पोखरा, ३० भदौ/ पोखरा २० भलाम रहेको महेन्द्र माध्यमिक विद्यालयमा बाल दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ । कारितास नेपाल, नेपाल निबिको पाजन तथा उत्थानसलता परीयोजना अन्तरगत बालबालीका तथा युवा सशक्तिकरण परियोजनाले विभिन्न कार्यक्रमको आयोजना गरेको हो । विद्यालयमा चित्रकला प्रतियोगीता, बृक्षारोपण कार्यक्रम र प्राथामीक उपचारका समान हस्तान्तरण गरेको छ । ५८ औ बाल दिवस ̏वालमैत्री समाजको आधारः जिम्मेवारी परिवारको उत्तरदायी सरकार” भन्ने नाराका साथ कार्यक्रम गरेको हो । चित्रकला प्रतियोगीतामा कक्षा १० मा अध्यनरता दुर्गा भूजेल प्रथम, कक्षा…
पुरा पढौ