कास्की २ क मा १७ सय मतगणना गर्दा (कस्को कति मत)

-


     क्लिक गण्डकी     
     मंसिर ५ गते २०७९ मा प्रकाशित


मतगणना

मतगणना

पोखरा, ५ मंसिर/ कास्की २ क को मतगणना जारी छ । राष्टिय प्रजातन्त्र पार्टीका उमेद्वार विजयबाबु भण्डारीले अग्रता लिएका छन् । १७ सय २ मत गणना हुदाँ ६ सय ८८ मत प्राप्त गरेका छन् ।

त्यसै गरी नेकपा एमालेका भिम कार्कीले ४ सय ३९, नेकपा माओवादीका विश्वप्रकास लामिछानेले २ सय ७६ मत, हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले १ सय ६० मत प्राप्त गरेका छन् ।



Tags: ,