समाचार

पोखरामा माइक्रोबसको ठक्करबाट एकको मृत्यु

पोखरामा माइक्रोबसको ठक्करबाट एकको मृत्यु
पोखरा, १७ चैत/ पोखरामा माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पोखराको न्यूरोडमा शुक्रबार माइक्रोबसेको ठक्करबाट स्कुटरमा सवार ४५ वर्षीय सूर्य थकालीको मृत्यु भएको हो । ग५प ९४ नम्बरको स्कुटरलाई ग१ज ४५४० नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो । घटनापछि गम्भीर घाइते भएका थकालीलाई मणिपाल शिक्षण अस्पताल उपचारको क्रममा मृत भएको प्रहरीले जानकारी दिएको छ । केही दिन अगाडी पनि माइक्रोबसले स्कुटरलाई ठक्कर दिदा युवतीको मृत्यु भएको थियो । पुरा पढौ

पोखराको लेकसाइडमा रुख भाचिएर बाइक माथी

पोखराको लेकसाइडमा रुख भाचिएर बाइक माथी
पोखरा, १७ चैत/ पोखरा महानगरपाकिला वडा नम्बर ६ लेकसाइडको सेन्टर प्वाइटको चौतारामा रहेको रुखको हाँगा भाचिएको छ । बिहीबार साझँ लागेको हावाहुरीले रुखको हाँगा भाचिदा ग१०प ७०७० नम्बरको बुलेट बाइकमा क्षती पुगेको छ । पुरा पढौ

पोखराको न्युरोडमा माइक्रोबसले स्कुटरलाई ठक्कर दियो

पोखराको मुख्यबजारमा पार्किङ निषेध अव्यवहारिक व्यवसायी
पोखरा, १७ चैत/ पोखराको न्युरोडमा माइक्रोबसले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक गम्भिर घाइते भएका छन् । पोखरा ८ का ४८ बर्षीय स्कुटर चालक सुरज थकालीको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । घाइते थकालीको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पोखराको चिप्लेढुंगा स्थित वीपी चोकबाट सभागृह तर्फ जाँदै गरेको ग १ ज ४५४० नम्बरको माइक्रो बसले सभागृह तर्फ नै जाँदै गरेको ग ५ प ९४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर… पुरा पढौ

महिलाको हत्या गरी पानी टंकीभित्र शव फालेको आरोपमा एक जना पक्राउ

महिलाको हत्या गरी पानी टंकीभित्र शव फालेको आरोपमा एक जना पक्राउ
पोखरा, १७ चैत/ शान्ति श्रेष्ठको हत्याकाण्डमा संलग्न अभियुक्तलाई तनहुँ प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल–५ घर भइ पोखरा घारीपाटन बस्ने ३५ वर्षीय चित्र भनिने प्रकाश सुनारलाई प्रहरीले सार्वजनिक गरेको हो । सुनारलाई प्रहरीले चैत १५ मा तनहुँको थप्रेकबाट पक्राउ गरेको थप अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ । काभ्रेपलाञ्चोकको पाँचखाल ५ घर भइ हाल पोखरा ३३, बाघमारामा बस्दै आएकी शान्ति फागुन २१ गतेबाट बेपत्ता भएकी थिइन् । पतिको ५ वर्षअघि मृत्यु भएपछि उनले पोखरा अमरसिंहचोकमा… पुरा पढौ

अन्नपुर्ण हिमाल सफाइ अभियान, सेनाको टोलीलाई पोखरा महानगरको झण्डा

अन्नपुर्ण हिमाल सफाइ अभियान, सेनाको टोलीलाई पोखरा महानगरको झण्डा
पोखरा, १६ चैत/ नेपाली सेनाले वर्षेनी गर्दै आएको हिमाल सफाइ अभियान अन्तरगत यस वर्ष अन्न्पूर्ण हिमालमा पनि सफाइ गर्ने भएको छ । सगरमाथाबाट सुरु गरिएको सफा हिमाल अभियानलाई ८ हजार मिटर भन्दा माथिका सबै हिमालहरू सफाइ अभियान अन्तरगत अन्नपूर्ण हिमाल सफाइ गर्ने भएको हो । अन्नपूर्ण हिमालको सफाइका लागि जान लागेको नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिकाको लोगो अङ्कित झन्डा हस्तान्तरण गरेर महानगरका प्रमुख धनराज आचार्यले विदाइ गरेको छन् । आचार्यले सफाइ टोलीको नेतृत्व गरेका क्याप्टेन भीम बहादुर भुजेललाई झन्डा हस्तान्तरण… पुरा पढौ

पोखरा १२ मा प्लास्टिक व्यवस्थित गर्न परियोजना कार्यान्वयनका लागि सम्झौता

पोखरा १२ मा प्लास्टिक व्यवस्थित गर्न परियोजना कार्यान्वयनका लागि सम्झौता
पोखरा, १५ चैत/ पोखरा महानगरपालिका वडा नम्बर १२ मा प्लास्टिक व्यवस्थित वडा परियोजना कार्यान्वयनका लागि सम्झौता गरिएको छ । ऊर्जा तथा वातावरण केन्द्र नेपाल (सीईईएन) र पोखरा महानगरपालिका वडा नं १२ (पीएमसी) बिच सो परियोजना कार्यान्वयनको सम्झौता गरिएको हो । वडा स्तरमा प्लास्टिक जन्य फोहर न्यूनीकरणको मोडेल विकासका लागि ग्लोबल इन्भाइरोमेन्ट फ्यासिलिटी (जीईएफ) मार्फत युएनडिपी नेपालको आर्थिक सहयोग तथा कार्यान्वयनको रूपमा सीईईएनले यस परियोजनाको नेतृत्व गर्नेछ । ब्लु वेस्ट टु भ्यालु प्रालि (बीडब्लुटुभी) र ग्रिन रोड वेस्ट म्यानेजमेन्ट प्रा।लि ९जीआरडब्लुएम०… पुरा पढौ

कास्कीकी महिलाको तनहुँमा हत्या, खानेपानीको ट्यांकीमा शव

कास्की, १४ चैत/ तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्याङ्कीमा आइतबार बिहान शव भेटियो । मनहरि पीपलटार खानेपानीको ट्याङ्कीमा महिलाको शव भेटिए पछि प्रहरीले खोजी शुरु गर्यो । प्रहरीले खोजी गर्दै जादाँ पोखरा ३३ बागमाराकी ४२ बर्षीय शान्ति श्रेष्ठको शव रहेको खुलेको छ । उनी पोखराको अमरसिंहचोकमा तरकारीको व्यापार गर्दै आएकी थिइन् । उनी फागुनका अन्तिमसाता हराएको र चैत ६ गते आफ्न्तले खोजी गर्न भन्दै प्रहरीमा निबेदन दिएका थिए । पानी ट्याङ्की वरपर रगतका छिटाहरु समेत रहेका कारण हत्या भएको हुनसक्ने… पुरा पढौ

दुर्गेश थापाले कुटेको भन्दै प्रहरीमा उजुरी

दुर्गेश थापा
काठमाडौं, १३ चैत/ गायक तथा मोडल दुर्गेश थापा विरूद्ध प्रहरीमा उजुरी परेको छ । पिकनिक जाँदा थापाले कुटेको भन्दै थापाविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले जानकारी दिए । थापाविरूद्ध आइतबार ठाडो निवेदन परेको हो । पिकनिकमा जाँदा दुर्गेश थापाले कुटेको भन्दै उजुरी दिएको भट्टले बताए । मंगलबार दुबै पक्षलाई महाराजगञ्जमा बोलाएर छलफल गर्ने प्रहरीको तयारी छ । पुरा पढौ

चैत १५ गते सार्वजनीक विदा

सार्वजनिक विदा
पोखरा, १२ चैत/ गण्डकी प्रदेश सरकारले चैत १५ गते बुधबार सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषदको २०७८ चैत १८ गतेको निर्णय अनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक विदा सम्बन्धी सूचना बमोजिम बुधबार सार्वजनीक विदा दिएको हो । गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा गण्डकी प्रदेशभर सबै सरकारी कार्यालय शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदा रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना प्रकाशन गरेको छ । सार्वजनीक विदा पुरा पढौ

सुपर मादी हाइड्रोपावरको विद्युत राष्ट्रिय प्रसारण लाइनमा

सुपर मादी हाइड्रोपावर
सागर राज तिमिल्सिनापोखरा, ११ चैत/ कास्कीको मादी गाउँपालिकामा निर्माण भएको सुपर मादी हाइड्रोपावरको बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ । सुपर मादी जलविद्युत (हाइड्रोपावर) बाट उत्पादित १५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा शनिवारबाट नियमीत जडान भएको हो । वर्षा याममा ४४ मेगावाट क्षेमताको सुपरमादीले पिपिए अनुसार चैतमा १३ मेगावाट क्षेमता भएपनि १५ मेगावाट उत्पादन गरेको सुपर मादी हाइड्रोपावर कम्पनीका अध्यक्ष पुष्पज्योती ढुङ्गानाले बताए । उनले बिहीबारबाट परीक्षण उत्पादन गरेर पनि शनिबार देखी नियमी उत्पादन शुरु भएको बताए । ७ अर्ब… पुरा पढौ