नागढुंगामा कार दुर्घटना

-


     क्लिक गण्डकी     
     कार्तिक ३ गते २०८० मा प्रकाशित


दुर्घटना

दुर्घटना

काठमाडौं, ३ कात्तिक/ काठमाडौं नागढुंगामा कार दुर्घटना भएको छ ।

बा १५ च ९०६४ नम्बरको कार नागढुंगा चेकपोष्टभन्दा केही तल दुर्घटना भएको हो ।

बिहीबार सडकबाट तल भिरमा खसेको कारलाई क्रेनको सहायताले शुक्रबार बिहान सडकमा निकालिएको छ ।

दुर्घटनामा घरमा सबार सामान्य घाइते भएपनि कोही गम्भीर घाइते नभएको प्रहरीको भनाई छ ।



Tags: