खेलकुद

न्यु डायमण्ड नवौं पिएफ कप एनभिए लिगको फाइनलमा

न्यु डायमण्ड नवौं पिएफ कप एनभिए लिगको फाइनलमा
पोखरा, १३ जेठ/ नवौं पिएम कप एनभिए लिगको महिलातर्फ न्यु डायमण्ड फाइनल प्रबेश गरेको छ । न्यु डायमण्डले एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराउदै फाइन प्रबेश गरेको हो । न्यु डायमण्डले एपिएफलाई २५–१८, २५–२२ र २५–१६ ले विजयी हुदै ३ अंक प्राप्त ग¥यो । चार खेल खेल्दै डायमण्डले १२ अंक सहित शिर्ष स्थानमा रहेको छ । नेपाल पुलिस क्लब ११ अंकका साथ दोस्रो स्थान रहेको छ । एपिएफ ७ अंकका साथ तेस्रो स्थानमा रहेको छ । आजै भएको पहिलो… पुरा पढौ

गण्डकीको लगातार पाँचौ जित, प्रशिक्षक रमेश केसी भन्छन् उपाधि जिन्ते हो । (भिडियो सहित)

गण्डकीको लगातार पाँचौ जित, प्रशिक्षक भन्छन् उपाधि लैजाने भिडियो सहित
पोखरा, १२ जेठ/ गण्डकी प्रदेश नवौं पिएम कप एनभिए लिगको पुरुष तर्फ लगातार पाँचौ जित निकालेको छ । गण्डकीले सुदुरपश्चिम प्रदेशलाई साझो सेटमा हराउदै शिर्ष स्थानमा उक्लेको हो । गण्डकीले सुदुरपश्चिमलाई २५–१३, २५–२०, २५–२० ले हराउदै अंक तालिकामा १५ अंक पु¥याएको छ । सुदुरपश्चिम अहिले सम्म अंक बिहिन छ । महिला तर्फ पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–२ ले हरायो । चौथो जितसँगै पुलिसले फाइनलमा पुग्ने संभावनालाई बलियो बनाएको छ । पुलिसले आर्मीलाई २४–२६, २५–११, २५–१९, २१–२५ र १५–९ ले पराजित… पुरा पढौ

पुलिस फाइनल फाइन नजिक, एभरेष्टको दोस्रो जित

पुलिस फाइनल फाइन नजिक, एभरेष्टको दोस्रो जित
पोखरा, १२ जेठ/ साविक विजेता नेपाल पुलिस क्लबले पोखरामा जारी नवौं पिएम कप एनभिए लिगको महिलातर्फ लगातार चौंथो जित निकालेको छ । पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–२ ले हरायो। चौथो जितसँगै पुलिसले फाइनलमा पुग्ने संभावनालाई बलियो बनाएको छ । पुलिसले आर्मीलाई २४–२६, २५–११, २५–१९, २१–२५ र १५–९ ले पराजित गर्यो । यो जितमा पुलिसले २ अंक जोड्यो । ११ अंक सहित शीर्षस्थानमा कायमै रहेको छ । ५ सेटमा पुगेको खेलबाट आर्मी क्लबले १ अंक जोड्यो । तर आर्मी लिग चरणबाट… पुरा पढौ

पिएम एनभिए भलिबल लिगः गण्डकीले पुरुष तर्फको पहिलो खेलखेल्दै

पुलिसलाई पराजित गर्दै गण्डकीको तेर्सो जित
पोखरा, १२ जेठ/ नवौं पिएम एनभिए भलिबल लिगको पाँचै दिन आज पनि ६ खेल हुदैछन् । महिला तर्फ २ र पुरुष तर्फ ४ खेल हुने छन् । पहिलो तर्फ एभेरेष्ट भलिबल क्लब र कर्णाली प्रदेश विच पहिलो खेल हुनेछ भने नेपाल पुलिस र त्रिभुवन आर्मीक क्लब बिच दोस्रो खेल हुनेछ । पुरुष तर्फ गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेश सगँ खेल्ने छ । दोस्रो खेलमा त्रिभुवन आर्मीक क्लब र कोशी प्रदेश आम्नेसाम्ने हुदाँ तेस्रो खेलमा हेल्प नेपाल र मणिमुकुन्द्र भलिवल क्लब विच… पुरा पढौ

पिएम कम एनभिए भलिबलः गण्डकीको चौथो जित

पिएम कम एनभिए भलिबलः गण्डकीको चौथो जित
पोखरा, ११ जेठ/ नवौं पिएम एनभिए भलिबल लिगको पुरुष तर्फ गण्डकीले लगातार चौथो जित निकालेको छ । गण्डकीले मणिमुकुन्द भलिबल क्लबलाई सोझो सेटमा हराएको हो । गण्डकीले मणिमुकुन्दलाई २७–२५, २५–२१, २५–१८ मा हराउदै ३ अंक जोडेको छ । जित सगँ गण्डकी १२ अंक सहित शिर्ष स्थानमा छ । अर्को खेलमा हेल्प नेपालले कोशी प्रदेशलाई सोझो सेटमा हराउदै ३ अंक आफ्नो पक्षमा परेको छ । हेल्प नेपालले ४ खेल खेल्दै १२ अंक बनाएर शिर्ष स्थानमा छ । हेल्थ नेपालले कोशीलाई २५–२१,… पुरा पढौ

यु १६ गण्डकी छनौंट क्रिकेटः पर्वत ९ विकेटले विजयी

यु १६ गण्डकी छनौंट क्रिकेटः पर्वत ९ विकेटले विजयी
पोखरा, १० जेठ/ पोखरामा जारी यु–१६ गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको ग्रुप ‘बि’को दोश्रो प्रतिस्पर्धामा पर्वत विजयी भएको छ । पर्वतले स्याँग्जालाई ९ विकेटले हराएको हो । यो जितसंगै पर्वतले फाइनल प्रवेशको आफ्नों सम्भावना जिवितै राखेको छ । यसअघि शुक्रबार भएको खेलमा पर्वत नवलपुरसंग पराजित भएको थियो । ग्रुप टेवलमा पर्वत र नवलपुर दुवैले १ जित संगै समान २ अंक जोड्दा पहिलो खेल खेलेको स्याँग्जा अंक विहिन छ । यद्यपी उसले आइतबार हुने खेलमा नवलपुरलाई फराकिलो अन्तरले… पुरा पढौ

पुलिसलाई पराजित गर्दै गण्डकीको तेसो जीत

पुलिसलाई पराजित गर्दै गण्डकीको तेर्सो जित
पोखरा, १० जेठ/ पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको दोर्सो खेलमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा गण्डकीले पुलिसलाइ ३- ० को सोझो सेटमा पराजित गर्‍यो । गण्डकीले पहिलो सेटको सुरुवाती अङ्कमा पछि परे पनि २५-२२ को जित निकाल्यो । दोर्सो सेटमा गण्डकीले पुन २५-२२ को जित निकाल्यो । तेर्सो सेट गण्डकीले २५-२३ को जित निकाल्यो । यस जित सगै गण्डकीको तीन… पुरा पढौ

पिएम कप एनभिए लिगमा ७ खेल हुदै, गण्डकीले नेपाल पुलिस सगँ खेल्ने

गण्डकी, पुलिस र हेल्प नेपालको दोस्रो जित
पोखरा, १० जेठ/ नवौं पिएम कप एनभिए लिगमा पुरुष तथा महिलाका गरेर ७ खेल हुदै छन् । महिला तर्फ तीन र पुरुष तर्फ ४ खेल हुने नेपाल भलिबल संघले जनाएको छ । महिला तर्फको पहिलो खेल नेपाल पुलिस क्बल र कर्णाली सँग हुनेछ । त्यसै गरी एपिएफले त्रिभुवन आर्मी क्लब सँगको खेलपछि न्युडामण्डले एभेष्ट भलिबल क्बल सँग खेल्ने छ । पुरुष तर्फ मणिमुकुन्दले त्रिभुवन आर्मी सगँ खेल्ने छ । अर्को खेलमा गण्डकी र नेपाल पुलिस बिच हुने छ भने एपिएफले… पुरा पढौ

गण्डकी, पुलिस र हेल्प नेपालको दोस्रो जित

गण्डकी, पुलिस र हेल्प नेपालको दोस्रो जित
पोखरा, ९ जेठ/ नवौं पिएम कप एनभिए लिगमा पुरुष तर्फको खेलमा गण्डकी प्रदेश, नेपाल पुलिस क्लब र साविक विजेता हेल्प नेपालले दोस्रो दिन पनि विजय भएका छन् । गण्डकीले त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई र हेल्प नेपालले हेल्प नेपाल र सुदुरपश्चिम प्रदेशलाई सोझो सेटमा हराए । गण्डकी प्रदेशले आर्मीलाई २५–१६, २५–१८ र २५–२२ मा हराउदै ३ अंक जोड्दै अंकतालिकामा ६ अंक बनाएको छ । नेपाल पुलिस क्लबले कोशीलाई २५–१२, २५–१९ र २५–१५ को जित निकाल्दै ३ अंक… पुरा पढौ

डिफेन्डिङ च्याम्पियन हेल्प नेपाल, उपविजेता गण्डकीको विजयी शुरुवात

डिफेन्डिङ च्याम्पियन हेल्प नेपाल, उपविजेता गण्डकीको विजयी शुरुवात
पोखरा, ८ जेठ/ नवौं पिएम कप एनभिए भलिबल लिगको पुरुषतर्फ डिफेन्डिङ च्याम्पियन हेल्प नेपालले विजयी शुरुवात गरेको छ । हेल्प नेपालले आर्मीलाई सोझो सेटमा हराउदै विजयी शुरुवात गरेको हो । अर्को खेलमा गण्डकी प्रदेशले प्रतिस्पर्धात्मक खेलमा कोशी प्रदेशलाई ३–१ ले पराजित गर्यो । गण्डकीले २५–१५, २५–२१, २५–२२ र २५–२० ले हराउँदै कोशीलाई हरायो । त्यसअघि विहीबार भएको पुरुषतर्फको‌ पहिलो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हराएको थियो । एकतर्फी जित निकाल्ने क्रममा एपिएफ २५–१९,२५–१६,२५–१६ ले विजयी भएको थियो… पुरा पढौ