शिक्षा

पोखराको मदरल्याण्ड माविलाई ‘कन्सिसटेन्ट एकेडेमिक पर्फर्मेन्स अवार्ड’

पोखराको मदरल्यान्ड माविलाई ‘कन्सिसटेन्ट एकेडेमिक पर्फर्मेन्स अवार्ड’
पोखरा, १ साउन/ केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले पोखराको मदरल्यान्ड सेकेन्डरी स्कुललाई ‘कन्सिसटेन्ट एकेडेमिक पर्फर्मेन्स अवार्ड, २०८१’ प्रदान गरेको छ । मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालको शैक्षिक जगतमा एउटा छुटै पहिचान बनाउन सफल मदरल्यान्डलाई ‘कन्सिसटेन्ट एकेडेमिक पर्फर्मेन्स अवार्ड, २०८१’ प्रदान गरिएको हो । ‘गुणस्तरीय शिक्षा सबैका लागि’ भन्ने मूल नाराका साथ स्कुलले कक्षा १२ सम्म विभिन्न विषयहरूलाई समेटेर पठनपाठन सञ्चालन गर्दै आएको छ । विसं २०५१ सालबाट सञ्चालनमा आएको स्कुल भविष्यमा देशको नेतृत्व गर्न सक्ने बलियो जग विद्यार्थीलाई ठानी प्रभावकारी… पुरा पढौ

‘माउन्टेन टुरिजम म्यानेजमेन्ट शिक्षाले दक्ष जनशक्ति उत्पादन गरेको छ’

‘माउन्टेन टुरिजम म्यानेजमेन्ट शिक्षाले दक्ष जनशक्ति उत्पादन गरेको छ’
पोखरा, ३१ असार/ पोखरामा पर्वतीय पर्यटन शिक्षा महत्वपूर्ण रहेकोमा जोड एक कार्यक्रमका बक्ताहरुले जोड्दिएका छन् । जनप्रिय बहुमुखी क्याम्पसले आयोजना गरे ‘पर्यटकीय राजधानीमा पर्यटन शिक्षा’ विषयक अन्तरक्रियाका सहभागीहरूले पर्वतीय पर्यटन शिक्षा र रोजगारी तत्कालै पाउनेमा जोड दिए । अन्तरक्रियामा अवधारणापत्र प्रस्तुत गर्दै उपप्राध्यापक दीपेन्द्र पहारीले पोखरालाई आधार बनाएर अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण आधार शिविर पदमार्ग, मर्दी हिमाल पदमार्ग, पुनहिल, घोरेपानी लगायत स्थानमा पर्यटक जाने भएकाले यी सबै पर्यटकीय गतिविधिले पोखरालाई पर्यटनमा प्रत्यक्ष प्रभाव पार्ने बताए । उनले पोखरासहित समग्र गण्डकी… पुरा पढौ

गण्डकी बोडिङ स्कुलको प्रिन्सिपलमा डा. विश्वयुधिर पौडेल नियुक्त

डा. विश्वयुधिर पौडेल घर्ती
पोखरा, २७ असार/ गण्डकी बोर्डिङ स्कूलको प्रिन्सिपलमा डा. विश्वयुधिर पौडेल घर्ती नियुक्ति भएका छन् । पौडेललाई ‘छनोट उपसमिति’ले प्रिन्सिपलमा नियुक्त गरेको विद्यालय व्यवस्थापन समितिकी सदस्य विमला भण्डारीले जानकारी दिइन् । पोखरा विन्ध्यवासिनी निवासी उनी विद्यालयको पूर्व विद्यार्थी समेत हुन् । नदीपुरको पोखरा कलेज अफ म्यानेज्मेन्टका प्रिन्सिपल समेत भइसकेका उनले काठमाडौं विश्वविद्यालयबाट पिएचडी गरेका थिए । यसअघि वीरेन्द्र खड्काको ५ वर्षे कार्यकाल समाप्त भएपछि विद्यालयले गत २० जेठमा खुला प्रतिस्पर्धाबाट प्रिन्सिपल (११ औं तह) नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो ।… पुरा पढौ

गुप्तेश्वर क्याम्पसमा अनुसन्धान मुलक अन्तराष्ट्रिय सम्मेलन

गुप्तेश्वर क्याम्पसमा अनुसन्धान मुलक अन्तराष्ट्रिय सम्मेलन
पोखरा, २४ असार/ पोखराको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा अन्तराष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । ‘दिगो व्यापार र व्यवस्थापन’ विषयमा सञ्चालन भएको सम्मेलनमा स्वदेशी तथा विभिन्न विदेशी विश्वविद्यालय सहित चार विश्वविद्यालयको सहभागीता रहेको थियो । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा भएको कार्यक्रममा आदिकवी भानुभक्त क्याम्पस, तनहुँ र सिनावत्र विश्वविद्यालय, थाइल्याण्ड सहकार्यको गरेका थिए । कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले जनस्तरबाट सञ्चालक भएका क्याम्पसले अनुसन्धान सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रम सञ्चालन गर्नाले शिक्षक तथा विद्यार्थीमा सकारात्मक परीवर्तन ल्याउने कुारमा… पुरा पढौ

शान्ति निकेतनमा ४ जिपीए ल्याउने अदितीसहितलाई सम्मान

शान्ति निकेतनमा ४ जिपीए ल्याउने अदितीसहितलाई सम्मान
पोखरा, २२ असार / पोखरा वडा नम्बर ५ पर्स्याङ स्थित शान्ति निकेतन स्कूलले एसईई २०८० मा सर्वोत्कृष्ट ४ जिपीए प्राप्त गरेकी छात्रा अदिती पराजुलीसहित ४० जना विद्यार्थीहरुलाई सम्मान, बधाई तथा शुभकामना व्यक्त गरेको छ । विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी पराजुलीलाई ल्यापटप, सम्मानपत्र, ट्रफी, नगद र दोसल्लाले सम्मान गरेको हो । जिपीए ३.९० देखि ३.९५ ल्याउने विद्यार्थीहरु अंकिता कोइराला, शैलज अधिकारी, प्रकृति भुषाल, विवश सुवेदी र प्रताप तिमिल्सिनालाई नगद, ट्रफी र दोसल्लाले सम्मान गरेको छ । बाँकी सबै विद्यार्थीलाई… पुरा पढौ

एसइईमा सामुदायिक विद्यालयतर्फ माछापुच्छ्रे मावि पहिलो (यी हुन् टप दश विद्यालय)

एसइईमा सामुदायिक विद्यालयतर्फ माछापुच्छ्रे मावि पहिलो यी हुन् टप दश विद्यालय
पोखरा, २१ असार/ एसइई २०८० को नतिजा अनुसार कास्की जिल्लाभरका सामुदायिक विद्यालयहरूतर्फ नतिजा उत्कृष्ट ल्याउन माछापुच्छ्रे गाउँपालिकास्थित माछापुच्छ्रे माध्यमिक विद्यालय, भुर्जुङखोला परेको छ । औसत ५० जना भन्दा धेरै सहभागीले परीक्षा दिएरका विद्यालयको मुल्याङकनमा माछापुच्छ्रे उत्कृष्ट भएको छ । एसइई २०८० मा ७९ विद्यार्थीले सहभागिता जनाएको त्यस विद्यालयका ७५ विद्यार्थीले उत्तीर्ण गर्दै गर्दा ९४.९४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । ८१ विद्यार्थी सहभागी भएर ७६ जना अर्थात ९३.९८३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै बिन्ध्यवासिनी माध्यमिक विद्यालय, पोखरा– १६, बाटुलेचौर… पुरा पढौ

पोखरामा २०८० को एसईईमा कुन विद्यालयको नतिजा कस्तो (विवरण सहित)

पोखरामा २०८० को एसईईमा कुन विद्यालयको नतिजा कस्तो विवरण सहित
पोखरा, १७ असार/ पोखराको २०८० सालको एसईईमा माथिल्लो ग्रेडिङमा सुधार देखिएको छ । गत वर्ष तुलनामा यसपालि माथिल्लो जिपिए ल्याउनेमा सुधार शिक्षा महाशाखा पोखराले जानकारी दिएको छ । पोखराबाट ९ हजार १ सय ९५ विद्यार्थी मध्ये २१ जनाले ४ जिपिए, ३.६ देखी ४ जिपिए सम्म ल्याउने १ हजार ५ सय ५१ जना रहेका छन् । यो प्रतिशनमा हेर्दा पोखराबाट पास हुने विद्यार्थीको संख्या ७३ प्रतिशत रहेको छ । एनजिको संख्या २७ प्रतिशत रहेको छ । जिपिए ४ ल्याउने विद्यालयका कतिपय… पुरा पढौ

नेपालकै उत्कृष्ट २० ‘प्लस टु’, पोखराबाट दुई वटा

नेपालका उत्कृष्ट ‘प्लस टु’
पोखरा, १६ असार/ एसईई पछि अब के पढ्ने ? कहाँ पढ्ने ? सबै विद्यार्थीको मनमा यिनै प्रश्नहरुले खेली रहेका छन् । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ र विद्यार्थीहरु अर्को शैक्षिक अध्यायमा प्रवेश गर्दैछन् । माध्यमिक शिक्षाकै रुपमा परिभाषित गरिएपनि यो चरण विद्यार्थीका लागि विशेष मानिन्छ । विशेष यसकारण कि, यहींबाट उनीहरुले आफ्नो भविष्यको यात्रा तय गर्नुपर्ने हुन्छ । अर्थात् भोलि के बन्ने ? कस्तो पेशा–व्यवसाय रोज्ने ? कुन क्षेत्रमा करियर बनाउने ? यी सम्पूर्ण कुराको धरातल निर्माण… पुरा पढौ

गण्डकी प्रदेशबाट एसईईमा ३० जना विद्यार्थीलाई ४ जिपिए (कुन कुन विद्यालयबाट)

मदरल्याण्ड माविका १० विद्यार्थीलाई ४ जिपिए
पोखरा, १४ असार/ एसईई २०८० को परीक्षाफल अनुसार गण्डकी प्रदेशका ३० विद्यार्थीले ४ जिपिए ल्याएका छन् । गण्डकीका ११ जिल्ला मध्ये ६ जिल्लाबाट २८ विद्यार्थीले ४ जिपिए ल्याएका हुन् । कास्कीबाट २१, लमजुङबाट ३, नवलपुरबाट २, गोरखा, तनहुँ, स्याङ्जा र पर्वतका १/१ विद्यार्थीले ४ जिपिए ल्याएका हुन् । देशभरबाट जम्मा १ सय ८६ विद्यार्थीले सर्वोत्कृष्ट नतिजा ल्याएका थिए । माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८० को नतिजामा कास्कीका २१ विद्यार्थीले ४ जिपिए ल्याएका छन् । मदरल्याण्डका १०, डिज्नील्याण्डका ३, गण्डकीका २, शान्ति… पुरा पढौ

कास्कीमा २१ विद्यार्थीलाई ४ जिपिए (कुन कुन विद्यलयबाट)

मदरल्याण्ड माविका १० विद्यार्थीलाई ४ जिपिए
पोखरा, १३ असार/ माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८० को नतिजामा कास्कीका २१ विद्यार्थीले ४ जिपिए ल्याएका छन् । मदरल्याण्डका १०, डिज्नील्याण्डका ३, गण्डकीका २, शान्ति निकेतन, सैनिक आवासीय मावि, सिर्जना मावि, बालोदय, न्यासनल इन्भेन्टिभ, एसओएसका १/ १ जना विद्यार्थीले ४ जिपिए ल्याएका हुन् । मदरल्याण्ड माविका १० जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् । पोखरा ७ मासबारस्थित मदरल्याण्डको यो नतिजा हालसम्म प्राप्त विवरणअनुसार नेपालमै उत्कृष्ट हो । नेपालभरबाट मात्र १८६ जनाले ४ जिपिए ल्याएका हुन् । ४ जिपिए ल्याउनेमा… पुरा पढौ