अनेरास्ववियुको सचिवमा आशिर्वाद सुबेदी विजयी

-


     क्लिक गण्डकी     
     फागुन ५ गते २०७९ मा प्रकाशित


आशिर्वाद सुबेदी

आशिर्वाद सुबेदी

पोखरा, ५ फागुन/ अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेसनबाट केन्द्रिय सचिव पदमा आशिर्वाद सुबेदी विजयी भएका छन् ।

शुक्रबार बिहान भएको मतपरिणा अनुसार सुवेदी बिजयी भएका हुन् ।



Tags: