शिक्षा

पोखरामा स्टुडेन्ट वर्ल्ड कन्सल्टेन्सी, निःशुल्क परामर्श दिने

पोखरामा स्टुडेन्ट वर्ल्ड कन्सल्टेन्सी, निःशुल्क परामर्श दिने
पोखरा, १५ असार/स्टुडेन्ट वर्ल्ड कन्सल्टेन्सीले पोखरामा शाखा खोलेर सञ्चालनमा ल्याएको छ । मंगलवार पोखराको न्यूरोडमा रहेको लाइफ केयर सेन्टर रहेको भवनमा शाखा संचालन सुरुआत गरिएको हो । स्टुडेन्ट वर्ल्ड सिड्नी अस्ट्रेलियाका संस्थापक निर्देशक अक्रम मर्दिनीले कन्सल्टेन्सीको पोखरा शाखा उद्घाटन गरे । उनले अस्ट्रेलियाको सिड्नीमा हेड अफिस रहेको स्टुडेन्ट वर्ल्डको नेपालमा पोखरामा मात्र शाखा स्थापना गरिएको जानकारी दिए । उनले सन् २००२ मा अष्टेलीया स्थापना भएको भन्दै त्यही अनुभव नेपालमा बाढ्ने बताए । उच्च शिक्षाका लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीलाई शैक्षिक… पुरा पढौ

अमरज्योतीका विद्यार्थीलाई दर्शनको पोशाक

अमरज्योतीका विद्यार्थीलाई दर्शनको पोशाक
पोखरा, १५ जेठ / पोखरा महानगरपालिका १३ का निवर्तमान वडाध्यक्ष तथा नेकपा एमालेका कास्की जिल्ला उपसचिव दर्शन लामाले ५५ जना विद्यार्थीलाई स्कुल पोशाक सहयोग गरेका छन् । पोखरा १३ अमलाचौरस्थित अमरज्योती आधारभुत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई विद्यालयमै पुगेर पोशाक सहयोग गरेका हुन् । विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गर्दै युवा नेता लामाले विद्यार्थीहरुको प्रोत्साहानका लागि सहयोग गरेको बताए । ‘गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहान हुन्छ भन्ने हेतुले डे«स दिएको हुँ, उनले भने, ‘यसको साथसाथै सामुदायिक स्कुलमा पनि विद्यार्थीहरुको अकर्षण बढ्छ भन्ने अभिप्राय… पुरा पढौ

पोखरामा मेवन कन्सल्टेन्सीको शाखा

पोखरामा मेवन कन्सल्टेन्सीको शाखा
पोखरा, १३ जेठ/ मेवन कन्सल्टेन्सीले पोखरामा शाखा खोलेको छ । बिहीबारबाट पोखराको न्यूरोड महानगरपालिकाको कार्यालयको नजिकै शाखा सुरुआत गरिएको हो । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले शाखा उद्घाटन गरे । श्रेष्ठले विदेशमा पढेर त्यहाँ आर्जन गरेको ज्ञान, सीप नेपालमा आएर प्रयोग गर्नुपर्ने बताए । उनले विद्यार्थीले विदेशमा पढ्नमात्र नभई त्यहाँका मानिसको सभ्यतासमेत सिकेर आउनुपर्ने उल्लेख गरे । अस्ट्रेलियामा केन्द्रीय कार्यालयमा रहेको मेवनका नेपालमा अब काठमाडौं, झापा र पोखरा गरी ३ ठाउँमा शाखा भएका… पुरा पढौ

फिस्टेल एकेडेमीको एक दिने ओपन डे कार्यक्रम

पोखरा, २७ चैत्र/ नेपाली सिने क्षेत्रका महानायक राजेश हमालले बिद्यार्थिको उत्कृष्ट भबिष्य निर्माणका लागि अभिभावकले विद्यालय र विद्यार्थीको मनोबैज्ञानिक भावना बुझेर आफ्नो काम व्यबहार अपनाउनु पर्ने बताएका छ्न्। उनले अभिभावकले वतावरण मात्रै बनाउदैमा यथेष्ट नहुने भन्दै असल सिकाइको बाताबरण बनाउन सहि बिधालय छनोटमा ध्यान दिन आग्रह गरे । योजनायुक्त बिधालय ,सचेत अभिभावक र लगनशील बिध्यार्थी नै बिधार्थिको सबल भबिस्यको पर्याय भएको उनको भनाइ थियो । हमालले सो कुरा पोखरा महानगरपालिका वडा न सत्र तल्लो बिरौटास्थित फिस्टेल एकेडेमीद्वारा शनिबार आयोजित एक… पुरा पढौ

मातृसेवा प्रतिष्ठान नेपालद्वारा कास्कीका ४९ जना विद्यार्थीलाई छात्रवृत्ति

पोखरा, २३ चैत/ मातृसेवा प्रतिष्ठान नेपालले कास्कीका थप ४९ जना विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनको लागि ‘कर्मभूमि छात्रवृत्ति’ वितरण गरेको छ । पोखरामा मंगलबार आयोजित समारोहमा ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजरोग प्रशिक्षण केन्द्र नेपालका निर्देशक ब्रम्हाकुमारी परणिता, प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं पूर्व मन्त्री हरि पाण्डे, प्रतिष्ठान उपाध्यक्ष तुलसा पाण्डे, पाल्पाली समाज पोखराका अध्यक्ष रेशम रचकलगायतले विद्यार्थीलाई सो छात्रवृत्ति वितरण गरेका हुन् । प्रतिष्ठानले गत वैशाखमा पनि जिल्लाका पाँचै पालिकाका गरी १ सय २५ जना विद्यार्थीलाई झण्डै ४० लाख रुपैयाँ बराबरको छात्रवृत्ति… पुरा पढौ

सम्वृद्धी शहकारीको स्थापना दिवसमा विद्यालयलाई स्टेशनरी र डस्टवीन वितरण

पोखरा, ३ फागुन । सम्वृद्धी वचत तथा ऋण शहकारी सस्था लिमिटेडले पोखरा २७ अर्चलेमा रहेको कविशिरोमणी लेखनाथ आधारभुत विद्यालयका विद्यार्थीलाई झोला, स्टेसनरी सामाग्री वितरण गरेको छ ।शहरकारीले आफ्नो सातौ वार्षिकोत्वको अवसरमा विहिवार एक समारोहको आयोजना गरी विद्यालयमा उक्त सामाग्रीका साथै कविशिरोमणी लेखनाथ जन्मस्थल विकास समितिलाई डष्टविन वितरण गरेको हो ।लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले विद्यार्थीलाई उक्त सामाग्री प्रदान गर्दै कविशिरोमणी लेखनाथ पौडेलको सम्मानमा जन्मस्थलको विकासका लागी लेखनाथ उद्योग वाणिज्य संघ सधै लागिरहने वताए । उनलेनेपाल उद्योग वाणिज्य महासंघका… पुरा पढौ

लायन्स क्लब पोखरा नर्थद्धारा कापी कपल वितरण

पोखरा, २९ फागुन । लायन्स क्लब अफ पोखरा नर्थले अस्तामको भुमेश्वर आधारभूत विद्यालयमा कापी कलम वितरण गरेको छ ।माछापुच्छ्रे गाउँ पालिका वडा नं. ६ धिताल स्थित अस्ताममा रहेको उक्त विद्यालयका ४० जान विद्यार्थीलाई कापी कलम वितरण गरेको लायन्स क्लब अफ पोखरा नर्थका अध्यक्ष विजयराज तिमिल्सिनाले जानकारी दिए ।कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब ३२५ वि वानका जोन चियरपर्सन केशवशरण पौडेल मिडिया संयोजक प्रकाशचन्द्र सापकोटा, लायन्स क्लब अफ पोखरा नर्थका अध्यक्ष विजयराज तिमिल्सिना तृतीय उपाध्यक्ष रामप्रसाद अधिकारी, सचिव हरिप्रसाद त्रिपाठी, सदस्य विनोदराज… पुरा पढौ

काइण्डनेस क्लब मदरल्याण्डद्धारा प्रिन्सा रेग्मीलाई सम्मान

पोखरा, २२ फागुन/ काइण्डनेस क्लब मदरल्याण्ड बोडिङ स्कुल पोखराको दोस्रो वर्षमा प्रदेश गरेको अवसरमा सम्मान कार्यक्रम गरेको छ । क्लबले पोखराकी समाजसेवी बालिका प्रिन्सा रेग्मीलाई सम्मान गरेको छ । सानै उमेरमा समाज सेवामा सक्रिय रेग्मीलाई क्लबले नगद १० हजार, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो । कोरोना भाइरस महामारीको बेला निःशुल्क माक्स वितरण, खाद्यन्न वितरण, स्वास्थय सामग्री वितरण, कापी किताब वितरण लगाएतका विभिन्न समाज सेवाको काम गर्दै आएकी छन् । सोही अवसरमा काइण्डनेस क्लबले प्रदान गर्ने काइण्डनेस टिचरको अवार्डबाट नुरमाया… पुरा पढौ

गण्डकी बहुप्राविधिक शिक्षालयको ११ करोड ४२ लाख लागत भवन बन्दै

पोखरा, ७ फागुन/पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयको आफ्नै स्थायी संरचना बन्ने भएको छ । पोखरा २९ खल्याणस्थित शिक्षालयको नयाँ भवन निर्माणका लागि शनिबार मेयर मानबहादुर जिसी, संघीय सांसद तथा पूर्वगृहमन्त्री खगराज अधिकारी र प्रदेश सांसद दीपक कोइरालाले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । आउँदो वर्षको फागुन २९ गतेसम्म निर्माण सक्ने गरी भूमि इन्फास्ट्रक्चर प्रालिले ठेक्का लिएको छ । उक्त कम्पनीले ११ करोड ४२ लाख रुपैयाँमा योजना सम्पन्न गर्ने गरी जिम्मा लिएको महानगरका इन्जिनियर लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । भवन… पुरा पढौ

एसईई परीक्षाको बैशाख ९ गते देखी (तालिका सहित)

एसइई
पोखरा, २७ माघ/ २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) बैशाख ९ गते देखी हुनेभएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको तालिका अनुसार वैशाख ९ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुने छ । वैशाख ११ गते अनिवार्य गणित, १२ गते अनिवार्य नेपाली, १३ गते अनिवार्य विज्ञान परीक्षा हुने छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर वैशाख २० गते सकिने… पुरा पढौ