शिक्षा

शिक्षामा सुधार ल्याउन तीन वटै सरकार एक हुनुपर्छ- मन्त्री थापा

शिक्षामा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्छ मन्त्री थापा
पोखरा, १८ भदौ/ गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्ने बताएका छन् । मन्त्रालयले मंगलबार तनहुुँ जिल्लाको आबुखैरेनीमा आयोजना गरेको वार्षिक विकास अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री थापाले प्रदेश सरकार संस्कार सिकाउने शिक्षामा समेत केन्द्रित रहेको जानकारी गराए । उनले प्रदेशमा भएका विभिन्न जातजातिको भाषालाई संरक्षण गर्न मातृभाषा शिक्षालाई समेत प्राथामिकता राखेको उल्लेख गरे । “हामी नैतिक शिक्षालाई आत्मसात् गर्दै अगाडि बढीरहेका… पुरा पढौ

इङ्ग्लिस ल्याङ्ग्वेज स्किल कम्पिटेसनमा हिलसाइड प्रथम

पोखरा, १ भदौ/ विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूमा अङ्ग्रेजी भाषासम्बन्धी क्षमताको विकास गर्ने उद्देश्यले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन), नेपाल कास्कीद्वारा पोखरामा शुक्रबार आयोजित चौँथो जिल्ला स्तरीय इङ्ग्लिस ल्याङ्ग्वेज स्किल कम्पिटेसन २०८१ मा पोखराको हिलसाइड अङ्ग्रेजी माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ। एनप्याब्सनमा आबद्ध कास्की जिल्लाभरिका विद्यालयको सहभागिता रहेको उक्त कार्यक्रममा द्वितीय स्थान लेभिन रेसिडेन्सियल स्कुल अर्चलबोट र तृतीय स्थान त्रिवेणी पब्लिक मा। वि लेखनाथले हात पारेका थिए भने चतुर्थ स्थान अञ्जुली आवासीय मावि बगरले हात पारेको थियो… पुरा पढौ

पोखरामा स्कुलबस अनुगमन, केहि कार्वाहीमा

पोखरामा स्कुलबस अनुगमन, केहि कार्वाहीमा
पोखरा, ३१ साउन/ जिल्ला ट्राफिक प्रहरी कार्यालयले पोखरा पोखरामा संचालित स्कुलबसको अनुगमन थालेको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरा ५, जिरो किमीस्थित स्कुल बसको गति सीमित एवं सिट क्षमता सम्बन्धमा चेकजाँच गरिएको हो । बुधबार ५५ वटा स्कुलका सवारीसाधन चेकजाँचमा ३ स्कुल बसले सिट क्षमताभन्दा बढी विद्यार्थी राखेर संचालन गरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख भानु शर्माले बताए । उनीहरुलाई कसूर अनुसार कारबाही समेत गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यसैगरी, अन्य सवारीसाधनमा जिल्ला… पुरा पढौ

चिकित्सा शिक्षा आयोगका परीक्षामा सहभागी हुन नसकेकाहरुको शुल्क फिर्ता हुने

विद्या भट्टराई
पोखरा, ३० साउन/ विज्ञान, प्रविधि तथा शिक्षामन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरुको शुल्क फिर्ता हुने जानकारी गराउनुभएको छ । बुधबार सामाजिक संजाल फेसबूकमा एक स्टाटस मार्फत मन्त्री भट्टराईले कक्षा १२ को नतिजा नआउँदै प्रवेश परीक्षाका लागि फारम भरेका तर नतिजामा नन ग्रेड ९अनुत्तीर्ण०मा परेका विद्यार्थीहरुको शुल्क फिर्ता गर्ने बताउनुभएको हो । उहाँले भन्नुभएको छ, चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फारम भरेका र नतिजामा नन ग्रेडमा परेका… पुरा पढौ

एक्सपर्ट एजुकेशन’को २१ औं वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम साथ मनाउदै

एक्सपर्ट एजुकेशन’को २१ औं वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम साथ मनाउदै
पोखरा, २२ साउन/ वैदेशिक उच्च शिक्षाका लागि परामर्शदातृ संस्था एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले २१ औं वर्ष प्रवेशका अवसरमा विविध कार्यक्रमका बीच सप्ताहव्यापी रुपमा वार्षिकोत्सव मनाइरहेको छ । पोखराको ट्रेड मलमा अवस्थित एक्सपर्टले सात दिनसम्म सात थरी कार्यक्रम गरी वार्षिकोत्सव मनाइरहेको म्यानेजर विष्णुप्रसाद गौतमले जानकारी दिए । गौतमका अनुसार प्यारेन्टस् वर्कशप, एस्से कम्पिटिशन शैक्षिक सामाग्री वितरण, फुटसल प्रतियोगिता कार्यक्रम गरिएको छ । भोलि बुधबार वृक्षारोपण तथा सरसफाई, वार्षिकोत्सवको मूख्य दिन रक्तदान कार्यक्रम र अन्तिम दिन इन्लाइटेन् एडु (द अल्टिमेट एजुकेशन… पुरा पढौ

शिक्षा ऐन छिट्टै टुंगिएर आउछ- शिक्षामन्त्री भट्टराई

शिक्षा ऐन छिट्टै टुंगिएर आउछ- शिक्षामन्त्री विद्या भट्टराई
पोखरा, २० साउन/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐन संसदीय समितिमा छलफल भइरहेकाले छिट्टै टुंगिने बताएकी छन् । प्रेस चौतारी कास्कीले आइतबार पोखरामा आयोजना गरेका कार्यक्रममा मन्त्री भट्टराईले विद्यालय शिक्षा ऐनमा छलफल चलिरहेको बताइन् । उनले शिक्षकको भूमिका के रहने भन्ने कुराको मापदण्ड बनाइ सकेको बताइन् । मन्त्री भट्टराईले शिक्षकलाई अनावश्यक लाक्षना लगाउने र झोल हुन भन्ने तर तीनै शिक्षकहरूले विद्यालय धान्नुपर्ने कुराले खोजिरहेको गुणस्तरीयता पाउन नसक्ने उल्लेख गरिन् । लोकप्रियता वादी विचारले मात्रै समाजलाई नेतृत्व गर्न… पुरा पढौ

शिक्षाको विकासमा जोर्ज जोन दम्पतीको योगदान अनुकरणीयः प्रदेश प्रमुख भट्ट

शिक्षाको विकासमा जोर्ज जोन दम्पतीको योगदान अनुकरणीयः प्रदेश प्रमुख भट्ट
पोखरा, १९ साउन / गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक विकासमा जोर्ज जोन दम्पतीको योगदान अनुकरणीय रहेको बताउनुभएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा अवस्थित मुलुककै अग्रणी पृथ्वीनारायण कलेजको स्थापना तथा विकासमा अग्रस्थानमा बसेर गरेको काम अतुलनीय रहेको भन्दै भट्टले डा जोर्ज जोन र डा एलियाम्मा जोनको खुलेर प्रशंसा गर्नुभयो । जोर्ज जोन शिक्षा प्रतिष्ठानको २८ औं वार्षिकोत्सव समारोहका प्रमुख अतिथि भट्टले शिक्षा क्षेत्रमा लागेका व्यक्तित्वहरुको सम्मान र असहाय, जेहेन्दार, गरीब विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएकोमा प्रतिष्ठानको कामको लागि… पुरा पढौ

मदरल्याण्डकी सदीक्षा क्षत्री र एसओएसका कुशल तिवारी नेपाल टप

एसओएस
पोखरा, १८ साउन/ पोखराका दुई विद्यार्थीले कक्षा १२ को परीक्षा फलमा नेपाल टप गरेका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको नजिता अनुसार एसओएसका कुशल तिवारी र मदरल्याण्डकी सदीक्षा क्षत्रीले समान ३.९६ जिपिए ल्याउदै नेपाल टप गरेको विद्यालयको दावी छ । पर्वतको कुष्मा १० का तिवारीले विज्ञान संकायमा उत्कृष्ट जिपिए ल्याएका हुन् । त्यसै गरी विज्ञान संकायकी सदीक्षा क्षत्रीले ३.९६ जिपिए ल्याउन नेपाल टप गर्न सफल भएकी छन् । यो नतिजा देशभरमै सर्वोत्कृष्ट अंक रहेको विद्यालयको… पुरा पढौ

मदरल्याण्ड मावि फेरि नेपाल टप, कक्षा १२ की सदीक्षाको ३.९६ जिपिए

मदरल्याण्ड माविले फेरि नेपाल टप, कक्षा १२ की सदीक्षाको ३.९६ जिपिए
पोखरा, १८ साउन/ पोखराको मदरल्याण्ड माविले कक्षा १२ को नतिजामा यस वर्ष पनि नेपाल टप गर्न सफल भएको छ । शुक्रबार प्रकाशित कक्षा १२ को नतिजामा विज्ञान संकायकी सदीक्षा क्षत्रीले ३.९६ जिपिए ल्याउन नेपाल टप गर्न सफल भएकी छन् । यो नतिजा देशभरमै सर्वोत्कृष्ट अंक रहेको विद्यालयको दाबी छ । उनी पोखरा–१७ निवासी हुन् । अरु ३ जना विद्यार्थीको ३.९५ जिपिए आएको प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिए । विज्ञान संकायका विनम श्रेष्ठ र प्रशील लामिछाने तथा व्यवस्थापन संकायबाट… पुरा पढौ

मदरल्याण्ड माविकी सदिक्षा क्षेत्रीलाई उत्कृष्ट नतिजा

मदरल्याण्ड मावि
पोखरा, १८ साउन/ राष्ट्रिय परीक्षा बोर्डद्धारा प्रकाशित कक्षा १२ को परीक्षाफल अनुसार मदरल्याण्ड माविकी विज्ञान संकायकी सदिक्षा क्षेत्रीले सर्वोत्कृष्ट ३.९६ जि.पि.ए प्राप्त गर्न सफल भएकी छन् । विज्ञान समूह १९० जना सहभागी भएकोमा उनले ३.९६ जि.पि.ए प्राप्त गर्न सफल भएकी हुन् । त्यसै गरी व्यवस्थापन समूहमा सर्वोत्कृष्ट ३.९५ जि.पि.ए प्राप्त गर्न सफल प्रशंसा बराल, बिनम श्रेष्ठ ३.९५, प्रशिल लामिछाने ३.९५ र प्रसिम आचार्य ३.९२ जि.पि.ए प्राप्त गर्न सफल भएको विद्यालयका प्रिन्सिपल नारायण बरालले जानकारी दिए । त्यसै गरी ८१ जनाले… पुरा पढौ