
पोखरा महानगरपालिका ४ वटा वडामा मतगणना शुरु
पोखरा महानगरपालिका १३६४३ गणना गर्दा
मेयर
नेकपा एमाले कृष्ण थापा ५०७८
एकिकृत समाजबादी धनराज आचार्य ५७४८
राप्रपा शंकर खराल ६५८
गनेश पौडेल ३३१
उपमेयर
नेपाली काग्रेस कोपिला रानाभाट ५४७४
एमाले मञ्जु गुरुङ ५५६४
राप्रपा रन्जना सेन ३७१