पाल्पा, १३ भदौ/ पाल्पाको जोर्तेमा सुख्खा पहिरा जादाँ स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका २५ हेम्जाका ३१ वर्षीय विनोद तिमिल्सिना, गुल्मीको रेसुंगा नगरपालिका–७ की ५० वर्षीया मनकला चुँदारा र जिल्ला प्रहरी कार्यालय, गुल्मीमा कार्यरत प्रहरी सहायक हवल्दार यमबहादुर बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । घाइते बालकसहित ८ जनाको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको छ । तानसेन रिडी सडक खण्डको जोर्तेमा माथिबाट खसेको ढुङ्गासहितको पहिरोले बिहान जीपको आदी…
पुरा पढौ