हजार ४ सय ६० मत गणना सम्पन्न हुँदा आचार्यले ९ हजार ४ सय २ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ७ हजार ९ सय ५४ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले १… पुरा पढौ

पोखराको मेयरमा आचार्यको ८ सयको अग्रता

धनराज आचार्य
पोखरा, २ जेठ/ पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्यले अग्रता फराकिलो बताउदै गएका छन् । सोमबार राती १० बजेसम्मको मतगणनामा आचार्यले ६ हजार २ सय ४० मत पाएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका कृष्ण थापाले ५ हजार ४ सय ३८ मत पाएका छन् । आचार्य ८ सय २ मतले अगाडी छन् । तेस्रो नम्बरमा राप्रपाका शंकर पोखरेले ६ सय ६८ मत पाएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार खड्कप्रसाद पौडेल (गनेस) ले ३५३ मत पाएका… पुरा पढौ

पोखरा महानगरपालिका वडा नम्बर २३ मा रामकाजी गुरुङ

रामकाजी गुरुङ
पोखरा, २ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर २३ मा रामकाजी गुरुङले विजयी भएका छन् । उनले एमालेका शिवलाल पराजुलीलाई हराएका हुन् । सदस्यमा एमाले र काग्रेसले जितेका छन् । मतपरिणम आउदै छ । पुरा पढौ

पोखरा महानगरमा १४४४३ गणनामा मेयरमा आचार्य र उपमेयरमा कोपिला अगाडी

पोखरा, २ जेठ/ पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले ६ हजार मतको ल्याएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, ३, ४, १२, १३ २३, २४ र २५ को १४ हजार ४ सय ४३ मतगणनामा आचार्यले ८ सय १२ मतले अग्रता लिएका हुन् । एमालेका कृष्ण थापाले ५ हजार २ सय २७ मत प्राप्त गरेका छन् । राप्रपा शंकर खराल ६ सय ६८ मत र स्वतन्त्र खड्कराज पौडेल गनेश ३ सय… पुरा पढौ

पोखरा महानगरपालिका १३६४३ गणना गर्दा

पोखरा महानगरपालिका ४ वटा वडामा मतगणना शुरु
पोखरा महानगरपालिका १३६४३ गणना गर्दामेयरनेकपा एमाले कृष्ण थापा ५०७८एकिकृत समाजबादी धनराज आचार्य ५७४८राप्रपा शंकर खराल ६५८गनेश पौडेल ३३१उपमेयरनेपाली काग्रेस कोपिला रानाभाट ५४७४एमाले मञ्जु गुरुङ ५५६४राप्रपा रन्जना सेन ३७१ पुरा पढौ

पोखरा ३, ४ र २३ मा पछिल्लो मतपरिणाम

पोखरा ३, ४ र २३ मा पछिल्लो मतपरिणाम पुरा पढौ

पोखरा महानगरमा ११५९३ गणनामा मेयर र उपमेयरमा कस्को कति मत

पोखरा, २ जेठ/ पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले ५ हजार ७ मतको ल्याएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, ३, ४, १२ २३, २४ र २५ को ११ हजार ५ सय ९३ मतगणनामा आचार्यले ५ सय ४ मतले अग्रता लिएका हुन् । एमालेका कृष्ण थापाले ४ हजार ५ सय ३ मत प्राप्त गरेका छन् । राप्रपा शंकर खराल ४ सय ४१ मत र स्वतन्त्र खड्कराज पौडेल गनेश २ सय… पुरा पढौ