राजनीति

पूर्व राजा ज्ञानेन्द्र शाहलाई राष्ट्रपति बनाउने कुरामा हुन सक्दैनः महासचिव गुरुङ

पूर्व राजा ज्ञानेन्द्र शाहलाई राष्ट्रपति बनाउने कुरामा हुन सक्दैनः महासचिव गुरुङ
पोखरा, ७ फागुन/ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नयाँ राष्ट्रपतिका लागि सबैले समर्थन गर्ने पात्रको खोजी भइरहेको बताएका छन् । राष्ट्रिय सहमति जुट्न सक्ने खालको व्यक्तिलाई नयाँ राष्ट्रपतिमा आफ्नो पार्टीले सहयोग गर्ने बताए । प्रेस सेन्टर कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस र एमालेले सबैलाई मान्य हुने उम्मेदवार ल्याउनु पर्ने बताए । उनले सरकारको सिफारिसलाई अवमूल्यन गर्ने र कहिले संसदको सिफारिसलाई अवमूल्यन गर्ने खालको हुनु भएन । उनले राष्ट्रपतिको प्रस्तावक जो भएपनि संविधानको संरक्षक र मुलुकको परिवर्तनलाई… पुरा पढौ

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल बिजयी

समिक बडाल
काठमाडौं, ५ फागुन/ नेकपा एमाले निकट अनेरास्ववियुको अध्यक्षमा समिक बडाल बिजयी भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशनले निवर्तमान महासचिव बडाल अध्यक्षमा बिजयी भएका हुन् । गएराति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । निर्वाचनमा १५१७ मत खसेको थियो । उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् । सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, आशिर्वाद सुबेदी, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले चुनिएका छन् । पुरा पढौ

अनेरास्ववियुको सचिवमा आशिर्वाद सुबेदी विजयी

आशिर्वाद सुबेदी
पोखरा, ५ फागुन/ अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेसनबाट केन्द्रिय सचिव पदमा आशिर्वाद सुबेदी विजयी भएका छन् । शुक्रबार बिहान भएको मतपरिणा अनुसार सुवेदी बिजयी भएका हुन् । पुरा पढौ

एमालेलाई राष्ट्रपति दिए बर्बाद भईहाल्छः माधव नेपाल

एमालेलाई राष्ट्रपति दिए बर्बाद भईहाल्छः माधव नेपाल
पोखरा, ३ फागुन/ एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेको उम्मेदवार राष्ट्रपति बने बर्बाद भईहाल्ने बताएका छन् । समाजवादी प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले एमालेका उम्मेदवारहरु सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको र अब राष्ट्रपति पनि एमाले कै बनाउदा देश बर्बाद भइहाल्ने बताए । राजतन्त्र फर्काउने उदघोष सहित पूर्वराजा ज्ञानेन्द्र शाहको सहभागीतामा झापाको मेची नदी किनारमा गरिएको कार्यक्रमप्रति संकेत गर्दै नेपालले त्यस्तो बताए । नेता नेपालले अहिलेको सत्ता गठबन्धनको पनि आलोचना गरे । उनले त्यसलाई… पुरा पढौ

गण्डकीमा एमालेबाट वेदबहादुर र रोशन, माओवादीबाट रेशम मन्त्री बन्ने

वेदबहादुर गुरुङ
पोखरा, १० माघ/ गण्डकी प्रदेशमा नेकपा एमालेबाट वेदबहादुर गुरुङ र रोशनबहादुर गाहा, माओवादीबाट रेशम जुग्जाली मन्त्री बन्ने भएका छन् । वेदबहादुर कास्की १ (ख) र रोशन नवलपुर १ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । त्यसै गरी माओवादीबाट म्याग्दीका रेशमा जुग्जाली मन्त्री बन्ने छन् । मुख्यमन्त्री अधिकारीले सोमबार काठमाडौंमा अध्यक्ष केपी ओलीलाई भेटे पछि मन्त्री हुने दुई जनाको नाम टुंगो लगाएका हुन् ।पहिलो १२ मन्त्रालय रहेको गण्डकीमा घटाएर ७ मन्त्रालय बनाएको छ । गण्डकीमा एमालेका ४, माओवादीका २ र राप्रपाका… पुरा पढौ

पोखरा इन्जिनियरिङ विद्यार्थी परिषद्मा नेवि संघका सिग्देल सहित प्यानल विजयी

पोखरा इन्जिनियरिङ विद्यार्थी परिषद्मा नेवि संघका सिग्देल सहित प्यानल विजयी
पोखरा, ९ माघ/ पोखरा इन्जिनियरिङ कलेजको स्वतन्त्र विद्यार्थी परिषदको निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानलै विजयी भए छ । शुक्रबार भएको विद्यार्थी परिषदको निर्वाचनमा नेवि संघका विराट सिग्देलको प्यानल नै विजयी भएको छ । विजयी सिग्देलले २ सय ८५ मत ल्याउँदा अनेरास्ववियुका वीरेन्द्र जिसीले १ सय ६५ र अनेरास्ववियु क्रान्तिकारीका पदम लम्सालले १ सय ३१ मत प्राप्त गरे । सचिबमा नेवि संघकै मीलन डुम्रेले ३ सय ५३ मत प्राप्त गर्दै विजयी भए । सचिबमा स्वस्तिका पौडेलले १ सय ५४ र कविन… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री अधिकारीले २९ गते विश्वासको मत लिने

खगराज अधिकारी
पोखरा, २६ पुस/ गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले ३ दिनपछि विश्वासको मत लिने भएका छन् । मंगलबार सत्ता गठबन्धनसँग छलफल गरेपछि उनले पुस २९ गते विश्वासको मत लिने संसद् सचिवालयलाई जानकारी गराएका छन् । २९ गते १ बजेका लागि बैठक डाकिएको छ । सरकारका प्रबक्ता सीता सुन्दासका अनुसार विश्वासको मत लिने जानकारी प्रदेश प्रमुख र संसद सचिवालयमा पुगिसकेको छ । अधिकारीले बिश्वासको मत लिएपछि नै सरकार विस्तार र मन्त्रीहरुको कार्यविभाजन तोक्ने तयारी गरेका छन् । हाल ४ सदस्यीय मन्त्रीमण्डल गठन भएको… पुरा पढौ

गण्डकी प्रदेशमा मुख्यमन्त्री सगैँ ३ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीसहित ४ मन्त्रीले लिए शपथ
पोखरा, २५ पुस/ गण्डकी प्रदेशको मुख्यमन्त्री खगराज अधिकारीसहित ४ मन्त्रीले शपथ ग्रहण गरेका छन् । शपथ लिने अन्य ३ मन्त्रीहरुमा एमालेकी सीता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ छन् । मन्त्रीहरुको जिम्मेवारी भने तोकिएको छैन । उनीहरुले विनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका हुन् । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री अधिकारी नेतृत्वमा ३३ सांसदको समर्थन गरेका छन् । नेकपा एमाले २२, नेकपा माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र… पुरा पढौ

को बन्ला गण्डकी प्रदेशको मुख्य मन्त्री ?

खगराज अधिकारी र हरीबहादुर चुमान
पोखरा, २२ पुस/ गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनको लागि दाबी पेश गर्न आह्वान गरे सगँ गण्डकी प्रदेशमा सरकारमा को मुख्यमन्त्री हुने भन्ने चर्चा बढेको छ । प्रदेश प्रमुखले आगामी पुस २५ गते अपराह्न ४ बजे भित्र दाबी पेश गर्न बिहीबार आह्वान गरेका थिए । प्रदेश सभामा कुनै एउटा दलको बहुमत नआएपछि प्रदेश प्रमुखले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने… पुरा पढौ

कांग्रेस कास्की सभापति किशोरदत्तको राजीनामा माग

किशोरदत्त बराल
पोखरा, २० पुस/ नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललाई कारबाहीसहित उनको राजीनामा माग गरिएको छ । कांगे्रस कास्की क्षेत्र नम्बर १ अन्तर्गतका ३० वटै कार्यसमितिका अगुवा नेता तथा कार्यकर्ताको तर्फबाट मादी ९ का सभापति प्रभात अधिकारीले चुनावमा जिल्लाभरिका उम्मेदवारलाई असहयोग, अन्तर्घात गरेको भन्दै सो माग गरेका हुन् । निर्वाचन आफू केन्द्रित राजनीति गरेर अन्य सबै उम्मेदवारलाई असहयोग गरेको आरोप लगाउँदै अधिकारीले नेपाली कांग्रेस कास्कीको अनुशासन समितिमा गत साता निवेदन दिएका हुन् । निवेदनको बोधार्थ पार्टीको केन्द्रीय अनुशासन समिति र प्रदेश… पुरा पढौ